सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
खेलकुद
Showing १,३९१-१,४०० of २,९६६ items.
रात्रिकालीन क्रिकेटमा नेपाल पुलिस र आर्मी विजयी

इनरुवा/ सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पछिल्ला खेलहरूमा नेप ...

झापा स्पोर्ट्स अवार्ड उमेश र एस्तरलाई

बिर्तामोड/ झापा स्पोर्ट्स अवार्ड २०७५ को वर्ष उत्कृष्ट खेलाडी उमेश राई र एस्तर राई घोषित भएका छन् । उमेश शारीरिक सुगठनका खेला ...

पर्यटन प्रवद्धनका लागि धरानमा अन्तर्राष्ट्रिय स्तरको साहसिक खेल प्रतियोगिता हुदैं

धरान / धरान उपमहानगर अन्तर्गतको धरान खेलकुद बिकास समितिले भिजिट २०२० लाई लक्षित गर्दै धरानमा वृहत अन्तराष्ट्रिय स्तरको ख ...

उत्तमलाई मिस्टर धरानको उपाधी

धरान / धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा हलमा शनिबार भएको फिटनेस प्रतियोगितामा उत्तम खत्री ...

वर्षाका कारण रात्रिकालिन शनिवारको खेल स्थगित

इनरुवा / इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालिन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबारको खेल स्थगित भएको छ ।व ...

आज हुने भनिएको बेलबारी गोल्ड कपको फाइनल खेल स्थगित

लक्ष्मीमार्ग  / मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको शनिबार तोकिएको फाइन ...

एशियाली शारीरिक सुगठनमा मोरङकी रजनी

एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको ५३ औं संस्करणमा सहभागी हुन मोरङ मिक्कलाजुङ की एक खेलाडीसहित दुई सदस ...

बेलबारी गोल्डकप: रोयल र धरान एफसी भिड्ने

लक्ष्मीमार्ग/ लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा उपाधिका लागि पाहुना टोली रोयल क्लब सिलिगुडी भारत ...

हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप स्थगित

बिर्तामोड / प्रतिकुल मौसमका कारण झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भनिएकोे हाम्रो पूर्वाञ्चल अन्तराष् ...

धरान फुटबल क्लब फाइनलमा

लक्ष्मीमार्ग/ धरान फुटबल क्लब मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्र्रािष्ट्रय आमन्त्रण गोल्डकपको उपाधि नजिक पुगेक ...

भर्खरै
लोकप्रिय
सद्भाव कायम गरौँ
साउन १२, २०८३
भर्खरै
लोकप्रिय