Trending Tags

काेराेना

    Showing १-१० of ५० items.
  • धरानमा १७९ सहित  प्रदेश १ मा आज २३७ जना कोरोना संक्रमित थपिए , ५ जना संक्रमितकाे मृत्यु

    ब्लाष्टखबर । धरानमा १७९ जना सहित  प्रदेश १ मा आज २३७ जना कोरोना संक्रमित थपिएका छन् । याे संगै  प्रदेश १ मा संक्रमितकाे कुल संख्या १७ हजार ६५१ पुगेको छ । जसमा ४२७ जनाकाे स्थाइ ठेगाना प्रदेश १ बाहिर रहेकाे छ ।  आज संक्रमित हुनेहरूमा सुनसरीका ७८ महिला र  १०९ जना पुरूष गरी १८७ जना, झापामा  ११ महिला र २० पुरूष गरी ३१ जना, माेरङमा ३ महिला र ५ पुरूष गरी ८ जना, इलाममा ३ महिला र ५ पुरूष गरी ८ जना र प्रदेश १ बाहिरका २ महिला र १ पुरूष गरी ३ जना रहेका रहकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।  संक्रमित हुने हरूमा सबै भन्दा बढि सुनसरीकाे धरानमा ७४ जना पुरूष र १०५ जना

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • २४४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा थप १ काेराेना संक्रमितकाे मृत्यु

    ब्लाष्टखबर । धरान उपमहानगरपालिकाका थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा  धरान १६ की ८३ बर्षीय वृद्धा रहकी छिन् ।  उनकाे धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे काेराेना अस्पतालमा आज बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठ बताएका छन् ।  श्रेष्ठका अनुसार धरान १६ की वृद्धा उच्चरक्तचापकाे बिरामी हुन् ।

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • ७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा आइतबार साझ थप १८१  जना काेराेना संक्रमित थपिए

    ब्लाष्टखबर । धरानमा आइतबार साझ थप १८१  जना काेराेना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरूमा गत बुधबार एन्फा एकेडेमीमा स्वाब संकलग गराउने बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे हेल्थ डक्समा स्वाब संकलन गराउनेहरू रहकाे धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताएका छन् ।  याे संगै धरानमा काेराेना संक्रमितकाे कुल संख्या २५५१ पुगेको छ । स्वाब संकलन गराएका थप केहिकाे रिपाेर्ट आउन बाँकी रहेकाे मेहेताले बताएका छन् ।

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • १२७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी प्रतिष्ठानमा इटहरीका थप एक काेराना संक्रमितकाे मृत्यु

     ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा इटहरीका थप एक काेराना संक्रमितकाे मृत्यु भएकाे छ ।  मृत्यु हुनेमा इटहरी ४ का ७९ वर्षका वृद्ध पुरूष रहेका प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठ ले बताएका छन् । गत बिहिबार काेराेना संक्रमण पुष्टिभएकाे मृतक बृद्ध आइतबार प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना  भएका थिए ।  उच्च रक्तचाप र मृगौलाको समस्या रहेको बृद्धकाे आइतबार दिसाे ४ बजे मृत्यु भएकाे प्रतिष्ठानले जनाएकाे छ ।   मृतकको शवलाई नियम अनुसार व्यवस्थापन गरिने पनि प्रतिष्ठानले जनाएको छ ।  

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • १५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश १ का आज थप ९ जनाकाे मृत्यु , ५५७ जनामा कोरोना पुष्टि

    ब्लाष्टखबर ।  आइतबार  प्रदेश १ मा ५५७ जना कोरोना संक्रमितहरु थपिएका छन् । जसमा  माेरङका २५०, सुनसरीका ११८ जना,  झापामा १२४ जना, उदयपुरमा १३ जना, धनकुटामा ६ जना, , धनकुटामा ९ जना, इलाममा ८ जना, भोजपुरमा १ जना र अन्य प्रदेशका २८ जना रहेका छन् । याेसंगै  प्रदेश १ मा काेराेना संक्रमितकाे कुल संख्या संख्या १६ हजार ९९० पुगेकाे छ । संक्रमित हुनेहरूमा  सबै भन्दा धेरै विराटनगरमा ९२ पुरुष र ५९ महिला गरि १५१ जना  रहकाे प्रदेश १ काे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ । ५० भन्दा माथी संक्रमित हुने पालिका मध्ये सुनसरीकाे इटहरीमा २५ महिला र ४४ पुरूष गरी ६९ जना, झापकाे द

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • ४१७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पछिल्लो २४ घण्टामा ३३३६ जना जिते काेराेना, २८५६ जना संक्रमित थपिए

    ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८५६ जना संक्रमित थपिएका छन् । याेसंगै कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेकाे संख्या १ लाख ११ हजार ६७० पुगेकाे छ । हाल देश भर ४५ हजार ५७२ जना सक्रिय संक्रमित रहेका छन् । अाज थप ५ संक्रमितकाे जनाको ज्यान गएको छ । नेपालमा काेराेना संक्रमित मुत्यु हुनेहरूकाे कुल संख्या ८४७ रहेको छ ।    

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • १०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • बराहक्षेत्रमा थप एक काेराेना संक्रमितकाे मृत्यु 

    बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाकाे चतरा आइसाेलेसनमा रहेको काेराेना सक्रमितकाे आज थप एक जनाकाे मृत्यु भएको छ । संक्रमितको आज बिहान करिब १०:३० मा निधन भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र न पा वाड नं ७  को राजकुमार माझी बर्ष ३६ को पुरुष नोबेल हस्पिटलबाट राती करिब ११ बजे तिर आइसोलेसनमा भर्ना भएका थिए ।   मृतक माझीलाई स्वास्थ्य समस्या साथै  निमोनिया भएको खेलेको छ । हाल आइसोलेसनमा रहेको जम्मा संक्रमितको संख्या- २७ जना रहेको चतरा आइसाेलेनका निरिक्षक अनिल पाेखरेल जानकारी दिएकाे छ ।   याे संगै बराहक्षेत्रमा मृत्युु हुनेकाे संख्या ४ जना पुगेको पाेखरेल बताए । काेराेन

    • प्रकाशित मितिः कार्तिक ८, २०७७
    • २०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विराटनगरमा १३५ र इनरुवामा ५८ सहित प्रदेश १ मा आज ४६० कोरोना संक्रमित थपिए

    विराटनगर। प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६२, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, तेह्रथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैचामा १–१ र स्थानीय तह नखुलेका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • २१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपालमा काेराेना संक्रमितकाे संख्या डेढ लाख नाघ्याे

    ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जना संक्रमित थपिएका छन् । याेसंगै कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेकाे संख्या १ लाख ५ हजार ४८८ पुगेकाे छ । हाल देश भर ४६ हजार ६९१ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार थप १७ संक्रमितकाे जनाको ज्यान गएको छ । नेपालमा काेराेना संक्रमित मुत्यु हुनेहरूकाे कुल संख्या ८२९ रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • १३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • विराटनगरमा २१४ र धरानमा १०३ सहित प्रदेश १ मा आज ६३७ कोरोना संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा आज ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ७४ महिला र १४० पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९–९, मोरंगको रंगेली र बुढीगंगामा ७–७, पथरीशनिश्चरे र लेटाङमा ५–५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३–३, धनपालथान र ग्रामथानमा १– १ जनाको रिपोर्ट पोजेटिभ आ

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • २६४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved