बिहार सरकारले रक्सिमा प्रतिबन्ध लगाएपछि रक्सिका पारखी भारतीयहरू नेपाल पसेर मापसे गरी जथाभावी सवारी साधन चलाउने गरेवाट दुर्घटनामा उल्लेख्य वृध्दि भएकाे छ, यहाँ पनि रक्सिमा प्रतिबन्ध लगाउन सम्वन्धित निकायले ध्यान पु‍र्‍याउने कि?