ब्लाष्टखबर । धरानमा आइतबार साझ थप १८१  जना काेराेना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरूमा गत बुधबार एन्फा एकेडेमीमा स्वाब संकलग गराउने बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे हेल्थ डक्समा स्वाब संकलन गराउनेहरू रहकाे धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताएका छन् । 

याे संगै धरानमा काेराेना संक्रमितकाे कुल संख्या २५५१ पुगेको छ । स्वाब संकलन गराएका थप केहिकाे रिपाेर्ट आउन बाँकी रहेकाे मेहेताले बताएका छन् ।