Trending Tags

फाेटाे फिचर

    Showing ६१-७० of १६३ items.
  • यस्ताे देखियाे धरानकाे मध्य दिउँसाे

    धरान ।  सरकारले मंगलबारदेखि लकडाउन गरेपछि धरानमा पनि चहलपहल शून्य भयाे । काेराेनाभाइरसकाे जाेखिमलाइ मध्यनजर गर्दै शुरू गरेकाे लकडाउनकाे प्रभावलाइ ब्लाष्ट खबरले यसरी कैद गरेकाे छ । हेर्नुहाेस् भिडियाेमा...........

    • प्रकाशित मितिः चैत्र ११, २०७६
    • ६८५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लकडाउनको प्रभाव: सुनसान धरान(फाेटाे फिचर)

    धरान / सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव धरानमा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । सरकारले आज बिहान ६ बजेदेखि यही चैत १८ गते साँझ ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको हो । बिहानै देखि चहलपहल हुने धरानको धानुचोक, वीपी प्रतिष्ठान गेट आज विहानैदेखि सुनसान छ । केही औषधी पसल बाहेकका अन्य पसलहरु बन्द छन् । बन्द नभएका पसलहरु पनि प्रहरीले मोटरसाइकलमा गस्ती गदैं बन्द गराएका छन् । सुरक्षाकर्मीले सम्झाएर घरमा नै सुरक्षित

    • प्रकाशित मितिः चैत्र ११, २०७६
    • ६०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • काेेराेना त्रास: काँकरभिट्टा नाकाको दृष्य(फोटो फिचर)

    भारतको कर्नाकट,पञ्जाप र दिल्लीमा गरि ४ जनाको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गइसकेको छ । पारिपट्टि संक्रमण देखिएपछि नेपालमा त्रास बढ्नु अस्वाभाविक होइन । तर, जोखिमलाई नजरअन्दाज गर्दै दुई देशका नाकामा आवतजावतभने निर्वाद रुपमा चलिरहेको छ । पूर्वका काँकरभिट्टा, जोगमनी, कुनौलीलगायतका ठूला नाकाबाट हजारौ मानिस दैनिक आवतजावत गरिहेका छन् । सिमानाकाबाट ओहोरदोहोरले भारतमा फैलिएको कोरोना नेपालमा नआउन भन्न सकिने अवस्था छैन् । काँकरभिट्टा नाकाबाट दैनिक सरदर ६ हजारदेखि १३ हजार मानिस नेपाल आइरहेका छन् । विहीबार १३ हजार ६ सय ३२ जना नेपाल आए । शुक्रबार ८ हजार ६ सय ६१ जना नेपाल प्रवेश गरेका थिए । दैन

    • प्रकाशित मितिः चैत्र ८, २०७६
    • ५३० पटक पढिएको
    • तस्विरहरु: उतम नेपाल
  • द लिडरको निर्णायकमा शृङ्खला

    धरान / नयाँ रियालिटी शो ‘द लिडर’ को निर्णायकमा शृङ्खला खतिवडा थपिएकी छन् । केही महिनाअघि घोषणा गरिएको ‘द लिडर’ बाबुराम भट्टराई, सुशीला कार्की, रविन्द्र मिश्र निर्णायक हुने र रवि लामिछानेले कार्यक्रम सञ्चालन गर्ने बताइएको थियो । केही समयअघि प्रदीप गिरी र प्रदीप नेपाललाई पनि निर्णायक भनेर घोषणा गरिएको थियो । तर अहिले रमेश खरेल र शृङ्खला खतिवडालाई पनि राखिएको छ ।शृङ्खलाले सामाजिक सञ्जालमा पोष्ट गर्दै शोमा जोडिएको बताएकी छन् । तर कोरोना भाइरसको कारण अडिसनको शुरुवातमा ढिलाइ हुनसक्ने विषयमा सामाजिक सञ्जालमा पोष्ट गर्दै जानकारी दिने बताइएको छ । ‘द लिडर’ ले राज

    • प्रकाशित मितिः चैत्र १, २०७६
    • ४८८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विराटनगरमा हाेली

    विराटनगर क्षेत्रमा आज भएको होली उत्सवमा रमाउदैं स्थानीय । 

    • प्रकाशित मितिः फाल्गुन २७, २०७६
    • ३६४ पटक पढिएको
    • तस्विरहरु : अनिल श्रेष्ठ
  • रङ्गहीन मुक्तिचाेक

    रहेन राैनकः बिगतका बर्षहरूमा हाेलीकाे दिन खचाखच हुने बिर्तामाेडकाे मुक्तिचाेक । काेराेना भाइरसकाे संक्रमण हुने भयका कारण प्रशासनले सार्वजनिक स्थलमा भिडभाड नगर्न र रङ खेल्ने, लाेला हान्ने काम नगर्न अपिल गरेसँगै झापाकाे मुक्तिचाेक हाेलीकाे दिन सुनसान बनेकाे छ ।   

    • प्रकाशित मितिः फाल्गुन २७, २०७६
    • ५८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • माडवाडी होली

    माडवाडी सेवा समिति धरानले आयोजना गरेको होली उत्सवमा सहभागी हु्दैं धरानका माडवाडी समुदायहरु । उनीहरुले सोमबार होली मनाउदै बजार परिक्रममा गरि धरान १ को शिव मन्दिर पछाडी होली समापन गरेका थिए ।

    • प्रकाशित मितिः फाल्गुन २७, २०७६
    • ३७६ पटक पढिएको
    • तस्विर: उपेन्द्र चाम्लिङ
  • खुल्ला दिशामुक्त क्षेत्रको शौचालय

    खुल्ला दिशामुक्त क्षेत्रको शौचालयः  कोशी गाउँपालीका वार्ड नम्बर १ लौकहीस्थित मुसहर बस्तीमा खुला दिशामुक्त क्षेत्र घोषणा पछि बनाइएको शौचालयको हालत । सुनसरी जिल्लालाई खुला दिशामुक्त घोषणा गरिएको वर्षौंबितिसक्दा समेत कार्यान्वयन भएको छैन ।

    • प्रकाशित मितिः फाल्गुन १६, २०७६
    • ६७० पटक पढिएको
    • तस्विर मिकायल आलाम
  • झटाराे

    • प्रकाशित मितिः फाल्गुन ११, २०७६
    • ५७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झटाराे

    • प्रकाशित मितिः फाल्गुन ४, २०७६
    • ३१७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved