युरोप

    Showing १-१० of ३९२ items.
  • नर्वेको तटीय इलाकामा पानीजहाजबाट सयौंको उद्धार

    ओस्लो /  नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ । पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो । नर्वेका उद्धारकर्मीहरुले तत्कालै हेलिकप्टर र अन्य जहाजको सहायताबाट उद्धारकार्य थालेका थिए । भाइकिङ स्काई कम्पनीको उक्त पानीजहाजमा विद्युत आपूर्ति बन्द भएको थियो । नर्वेको उत्तरी ट्रोम्सोबाट ओस्लोतर्फ आउँदै थियो । मोर ओग रोम्सडालबाट करिब दुई किलोमिटर अगाडि बढ्नासाथ इन्ज

    • प्रकाशित मितिः चैत्र ११, २०७५
    • ५०९ पटक पढिएको
    • रासस
  • महेश भट्टले यसरी त्यागे रक्सी, चुरोट

    उ चुरोट, रक्सीको अमली  addict भई सकेको थियो‘ उ चुरोट, रक्सीलाई छोड्ने प्रयास पनि गरिरहेको थियो‘ उसले आफ्ना गुरु सित पनि चुरोट, रक्सी छोड्ने तरिका सिकाउन भन्दै थियो तर उसको गुरुले उसलाई चुरोट, रक्सीलाई जबर्दस्ती छोड्नु हुन्न  भनेर सम्झाएको थियो‘ ऊ आफ्ना गुरुलाई निकै सम्मान गथ्र्यो, त्यसैले उसले त्यो दिन देखि चुरोट, रक्सीलाई छोड्ने कुरा सोच्न पनि छाड्यो‘ एकदिन ऊ घरमा पुग्ने बित्तिकै उसकी ६ बर्ष कि प्यारी छोरी, बाबा-बाबा भन्दै उसलाई अंगालो हाल्न आएकी रैछिन‘ उसले पनि छोरीलाई अंगालोमा हाल्यो अनि म्वाई खान खोज्यो तर छोरीले चुरोटको दुर्गन्धका कारणले आफ्नो मुख अन्तै तिर फर्काइन्‘ यो घटनाले उसलाई आफ

    • प्रकाशित मितिः कार्तिक १०, २०७५
    • २६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बलिउड अभिनेत्री करीनाकाे आज ३८ अाैँ जन्मदिन

    बलिउडकी अभिनेत्री करीना कपूर खानले  ३८औं जन्मदिन मनाइरहेकी छिन् ।  करीनाकी आमा गर्भवती हुँदा उनले अन्ना करेनीना पुस्तक पढेकी थिइन् । करीनाको जन्म भएपछि उनको नाम सोही पुस्तकबाट लिएर राखिएको हो । तर उनलाई घरमा मायाले बेबो नामले बोलाइन्छ । करीनाको जन्म सन् १९८० सेप्टेम्बर २१ मा भारतको मुम्बईमा भएको थियो । करीनाको जन्म एक फिल्मी पृष्ठभूमि भएको परिवारमा भएको थियो । उनका बुवा रणधिर कपूर र आमा बबिता एक जमानाका चर्चित कलाकार हुन ।

    • प्रकाशित मितिः आश्विन ५, २०७५
    • ३३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बलिउडकी धनी अभिनेत्री

    मुम्बई/ नेपाली फिल्म क्षेत्रमा मात्र होइन विश्वको आकर्षणको केन्द्र बनेको बलिउड फिल्म नगरीमा पनि हिरोको तुलनामा हिरोइनलाई कम पारिश्रमिक दिने गरिन्छ ।  यसो हुदाँहुँदै पनि बलिउडमा केही हिरोइन आफ्नो मिहिनेतले करोडपति बन्न सफल भएका छन् । दीपिका पादुकोण दीपिका अहिले बलिउडमा सबैभनदा बढी पारिश्रमिक लिने अभिनेत्री हुन् । छोटै समयमा बलिउडमा पहिचान बनाउन सफल उनी अहिलेकी हिट हिरोइन पनि हुन् । उनीसँग अहिले १० मिलियन डलर सम्पत्ति छ । प्रियंका चोपडा अहिले हलिउड प्रोजेट र बलिउडको पनि ठुलो प्रोजेटमा काम गरिरहेकी छन् प्रियंका । उनी अहिले बलिउडकी महँगी अभिनेत्री पनि हुन् । उनको सम्पत्ति ५५ करोड डलर रहेको छ

    • प्रकाशित मितिः आश्विन ४, २०७५
    • ३४५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ऐश्वर्या रायको यात्रा

    एजेन्सी/ पूर्व मिस वल्र्ड तथा बलिउड नायिका ऐश्वर्या राय बच्चन ४४ वर्ष पुगेकि छिन्। उनी १९९४ मा मिस वल्र्ड बनेपछि विश्वभरी चर्चित बन्न पुगेकी थिइन्। उनको सौन्दर्यता र नसालु आँखाको चर्चा अहिले पनि हुने गरेको छ। उनको पर्सनालिटीमा बढ्दो उमेरले कुनै प्रभाव पारेको छैन। १ नोभेम्बर १९७३ मा मंगलुरुमा जन्मिएकी ऐश्वर्या आर्किटेक्ट बन्न चाहन्थिन्। उनले यसका लागि एउटा इन्टिच्युटमा भर्ना पनि भएकी थिइन्। तर, मोडलिङले उनको करिअरमा अर्को मोड ल्यायो। आज उनी बलिउडको सफल अभिनेत्री, आफ्नो परिवारको निकै हेरविचार गर्ने हट एन्ड फिट आमाको रुपमा चिनिने गरेकी छिन्। दर्जनौ हिट फिल्ममा काम गरेकी ऐश्वर्याले २००७ मा अभिनेता

    • प्रकाशित मितिः भदौ २६, २०७५
    • ३५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रणवीर–दीपिकाको बिहे पक्का

    [caption id="attachment_91900" align="alignnone" width="1100"] फायलफाेटाे[/caption] काठमाडौं/ बलिउड अभिनेताहरू दीपिका पादुकोण र रणवीर सिंहको बिहेको चर्चा निकै लामो समयदेखि चलिआएको छ । समाचारहरूमा आएअनुसार, बिहे २० नोभेम्बरमा इटलीको लेक कोमोमा हुनेछ । बिहेका लागि तीन महिना बाँकी हुँदा दुवैजनाको परिवार सामान किन्न तथा अन्य तयारी गर्न व्यस्त छन् । बिहेभन्दा १० दिनअघि दीपिकाकी आमाले उजालाले ठूलो पूजा राखेकी छन् जसमा रणवीर र दीपिका दुवैले भाग लिनुपर्नेछ । यो पूजा दीपिकाको गृहनगर बेंगलुरुमा हुनेछ । नन्दी पूजामा उाजालाले एक मन्दिरका पुजारीसँग कुरा पनि गरेकी छन् । यो पूजा दुलाहा दुलहीका लागि अत्यन्त

    • प्रकाशित मितिः भदौ ८, २०७५
    • २६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रियंका चाेपडाले गरिन् ईंगेजमेन्ट

    बलिउड नायिका प्रियंका चोपडासँगको प्रेम र विवाहका विषयमा हलिउड सिंगर निक जोनसले पहिलोपटक मुख खोलेका छन् । उनले प्रियंकासँग आफ्नो ईंगेजमेन्ट भइसकेको स्वीकार गरे । हालै एक कार्यक्रममा प्रियंका र निक दुवै उपस्थित थिए । पत्रकारहरुले प्रियंकालाई निकसँगको सम्वन्धबारे लगातार प्रश्नको वर्षा गरेपछि प्रियंका आक्रोशित भइन्। ‘मेरो निजी जिन्दगीको कुरा तपाईंहरुलाई किन बताउने ? के म चुनाव लड्न लागिरहेकी हुँ र ?’ प्रियंकाले झोक्किदै भनिन् । त्यसपछि पत्रकारहरु निकतिर लागे । उनले भने शान्त भएर जवाफ दिए । पत्रकारले उनलाई सोझै ‘प्रियकासँगको ईंगेजमेन्टका लागि बधाई’ भनेका थिए । जवाफमा उनले धन्यवाद दिए । थप केही ब

    • प्रकाशित मितिः श्रावण २६, २०७५
    • २५२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आलियाले विवाहपछि पनि आफूले फिल्मलाई निरन्तरता दिने

    एजेन्सी/नयाँ फिल्म ब्रम्हास्त्रको सुटिङमा अमेरिकाबाट बुल्गेरिया पुगेकी यी अभिनेत्रीले त्यहाँका सञ्चारमाध्यमसँग गरेको कुराकानीमा यस्तो खण्डन गरेकी हुन् । बलिउड अभिनेत्री आलिया भट्टको ३० वर्ष नाघेपछि विवाह हुने पारिवारिक भनाइको यी अभिनेत्री स्वयंले खण्डन गरेकी छिन् ।   कतिपय अभिनेत्रीले विवाहपछि फिल्म छाडेका छन् तर अभिनेत्री आलियाले विवाहपछि पनि आफूले फिल्मलाई निरन्तरता दिने बताएकी छन् । विवाहपछि आलियाले फिल्म छाड्ने चिन्ता आफन्तदेखि शुभचिन्तकलाई भएको जिकिर गर्दै यी अभिनेत्रीले त्यस्तो चिन्ता नलिन अनुरोध गरेकी छन् । आफ्नो विवाह हुन अझै केही समय लाग्ने र विवाहपछि पनि अभिनयलाई निरन्तरता दिने उनले

    • प्रकाशित मितिः श्रावण २२, २०७५
    • ३०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आलियाबिना रणवीरले फिल्म नखेल्ने

    नयाँ-नयाँ प्रेममा छन् बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट । त्यसैले उनीहरु बढिभन्दा बढि समय एक-अर्कासँग गुजार्न चाहन्छन् । यसका लागि सँगै फिल्म खेल्नेभन्दा राम्रो अर्को उपाय के हुन सक्थ्यो ? [caption id="attachment_88035" align="aligncenter" width="760"] फायलफाेटाे[/caption] अहिले आलियाको हात खाली छैन । उनको प्रमुख भूमिका रहेको फिल्म ‘राजी’ सुपरहिट भएपछि निर्माता-निर्देशकहरु नारीप्रधान फिल्मका स्कृप्ट लिएर उनीकहाँ धाइरहेका छन् । तर, आलिया ती फिल्म साइन गरिरहेकी छैनन् । उनको पहिलो शर्त हुन्छ, फिल्ममा हिरो रणवीर कपुर हुनुपर्ने । रणवीरको पनि त्यही हाल छ । यसअघि उनी आफूले खेलेका

    • प्रकाशित मितिः श्रावण ३, २०७५
    • २०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • 'ठग्‍स अफ हिन्दोस्‍तान’ को सुटिङमै २ सय करोड

    एजेन्सी/यशराज ब्यानरको ‘ठग्‍स अफ हिन्दोस्‍तान’ को सुटिङमा करीब २ सय करोड खर्च भएको छ । सुत्रका अनुसार, फिल्मका लागि १८ औँ शताब्दीको भारतको सेट पनि तयार पारिएको थियो । फिल्मसँग जोडिएका अलग-अलग टीमका व्यक्तिले यसको पुष्टि गरेका छन् । सबैभन्दा बढी खर्च एक्सन सिनमा भएको छ । फिल्मको इटलीको माल्‍टा, थाइल्याण्डको बैंकक, भारतको जोधपुर र गोवाको मल्टिपल लोकेशनमा सुटिङ गरिएको छ, जसमा महंगो बजेट खर्च भएको छ । देश र विदेश गरि कुल ४५ स्टन्ट परफर्मर, बडि डबल, फाइट कोरियोग्राफर र एक्सन डाइरेक्टर हायर गरिएको छ । तर, निर्देशक विजय कृष्‍ण आचार्यले यस फिल्ममा मोटो रकम खर्च गर्नका लागि आदित्य चोपडासँग अनुमती

    • प्रकाशित मितिः श्रावण १, २०७५
    • २८५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved