समाज
Showing १५,८६१-१५,८७० of १६,२५२ items.
करणी गरेको आरोपमा युवक पक्राउ

तेह्रथुम /  आठराई गाउँपालिका ४ ईवाबाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ । करणीको आरोपमा सोही ...

उखुबारीमा ७ बर्षीय बालिकाको बलात्कार, बालिकाकाे बीपी प्रतिष्ठानमा उपचार हुदैै

धरान / धनुषाको ढल्केवर क्षेत्रको एक उखुबारीमा ७ वर्षीया बालिका माथि बलात्कार भएको छ । सोमबार राती उनी रगताम्य अवस्थामा भ ...

कोशी गाउँपालिकामा अर्नाको आक्रमणबाट युवक घाइते

इनरुवा / सुनसरीको कोशी गाउँपालिका २ मा सोमवार राती अर्नाको आक्रमणबाट एक युवा सक्त घाईते भएका छन् । घर बाहिर बसिरहेका अवस्थामा ...

अनुसन्धान अधिकृत विरुद्ध निर्मलाकी आमाको किटानी जाहेरी, पक्राउ पर्लान त डिल्लीराजहरु ?

काठमाडौं / निर्मला हत्या प्रकरणको प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निर ...

मैनामैनीको आकर्षण कोदोको पिठो

उदयपुर/स्थानीय उत्पादन कोदोको पिठो प्रथम मैनामैनी महोत्सवको आकर्षणको केन्द्र बनेको छ । प्रथम मैनामैनी महोत्सवको विशेष आकर्षण ...

ज्ञानेन्द्र शासनकालका प्रधानमन्त्री डा. तुलसी गिरी रहेनन

 काठमाडौं / पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ ...

अन्तर्राष्ट्रिय तामाङ परिषद्को सम्मेलन दार्जिलिङ्गको मिरिकमा 

मिरिक(भारत)/ अन्तर्राष्ट्रिय तामाङ परिषद्को अध्यक्षमा अखिल भारतीय तामाङ बौद्ध संघका के.एम. तामाङसहित १९ सदस्यीय पदाधिकार ...

खर्च अभावमा बालिकाको उपचार प्रभावित

पथरीशनिश्चरे/ पढ्ने ओठ अचेत छन् । भोक प्यास थाहा छैन । आफ्नो बिरानो पनि उनको मस्तिष्कले खुट्याउन छोडेको छ । हिँडडुल गर्न पनि ...

छोरोलाई बचाईदिन बुबाको याचना

वराहक्षेत्र/ बोनम्यारो रोगले पिडित १३ वर्षीय छोरा प्रेमबहादुरकाे जिवन रक्षा गरिदिन हुन बुबा अमरबहादुर विश्वकर्माले याचना गरेक ...

शव वाहन नहुदा समस्या

तेह्रथुम/जिल्लामा शव वाहन नहुदा नागरिकहरुलाई सास्ती हुने गरेको छ । जिल्ला अस्पतालमा मात्र हैन जिल्ला बाहिर उपचारका लागि लगिएक ...