राजनीति

    Showing ६१-७० of १,६५६ items.
  • एमसीसी विरुद्ध धनकुटाकाे प्रदर्शनमा ओलीविरुद्ध चर्को नाराबाजी

    धनकुटा/राप्रपा लोकतान्त्रिक जिल्ला समिति धनकुटाले एमसीसी विरुद्ध वुधबार साँझ धनकुटाको हिले बजारमा प्रदर्शन गरेका छन् । राप्रपा लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष लाक्पा तामाङको अगुवाइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला दहन गर्नुको साथै राष्ट्रघाती एमसीसी परियोजना खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरूले पछिल्लो समयमा चर्चामा रहेको एमसीसी परियोजना नेपाली जनताको चाहाना भावाना विपरीत लागू गर्न खोजेको विरोधमा प्रधानमन्त्री केपि शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपका विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । राप्रपा लोकत

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • २०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सरकारले तीन चरणमा लकडाउन खुकुलो बनाउँदै, आज विस्तृत जानकारी दिइने

    धरान । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन तीन चरणमा विभाजन गरी खुकुलो बनाउने रणनीति अघि सारेको छ । सरकारले लकडाउनको खुकुलो नीतिबारे आज जानकारी गराउँदै छ । सुरक्षा मापदण्ड पालना गरेर उद्योग, व्यवसाय, कृषिलगायत खोल्ने भएको छ । भिडभाड हुने क्षेत्रहरू स्कुल, कलेज, सिनेमा घरलगायतमा भने प्रतिबन्ध कायमै रहने छ । सरकारले तीन चरणमा खुकुलो बनाउने नीति अख्तियार गरेको हो । जसमा पहिलो चरण २१ दिनसम्म खुल्ला गर्ने भएको छ । त्यसपछि स्थितिलाई हेरेर १५ दिन र थप तेस्रो चरणमा पनि १५ दिनसम्म खुल्ला गर्ने नीति अख्तियार गरेको हो । सरकारले कोरोना भाइरस सुरु भएपछि नेपालमा चैत ११ गतेदेखि पटक पटक गरेर लकडाउन

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • २१६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विनियाेजन विधेयक बहुमतले पारित

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • १५५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उर्लावारीको विकासमा बाधक नबन्न नेकपा उर्लावारीको आग्रह

    मदनबाबु प्रसाई उर्लाबारी / उर्लाबारीस्थित मंगलबारे अस्पतालको नाम यथावत राख्नुपर्ने माग गरिरहेको अवस्थामा नेकपा उर्लाबारीले भने नाम परिवर्तनको पक्षमा पार्टीको धारणा सार्वजनिक गर्दै बिकासलाई अवरोध नगर्न आग्रह गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटीले मंगलबारे अस्पतालको विकास एवम् स्तरोन्नति गर्ने घोषणालाई कांग्रेस सहितका राजनितीक दलले बिकासलाई अवरोध पु¥याउने प्रयास गरेको भन्दै. विकासलार्य अवरोध नगर्नआग्रह गरेको हो । पार्टीका नगर अध्यक्ष उमाकान्त गौतम सचिव तोर्ण श्रेष्ठ र सुचना विभागका प्रमुख निरोज तिम्सिनाले बिज्ञप्ती जारी गरि मंगलबारे अस्पताललाई अत्याधुनिक उ

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • २१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानका मेयरले भनेः ‘क्वारेन्टिन’ धरानेको सुरक्षाका लागि हो

    धरान । प्रदेश सभामुख, सांसद् र सुरक्षा अधिकारीसँगको शनिबारको छलफलले धरानमा क्वारेन्टिनको क्षमता थप्ने निर्णयसँगै धरानका केही स्कुलहरूमा गरेको आग्रहलाई गलत तरिकाले बुझेकाे भन्दै धरानका मेयर तिलक राईले ‘क्वारेन्टिन’ धरानेको सुरक्षाका लागि नै भएको बताएका छन् । धरान उपमहानगरले हाल धरान–१७ स्थित एन्फा एकेडेमीलाई क्वारेन्टिन बनाएको छ तर, ५० भन्दा माथि क्षमता भएकाले थप क्वारेन्टिनको आवश्यकता रहेको महसुस गर्दै कम्तीमा १५० क्षमताको क्वारेन्टिन थप्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार धरान–१५ नवज्योती स्कुलमा क्वारेन्टिनका लागि नगरपालिकाले आग्रहसहितको पत्र पठाएको थियो । पत्र

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • २५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विदेशबाट आयतित तरकारी, फलफूल रोक्न माग

    लक्ष्मीमार्ग । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) एक नम्बर प्रदेश समितिले विदेशबाट तरकारी र फलफूल रोक्न माग गरेको छ । सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै समितिले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिन माग गरिएको छ । किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा बालीलाई प्राथमिकता दिएर विदेशबाट आयत हुने तरकारी र फलफूललाई रोक्न माग गरेको हो । त्यस्तै एक स्थानीय निकायमा एक सरुवा रोग प्रयोगशाला र कोभिड १९ को परीक्षण तथा उपचार केन्द्र स्थापना गरी आमनागरिकलाई स्वास्थ्य परीक्षण गर्न माग गरिएको छ । भारतले अतिक्रमण गरेको भूमिलाई ल्याउन प्रभावकारी कदम चाल्नका लागि समितिका प्रदेश १ संयोजक हिमप्रसाद मिश्रले

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • १०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल बनाउने प्रदेश सरकारको निर्णयको विरोध

    मदनबाबु प्रसाई उर्लाबारी / उर्लाबारस्थित मंगलबारे अस्पताललाई प्रदेश सरकारले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका रुपमा प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा घोषणा गरेपछि अस्पताल प्रशासनसहित केही राजनितीक दलले आपति जनाएका छन । नेपाली काग्रेस नगर सभापति बिरबल थापाले प्रदेश सरकारले आफनो नीती तथा कार्यक्रममा अस्पताललाई नाम परिवर्तन गर्ने तयारी गरेकोमा आपत्ति जनाउदै उक्त घोषणा फिर्ता गर्न माग गरेका छन । बिज्ञप्तीमा प्रदेश सरकारले नीती तथा कार्यक्रममा अस्पतालको नाम परिवर्तन गर्ने बिषयलाई एक हप्तासम्म फिर्ता नगरेमा सडक आन्दोलनसमेत गर्ने उल्लेख गर्दै सावीक मंगलबारे अस्पताल नाम परिवर्तन नग

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • २७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयकमाथि छलफल

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • १५५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विदेशबाट आउनेका लागि धरानमा छुट्टै क्वारेन्टिन निर्माण गर्ने निर्णय

    धरान । सरकारले नेपाल फर्किन चाहने विदेशमा रहेका नेपालीलाई ल्याउने तयारी थालेसँगै धरान उपमहानगरले क्वारेन्टिन (होल्डिङ एरिया) को क्षमता बढाउने निर्णय गरेको छ । हाल धरान–१७ मा रहेको एन्फा एकेडेमीको क्वारेन्टिन क्षेत्र अपुग हुने निश्कर्ष निकाल्दै कम्तीमा पनि २ सय क्षमताको क्वारेन्टिन बनाउने शनिबार बसेको छलफलले निर्णय गरेको हो । प्रदेश १ सभामुख प्रदीपकुमार भण्डारीसहित प्रदेश सांसदद्वय उमिता बराइली र चन्द्रप्रसाद श्रेष्ठ, सुरक्षा प्रमुख, प्रमुख जिल्ला अधिकारी, धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघलगायतको छलफलले क्वारेन्टिनको क्षमता बढाउने निर्णय गरेको धरान उपमहानगरका नगर प्रमुख तिलक

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • २८६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved