ई-पेपर

    Showing १-१० of ३४ items.
  • अार्यन र साम्राज्ञीकाे लाेभलाग्दाे जाेडी (भिडियाेमा)

    साउन १८ गतेबाट अल नेपाल रिलिज हुन लागिरहेको फिल्म कायरा को दोस्रो गीत पनि आउट गरिएको छ । रिलिजको संघारमा रहेको कायरा टिमले दर्शकहरुको कौतहुल्ता मेटदै दोस्रो गीत  यो त माया हो बोलको गीत रिलिज गरेको हो । गीतमा सुगम पोखरेल र गायिका श्रेया सोताङ्गको आवाज ,नरेश भट्टराईको शब्द र कल्याण सिंहको संगीत रहेको छ । जानकारी होस यही गीतको केही भाग हार्ड डिक्सबाट डिलिट भएपछि निर्माण टिमले नेपालम नै केही भागको सुटिङ गरी गीत तयार पारेको हो । फिलिपिन्स र नेपालमा खिचिएको गीतमा आर्यन र साम्राज्ञीको जोडी निकै लोभ लाग्दो देखिएको छ ।  कायराको ट्रेलरले यतिबेला चौतर्फी चर्चा र प्रशंसा बटुलिरहेको छ ।  दर्शकको लागि नौलो

    • प्रकाशित मितिः श्रावण ११, २०७५
    • ४५२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अाज अक्षय तृतीया, शुभकर्मका लागि हेरिरहनुपर्दैन साइत

    काठमाडौं । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। जौको सातु र सर्वत दान गरेर र खाएर मनाइँदैछ। पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ यसै दिनबाट भएको भनिएको छ। अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि भनिएको छ। यो दिन भगवान् विष्णुका छैटौं अवतार परशुराम जयन्ती मनाइन्छ। यो दिन विशेषगरी पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा, विष्णु र महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणहरूमा उल्लेख छ। उष्ण समय भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ। यस्ता पदार्थ दान गर्दा

    • प्रकाशित मितिः बैशाख ५, २०७५
    • ३९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‎DrArun Kumar Singh

    आज नेपाल बन्द भएकोमा म आफ्नो बिरामी लाइ उपचार गर्ने नसक्ने भएको दुख लगको छ !होइन नेपालको नेता नेपाल बन्द गराउनु बिरामी लाइ दुख दिएर कस्तो नयाँ नेपाल बनाउने खोजे को हो?

    • प्रकाशित मितिः कार्तिक २८, २०७३
    • २१९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • Himal Yugpath

    धेरै जमिन अनि ठूलो घरमा बस्ने भन्दा अरुको मुटुमा बस्ने मानिस ज्यादा भाग्यमानी र सफल हो ।

    • प्रकाशित मितिः कार्तिक २, २०७३
    • २५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • Nabaraj Rai

    जे होस धरान शितल छ । यो कहिल्यै तातिदैन । कसैको बिरोध पनि गर्दैन । मैले बुझाएको कर कहाँ गयो पनि भन्दैन । ढल आफै बन्छ । सडक आफै चिल्लो हुन्छ । पैसा आफै आउँछ । पैसा नआए डलर आउँछ । डलर नआए रिङेट आउँछ । त्यो पनि नआए, रियल आउँछ । नागरिक्ता छिट्टै बन्छ। जन्म दर्ता झन छिटो । बनेन भने सहयोग गर्छ । तरुन्तै बनी हाल्छ । सरकार सङ्ग आशा पनि गर्दैन, भरोसा पनि गर्दैन । जागिर खोइ पनि यो धरान भन्दैन । त्यसैले नेपालै भरी कहलिएको छ यस्को नाम-सुन्दर र सफा धरान ! त्यसैले त राष्ट्र सेवकहरु यहाँ आउन ज्यान दिन्छन । ह्वा निर्दोष धरान। अनि सुन्दर !

    • प्रकाशित मितिः भदौ २०, २०७३
    • ३३३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • Puspa Bhattarai

    ब्लाष्टमा समाचार प्रकाशित भएपछि भरौल गाविसको स्वास्थ्य चौकीको प्रगति हुने भएको छ । भरौलका सबै दल र सङ्घ–संस्थाका प्रतिनिधिहरुका अगाडि बसेर स्वास्थ्य चौकी प्रमुखले आफ्ना कमजोरीहरुलाई सुधार्ने, हेल्थपोस्टका कर्मचारीहरुको बैठक महिनाको अन्तिम हफ्ता बसी देखिएका कमजोरी सुधार्ने र भावी मासिक योजना निर्माण गरी लागू गर्ने प्रतिबद्धता जनाए । त्यसको अनुगमन राजनैतिक दल, गाविस सचिवलगायतले गर्ने र स्वास्थ्य चौकीमा गाविसले मातृसेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । ब्लाष्ट दैनिकका समाचारदाता र ब्लाष्ट पत्रिकालाई धन्यवाद । यसरी नै जनपक्षीय समाचारहरु प्रकाशित गर्देै जाओस्, शुभकामना ।

    • प्रकाशित मितिः भदौ ८, २०७३
    • २३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • Birat Anupam

    नेपालका चर्चित अखबार कान्तिपुरका सम्पादक सुधिर शर्मा र अनलाइनखबरका सम्पादक अरुण बराललाइ प्रचण्डका सम्पादकहरु भनेर गाइगुइ चलेको थियो | आज प्रमाणित भएको छ | कान्तिपुर र अनलाइनखबरमा आएका समाचार, सम्पादकीय, टिप्पणी र पाठक प्रतिक्रियाले यो पुस्टि भएको छ | ओलीको सुरुवाती दिनहरुमै 'उखाने/जोकर' भन्ने समाचारमा जोड दिएर बिगत कोट्याएका यी सम्पादकहरु अहिले प्रचण्डले लडाकु सिबिरको करोडौ लुटेको बिगत छुदैनन | बरु प्रचण्डले सुशासनमा काम गर्ने कुरा गर्छन | आफ्नै बैध्य, बाबुराम र विप्लब मिलाउन नसकेको लेख्दैनन | तर, आम देशका दल मिलर जाने कुरा प्रचण्डले सक्छ भन्छन | प्रचण्डले सुरुवाती भासण नै 'श्रोत' भए बिकाश गर्

    • प्रकाशित मितिः श्रावण २४, २०७३
    • ३८५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • Bijay Adhikari Birat

    उखाने हटे हटोस पिर भएन तर गु खाने अाउने भो .....भनेर पो ..... खुसि लाय‍ो‪#‎सरकार_परिवर्तन_नयाँ_नेतृत्व_हल्ला_चल्याछ‬ बजाराँ_काँल्दाईले भन्नुभाको @Itahari

    • प्रकाशित मितिः असार ३०, २०७३
    • ३०६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • Bidur Subedi

    बिहार सरकारले रक्सिमा प्रतिबन्ध लगाएपछि रक्सिका पारखी भारतीयहरू नेपाल पसेर मापसे गरी जथाभावी सवारी साधन चलाउने गरेवाट दुर्घटनामा उल्लेख्य वृध्दि भएकाे छ, यहाँ पनि रक्सिमा प्रतिबन्ध लगाउन सम्वन्धित निकायले ध्यान पु‍र्‍याउने कि?

    • प्रकाशित मितिः असार २६, २०७३
    • २८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • Birat Anupam

    पेले र म्यारोडोना जस्ता महान खेलाडीहरु हार्दा हार्दै आफ्नु टिमलाई जिताउथे | तर , मेसि त जित्दा जित्दैको टिमलाई हराउछन | अब आफै भन्नुस मेसि कसरि महान खेलाडी ?

    • प्रकाशित मितिः असार १३, २०७३
    • २९४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved