यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ यो प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । उनले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।
‘आफ्नो लडाइँमा म बेसहारा छु । किनकी मेरो पीडा कसैले देखेन त्यहि कारण मैले यति ठूलो कदम उठाउनु पर्यो । मैले सार्वजनिक स्थानमा कपडा उतारेँ ।’ यो भनाइ हो तेलुगु नायिका श्रीरेड्डी मल्लिडीको । तेलुगु फिल्म उद्योगमा यौन उत्पीडनको बिरुद्ध आवाज उठाउँदै गएको हप्ता हैदराबादको फिल्म नगरमा मुभी आर्टिस्ट एसोसिएशनका अगाडि श्रीरेड्डीले आफ्नो कपडा उतारेकी थिइन् । श्रीरेड्डीका अनुसार आफ्नो कुरा सुनाउनका लागि एवं आफ्नो मागका विषयमा सरकारको जवाफ लिन यहि एउटा बाटो बाँकी थियो । ‘फिल्म दुनियाका ब्यक्ति मेरो नाङ्गो तस्विर एवं भिडियो पठाउन आग्रह गर्छन् भने सार्वजनिक स्थानमै कपडा किन नउतारुँ,’ उनले भनिन् । श्रीरे
(एजेन्सी)- कृष्णसारको सिकार प्रकरणमा दोषी ठहर भएका बलिउड सुपरस्टार सलमान खानले शनिबार जमानत पाए। जोधपुरको केन्द्रीय कारागारमा तीन दिन हिरासतमा बसेर शनिबार साँझ रिहा भएपछि उनी मुम्बईतर्फ प्रस्थान गरेका थिए। राति साढे ८ बजे उनी आफ्नो निवास ग्यालेक्सी अपार्टमेन्ट पुगेका थिए। सलमान त्यहाँ पुग्नु अगावै उनको निवास बाहिर हजारौं प्रशंसकको भीड लागिसकेको थियो। घरको बार्दलीमा उभिएर सलमानले सबैको अभिवादन स्वीकार गरे। प्रशंसकसँगै बलिउडका सेलिब्रिटीहरुको सलमानको घरमा ताँती नै लाग्यो। सलमान घर पुगेको करिब एक घन्टापछि केटरिना कैफले उनलाई भेटिन्। यस्तै, टेनिस स्टार सानिया मिर्जा सहितका कैयौं सेलिब्रिटी उनको
एजेन्सी । दुर्लभ वन्यजन्तु हरिणको शिकार गरेर एक दिन जेल बसेका बलिउड स्टार सलमान खानको विषयले अहिले सञ्चार माध्यम तताएको छ। अदालतले उनलाई ५० हजार धरौटीमा जेलबाट छुटकारका दिएको छ। तर बलिउड स्टार सलमानलाई यही मुद्दामा बीस वर्षसम्म तनावमा राख्ने को हुन् भन्ने सबैलाई जिज्ञासा हुन्छ। त्यही एक समुदाय हो जसले सलमानलाई घुँडा टेकाएरै छाडे। बिश्नोइ समुदायका मानिस वन्यजन्तु र बोटबिरूवाका लागि ज्यान दिन पनि तयार हुन्छन्। बलिउड चलचित्र अभिनेता सलमान खानले कृष्णसार मारेको विवरणबाहिर आएपछि उनीहरू सडकमा उत्रिएका थिए। बिश्नोइ समुदायका मानिस आफ्ना आराध्य गुरू जम्भेश्वरले भनेका २९ वटा नियमहरूको पालना गर्छन्। बिय
भारतको उत्तर प्रदेशमा जन्मिएका अमिताभ बच्चनको जीवनका केही कथाहरू धेरैलाई थाहा नभएको हुन सक्छ । यस्तै एउटा कथा यहाँ हामी बताउँछौं । अमिताभ आफ्ना पिता हरिवंश राय बच्चन, आमा तेजी र भाइ अजिताभसँग दशद्वारमा बस्थे । यो इलाहाबादको क्लाइभ रोडमा थियो । रोडनजिकै रानी बेतियाको एक कोठी थियो जसको ढोका सधैं बन्द हुन्थ्यो र एउटा पालेले सधैं पहरा दिन्थ्यो । अमिताभ यो कोठीमा जान चाहन्थे किनकि उनले साथीहरूसँग कोठी र रानीका बारेमा धेरै कुरा सुनेका थिए । एक दिन आफ्ना दुई साथीहरू शशि र नरेशका साथ उनी पालेकहाँ पुगे र कोठीभित्र जाने अनुमति मागे । पालेले २५ पैसा दिने भए कोठीमा जान दिन्छु भने । धेरै सोचविचार
हास्यकलाकार कपिल शर्मा फेरि विवादमा परेका छन् । मुम्बइमा एक पत्रकारसँग झगडापछि उनी विवादमा फसेका छन् । एक मनोरञ्जन न्यूज वेभसाइटका अनुसार कपिल शर्माले उनका प्रमुख सम्पादक विक्की लालवानीलाई फोनमा धम्की दिएर गाली गरेका थिए । उता कपिल शर्माले लालवानीसमेत तीन जना विरुद्ध प्रहरीसमक्ष उजुरी गरेका छन् । समाचारले एक अडियो टेप पनि सार्वजनिक गरेको छ जसमा कपिल शर्माले अभद्र टिप्पणी गरेको सुनिएको छ । स्पटव्याइका सम्पादक विक्की लालवानीले बताए,‘गए राति अफिसमा बसिरहेका थियो ६ बजे कपिल शर्माले फोन गरे । फोन उठाउनासाथ उनले गाली गर्न शुरु गरे ।’ लालवानीका अनुसार कपिल शर्माले उनकी आमा र छोरीका
गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको तेस्रो गुल्मी महोत्सवमा लोक दोहोरी गायक बद्री पंगेनीले गीत गाउँदा मञ्चमा बसेका नेता स्तब्ध भए भने दर्शकको आशु थामिएन । महोत्सवको आइतवार १० औं दिनका मुख्य आकर्षक बनेका गायक पंगेनीले महोत्वको प्रमुख अतिथिमा मञ्च बसेका नेपाली कांग्रेस नेता चन्द्र भण्डारीलाई देख्न साथ उनले नेता ज्यू खैत हाम्रो गाउँमा आएको जस्ता गीतहरु मार्फत प्रतस्तुत गरेका थिए । उनले गीत मार्फत धेरै सन्देश मुलक कुरा थपे तब कांग्रेस नेता चन्द्र भण्डारी झनै स्तब्ध भए । गीत गाउँदै गरेका गायक पंगेनीलाई कांगे्रस नेता भण्डारीले आफूले लाएको माला समेत लगाइ दिए
करुणाजी, नमस्कार । म नेपालका लागि समुन्द्रपार व्यवसायी हुँ । ४७ वर्षीय म निकै आकर्षक पुरुष हुँ भन्ने कुरा मेरा महिला मित्रहरु भन्ने गर्छन् । व्यवसायका लागि देश–देशावर घुम्नुपर्ने भएकाले धेरै महिला मित्रहरुसँग शारीरिक सम्बन्ध स्थापित हुन्छ । विदेशमा हुँदा एकपल्ट चिनजान भएपछि थोरै समयमा पनि मेरा मित्रहरु यौन सम्पर्कका लागि तयार हुन्छन् । नेपालमा पनि महिला मित्रहरुसँग बेला बेलामा अचानक सम्बन्ध स्थापित हुनपुग्छ । म कहिल्यै पनि यौनका लागि पैसा वा कुनै किसिमको सेवा प्रदान गर्दिनँ । तैपनि महिलाहरु मसँग किन आकर्षित हुन्छन् भन्ने कुरा सधैं जिज्ञासा रहन्छ । विशेष गरी एकपटक सम्बन्ध स्थापित भएका साथीहरु
महानायकको दर्जा पाएका राजेश हमाल यतिबेला टाढै छन् । उनको पछिल्लो चलचित्र ‘सकुन्तला’ असफलभएपछि उनी अभिनयबाट भने टाढा छन् । उनका सहोदर नायकहरु फिल्म निर्माण तथा निर्देशनमा होमिईसक्दा राजेश भने चलचित्र क्षेत्रबाट नै टाढा रहँदा उनको महानायकको उपाधीमा नै प्रश्न उठ्न थालेको थियो । त्यसोत धेरै पहिलेदेखि राजेशले फिल्म निर्देशन गर्ने खबरहरु बाहिरिएको थियो तर फिल्मको कुनै चाँजोपाँजो नदेख्दा राजेशले निर्देशन गर्ने खबर खबरमै सिमीत थियो । तर अब फाईनली राजेशले निर्देशन गर्ने कुरा पक्का भएको छ । हाल सम्म नाम सार्वजनिक नगरिएको एक चलचित्रलाई राजेशले निर्देशन गर्ने भएका छन् । करिब ३ करोडको बजेटमा अमेरिकामा बस
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाने आफ्नो टोलीमा दुई कलाकारलाई पनि समावेश गरेका छन् । धेरै कलाकर्मीलाई यसले खुशी तुल्याएको छ । तर, हास्यकलाकार दीपकराज गिरीले भने घुमाउरो तरिकाले प्रधानमन्त्रीको खिल्ली उडाएका छन् । उनले आफ्नो फेसबुक पेजमा प्रधानमन्त्रीलाई ‘कलाकार’ को संज्ञा दिए । ‘कलाकारको महत्व कलाकारले नै बुझ्छ भन्थे, केपीले बुझेछन्, आफ्नो भ्रमण दलमा कलाकारलाई राखेर (धन्यवाद) ।’ तर गिरीले यो स्टाटसमा ती प्रतिक्रियाको सामना गर्नुपरेको छ । प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिलाई होच्याउन खोजेको भनेर धेरैले आपत्ति जनाएका छन् । उनको स्टाटसमा दुई सय २५ भन्दा बढी कमेन्ट आए
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved