धरानमा आइतबार साझ थप १८१  जना काेराेना संक्रमित थपिए

alt
  • कार्तिक १०, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । धरानमा आइतबार साझ थप १८१  जना काेराेना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरूमा गत बुधबार एन्फा एकेडेमीमा स्वाब संकलग गराउने बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे हेल्थ डक्समा स्वाब संकलन गराउनेहरू रहकाे धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताएका छन् । 

याे संगै धरानमा काेराेना संक्रमितकाे कुल संख्या २५५१ पुगेको छ । स्वाब संकलन गराएका थप केहिकाे रिपाेर्ट आउन बाँकी रहेकाे मेहेताले बताएका छन् ।

धनकुटाको ल्याण्डफिल् ...

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित ल्याण्डफिल्ड सा ...

प्रधानमन्त्री ओली र ...

धरान । बिहीबार विहान नेपाल आएका भारतीय विदेश सचिव हर्षब ...

प्रदेश १ मा २०७ संक् ...

धरान । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन ...

नाली निर्माणमा अनियम ...

विराटनगर । विराटनगर महानगरपालिका–१३ बिकेभिएम स्कू ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved