राजनीति

    Showing ९१-१०० of १,३४८ items.
  • उपनिर्वाचनः धरानमा ५० प्रतिशत मत खस्यो (फाेटाे फिचर)

    धरान । धरानमा रिक्त रहेको मेयर तथा वडाध्यक्ष पदका लागि जारी निर्वाचनमा करिब ५० प्रतिशत मत खसिसकेको छ । यो प्रतिशत २ः४५ बजेसम्मको हो । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार ५० प्रतिशत मत खसिसकेको छ । २०७४ साल असार १४ गतेको निर्वाचनमा ६७ दशलमव ८६ प्रतिशत मत खसेको थियो । त्यसबेला ७९ हजार २ सय ९० मतदाता रहेकोमा ५३ हजार ८ सय १२ मत खसेको थियो । यसपटक १३ हजार भन्दा बढी मतदाता बढेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस पटक ९२ हजार ८ सय ५३ मतदाता रहेका छन् । धरानको सबैभन्दा थोरै मतदाता ७ नम्बर वडामा रहेको छ । जहाँ वडाध्यक्ष पदका लागि पनि मतदान भइरहेको छ । ७ नम्बर वडामा नेकपाबाट जीवनराज सुव

    • प्रकाशित मितिः मंसिर १४, २०७६
    • २५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानको उपनिर्वाचनः ३५ प्रतिशत मत खस्यो

    धरान । धरानमा रिक्त रहेको मेयर र ७ नम्बर वडाध्यक्षको पदका लागि भइरहेको निर्वाचनमा हालसम्म ३५ प्रतिशत मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका प्रमुख राधाकृष्ण उप्रेतीका अनुसार हालसम्म ७–८ वटा बुथको मतदान भएको अवस्थालाई केलाउँदा ३५ प्रतिशत मत खसिसकेको छ । तर, यसपटक उपनिर्वाचनमा सोचेअनुरूपको उत्साह नदेखिएको निर्वाचन विश्लेषकहरूले जनाएका छन् । धरानमा साढे ७ बजेबाट मतदान शुरु भएको थियो । ७ बजेदेखि नै मतदान शुरु गर्ने भनिए पनि मतदाताहरू समयमा उपस्थित नहुँदा केही ढिला भएको थियो । धरानमा २८ मतदात स्थलका ९९ वटा मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ । मतदान साँझ

    • प्रकाशित मितिः मंसिर १४, २०७६
    • ८१७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उपनिर्वाचनः देशैभरी शान्तपूर्ण निर्वाचन शुरू

      धरान / धरान उमपहानगरपालिकाकाे मेयर वडा अध्यक्षकाे लागि अाज विहान ७ बजे देखि मतदान शुरू भएकाे छ । सुनसरीको धरान उपमहानगरपालिकामा नगरप्रमुख र एक वडाध्यक्ष पदका लागि मतदान शुरु भएको हाे ।  धरानमा रहेको २८ मतदान केन्द्र र ९९ मतदानस्थलमा मतदान शुरु भएको हो । मतदानका लागि निर्धारित गरिएको समय बिहान ७ बजेबाट मतदान शुरु भएको छ । धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का अध्यक्ष पदका लागि मतदान शुरु भएको हो । धरानमा ९२ हजार ५५३ मतदाता रहेका छन् । निर्वाचनलाई लक्षित गरेर धरानको सुरक्षा व्यवस्था कडा पारिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । उता भक्तपुर क्षेत्र नं १

    • प्रकाशित मितिः मंसिर १४, २०७६
    • २१० पटक पढिएको
    • रासस
  • नेकपाका उम्मेद्वार प्रकाश राई  र स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले गरे एकै बुथबाट मतदान(फाेटाे फिचर)

    धरान । धरानमा मेयर पदका नेकपाका उम्मेद्वार प्रकाश राई  र स्वतन्त्र उम्मेद्वार र हर्क साम्पाङ राईले एकै बुथबाट मतदान  गरेका छन् ।  धरान १८ स्थित कारमेल हाई स्कुलको निर्वाचन बुथमा विहान ७ः३० बजे मतदान गरेका हुन । कारमेल हाई स्कुलको निर्वाचन बुथमा नै  मतदान गर्ने नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले भने २ बजे पछि मतदान गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ ।     

    • प्रकाशित मितिः मंसिर १४, २०७६
    • ९९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उपनिर्वाचन २०७६: ढुक्क भएर मतदान गर्न आग्रह

    सङ्खुवासभा / सङ्खुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका–३ मा शनिबार हुने उपनिर्वाचनमा ढुक्क भएर मतदान गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । मतदान केन्द्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी आवश्यकताअनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । निर्वाचनको आवश्यक तयारी पूरा भएको उनको भनाइ छ । उपनिर्वाचनका लागि मकालु र खादँबारीका ११ वटै मतदान स्थलमा सुरक्षा सुरक्षा व्यवस्था कडा पारिएको छ । मकालु गाउँपालिकामा अध्यक्ष तथा खाँदबारी नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । मकालुमा नौ हजार एक तथा खाँदबारी–३ मा एक हजार ८३० मतद

    • प्रकाशित मितिः मंसिर १३, २०७६
    • ९० पटक पढिएको
    • ब्लाष्ट खबर
  • संखुवासभामा उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा मकालु गाउँपालिका संवेदनशील

    संखुवासभा । जिल्लाको दुई स्थानमा हुने उपनिर्वाचनको सम्पुर्ण तयारी तयारी पुरा भएको छ । मकालु गाउँपालिकाको अध्यक्ष र खाँदबारी नगरपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षको उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । शनिबार हुने उपनिर्वाचनको लागि आवश्यक पर्ने सम्पुर्ण सामग्रीहरु र कर्मचारीहरु मतदान केन्द्रमा पठाईसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले जानकारी गराएका छन् । विभिन्न चरण गरेर निर्वाचन सामग्रीहरु मतदान केन्द्रमा पठार्ई सकिएको प्रमुख दङ्गालले जानकारी दिए । भौगोलिक रुपमा टाढा रहेको मतदान केन्द्रहरुमा गत बुधबार नै सामग्रीहरु पठाईसकिएको थियो भ

    • प्रकाशित मितिः मंसिर १३, २०७६
    • १५३ पटक पढिएको
    • खेवाहाङ मेवाहाङ
  • उपनिर्वाचनको मुखैमा वडाध्क्षको निधन

    ब्लाष्टखबर । देशैभरि विभिन्न कारणले रिक्त रहेका स्थानीय निकायका विभिन्न पदमा निर्वाचन हुन एक दिन मात्र बाँकी रहदा संखुवासभाको चैनपुर नगरपालिका वडानम्बर २ का वडाध्यक्ष काजी शेर्पाको निधन भएको छ । शिक्षा पेशाबाट अवकास लिएसँगै २०७४ साको निर्वाचनका तत्कालीन एमालेबाट निर्वाचित भएका वडाध्यक्ष शेर्पा क्यान्सर रोगबाट पीडित रहेका थिए । उनी आठ महिनादेखि क्यान्सरको उपचार गराइरहको जनाइएको छ । शेर्पाको निधन बिहीबार राति मयूम स्थित आफ्न निवासमा भएको चैनपुर नगरपालिकाले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७६
    • ५०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पहिलेको चुनाव, अहिलेको चुनाव

    नेपालका विभिन्न ठाउँमा खाली रहेका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाका लागि हुन लागेको उपनिर्वाचनको मौन अवधि शुरु भइसकेको छ । निर्वाचन आचार संहिता अनुसार यो समयमा दलहरूले आमसभा गर्न, मत माग्न वा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाउँदैनन् । तर, नेपालकै निर्वाचनको इतिहास केलाउने हो भने पहिले निर्वाचनकै दिन पनि आमसभा हुन्थे । अहिलेको निर्वाचनमा दलहरुले आमसभा, पोष्टर, पम्प्लेटदेखि सञ्चार माध्यम हुँदै सामाजिक सञ्जालसम्म प्रचार गरे । तर, पहिले न युट्युब, फेसबुक थिए, न रेडियो, टेलिभिजन नै । त्यसबेला मतदाता आकर्षित गर्न रमाइलो शैलीमा पम्प्लेट छापिन्थ्यो । नेपालमा राणाशासनकै समयमा २००४ सालमा

    • प्रकाशित मितिः मंसिर १३, २०७६
    • २४९ पटक पढिएको
    • गोपाल दाहाल
  • धरानमा १२५५ सशस्त्र र जनपथ प्रहरी परिचालन

    धरान / धरान उपमहानगरपालिका प्रमुख र वडा नंं ७ को वडाअध्यक्षको लागि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि १२ सय ५५ सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान केन्द्र तथा स्थल सुरक्षाका लागि तीन तहमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । पहिलो सुरक्षा घेरामा ७ सय ९० जनपथ प्रहरी, दोश्रो घेरामा २ सय ६५ जना सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना परिचालन गरिएको प्रजिअ पौडेलले जानकारी दिए । आवश्यकता अनुसार सेना परिचालन गरिने नेपाली सेनाको पूर्वी पृतनाले जानकारी दिएको छ । बुधबारदेखि मतदान स्थान तथा केन्द्रहरुको सुरक्षाका लागि सुरक्षाकर्मी पुगिसकेका छन् । केही

    • प्रकाशित मितिः मंसिर १२, २०७६
    • ३९० पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रकाशले धरानकाे सुन्दर नगरको किस्ती बोकेर आउनेछन, वहाँलाई सहयोग गर्दिनुहोस

    अहिले देशभरी उपनिर्वाचनको चर्चा चलि रहदा यो उपनिर्वाचनलाई नेकपाले कसरी हेरिरहेको छ ? यो उपनिर्वाचन एउटा स्वाभाविक प्रक्रिया हो । नेकपाको आजको सरकार छ र त्यो सरकारले गरेका काम र त्यसको परीक्षा पनि हो भन्ने ठान्नुपर्छ । उपनिर्वाचनबाट एकप्रकारको सर्वेक्षण जस्तो पनि हुनेछ । हामीलाई लाग्छ हामी सबै स्थानहरूमा विजय हासिल गर्नेछौ । यदि यदाकदा कसैले कुनै सिटमा जित्यो भने त्यो बेग्लै कुरा हो तर अहिलेसम्मको सम्पुर्ण माहाैल हेर्ने हो भने सबै निर्वाचनहरुको परिणाम हाम्रो हातमा आउने छ भन्नेमा हामी विश्वस्त छौं ।  अहिले नेकपा संघ, प्रदेश र स्थानीय तहमा नेतृत्व भइरहँदा आलोचना बढिरहेको छ, अहिले यो

    • प्रकाशित मितिः मंसिर ११, २०७६
    • ४४१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved