Trending Tags

एसिया

    Showing १३१-१४० of ४५३ items.
  • नेपाल आइडल र होस्टहरु अभियानको सांस्कृतिक दूत

    अस्ट्रेलिया: अस्ट्रेलियाको जिलोङमा आयोजित एक कार्यक्रमका बीच नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र प्रमिला राई र नेपाल आइडल होस्ट सुशिल नेपाल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूतको रुपमा नियुक्त भएका छन । अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले नेपालबाट आएका सबै कलाकारहरु र मेलबर्न कार्यक्रमका आयोजक बिभुषण जोशीलाई खादा ओडाएर स्वागत गरेपस्चात पाँच जनालाई अभियानको सांस्कृतिक दूतको नियुक्तिको प्रमाणपत्र प्रदान गर्नु भएको हो । यस अघि अभियानले पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्ड, पूर्व मन्त्री एबं पूर्व राजदूत दीप कुमार उपाध्याय र पूर्व राजदूत कमल प्रशाद

    • प्रकाशित मितिः मंसिर २१, २०७४
    • ५१९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपाली टाेपीमा विवाह गरेपछि...

    कोलकता– भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्री वैवाहिक बन्धनमा बाँधिएका छन्। उनी लामो समय देखिकी प्रेमिका सोनम भट्टाचार्यसँग सोमबार वैवाहिक बन्धनमा बाँधिएका हुन्। कोलकतामा भएको विवाहमा कप्तान क्षेत्री नेपाली ढाका टोपीमा सजिएर दुलही लिन गएका थिए। घोडामा सवार क्षेत्रीले नेपाली परम्पराअनुसार विवाह गरेका हुन्। गुडगाउँको एउटा होटलमा विवाह समारोह भएको थियो। विवाहको अघिल्लो दिन क्षेत्रीले जनै लगाएको तस्बिर सार्वजनिक गरेका थिए। मोहन बगानका पूर्व उत्कृष्ट खेलाडी सुब्रत भट्टाचार्यकी छोरी सोनमसँग उनले दुई साताअघि औंठी साटासाट गरेका थिए। इन्डियन सुपर लिगको चौथो सत्रको उद्घाटन खेलमा उनले मुम्बई सिट

    • प्रकाशित मितिः मंसिर २०, २०७४
    • ५५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चासाेक तङनाम

    ताप्लेजुङमा अाइतबार सम्पन्न भएकाे चासाेक तङनाममा देखिएका युवतीहरू ।   पुर्वि पहाडी जिल्ला ताप्लेजुङमा यस्तो देखियो चासोक तङनाम (फोटो फिचर)

    • प्रकाशित मितिः मंसिर १८, २०७४
    • ७३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पुर्वि पहाडी जिल्ला ताप्लेजुङमा यस्तो देखियो चासोक तङनाम (फोटो फिचर)

    ताप्लेजुङ । किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ पुर्वि पहाडि जिल्ला ताप्लेजुङमा भव्यताको साथ मनाईएको छ । लिम्बु समुदायको बढि बसोबास भएको ताप्लेजुङमा आज झाँकि सहितको र्रयाली, परम्परागत पोशाकको प्रदर्सन सहित मनाईएको हो । च्याबु्रङ र धान नाचले विषेश आकर्षण बढाए पनि अधिकाँसको ध्यान परम्परागत काठको रोटे पिङले तानेको थियो । सदरमुकाम स्थित भानुजन माविको खेल मैदानमा आयोजना गरीएको चासोक तंङ्नाम विषेश कार्यक्रम नजिकैको खुल्ला चौउरमा काठे पिङ पनि राखिएकाले बालक देखि युवा हुँदौ बृद्धबृद्धाको भिडनै लागेको थियो । लिम्बु समुदायले बनाउने परीकारको स्टल सहितको सो कार्यक्रममा जिल्ला

    • प्रकाशित मितिः मंसिर १८, २०७४
    • ६९० पटक पढिएको
    • ब्लाष्ट खबर
  • चुनावले उधौली प्रभावित

    धरान/प्रकृति पूजक लिम्बू जातिले धरानमा हरेक वर्ष पाँचदिनसम्म ‘चासोक तङ्नाम’ मनाउथे । धरान–१४ स्थित हाङयुक्ना दरबारमा पूजा गरेर विधिवत सुरुवात भएको चासोक पाँचदिनसम्म निरन्त चल्थ्यो । [caption id="attachment_62937" align="alignnone" width="979"] धरान–८ मा भुजेली पर्व मनाउँदै । तस्बिरःभोजराज[/caption] तर, यो वर्ष प्रतिनिधि र प्रदेश सभाको चुनावका कारण ‘चासोक तङ्नाम’ एकदिनमा खुम्चिएको छ । लिम्बू जातिको मात्रै हैन, राईहरुले पनि तीनदिनसम्म उधौली मनाउथे । धरान–१४ कै हाङ बुद्धिकर्ण राईको भग्वाशेस दरबारबाट सुरु भएको उधौलीले तीनदिनसम्म छोप्थ्यो । तर, योपटक त्यो हुन सकेन । भुजेल सेवा समितिले पनि त्य

    • प्रकाशित मितिः मंसिर १७, २०७४
    • ५६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पूर्वमा चासोक तङनामको रौनक

    [caption id="attachment_62902" align="aligncenter" width="1000"] फाइल तस्बिर[/caption] ताप्लेजुङ । किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ ताप्लेजुङ सहित पूर्वी नेपालमा आज धुमधाम साथ मनाइँदैछ । विशेष गरी राई, लिम्वू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ-आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेल मैदानमा निर्माण गरिएको पूजा न्वागी पूजा गर्नेहरुको बिहानैदेखि भिड लागेको छ । जिल्लाका अन्य स्थानमा रहेका किराँत मन्दिरहरुमा पनि पूजा गर्नेहरुको भिड लागेको किराँत धर्मगुरु ज्ञानु फु

    • प्रकाशित मितिः मंसिर १७, २०७४
    • ५६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अाज उधौली पर्व | योमरि पुन्हि

    उधौली पर्व किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो शव्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगती अनि दुर्गती लगायत शुरु या अन्त्य जनाँउन उँगो र उँधो शव्दको प्रयोग भएको पाइन्छ । हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो, हिँउदको शुरु भएलगत्तै लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीया

    • प्रकाशित मितिः मंसिर १७, २०७४
    • ९१७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानका मेयरद्धारा उधौलीको अवसरमा शुभकामना

    धरान/धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले किरातीहरुको महान पर्व उधौली तथा नेवारी समुदायले मनाउने योम्हरी पुन्हीको को अवसरमा शुभकामना ब्यक्त गरेका छन् । उधौली तथा योम्हरी पुन्हीको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मेयर तारा सुब्बाले बहुधार्मिक,बहुसांस्कृत,बहुजातीय शहर धरान सबै जातजातीको साझा फुलबारी भएको उल्लेख गरेका छन् । शुभकामना सन्देशमा ‘प्रकृती पूजक किरातीहरुकोे महान पर्वको उधौली तथा नेवारी समुदायले मनाउने योम्हरी पुन्हीको अवसरमा सुख,शान्ति एब्म संबृद्धिको कामना समेत ब्यक्त गर्दछु भनिएको छ । धर्म,संस्कार र संस्कृतीले समाजमा आपसी एकता,धार्मिक सहिष्णुता,र शान्ति कायम गर्न सबैभन

    • प्रकाशित मितिः मंसिर १६, २०७४
    • ६७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हजरतको जन्मदिनमा धरानका मुस्लिमले निकाले र्याली

    धरान/मुस्लिम धर्मका अन्तिम दुत हजरत मोहम्मद सलल्लाहो अले हो सल्लमको जन्मदिवसको अवसरमा धरानमा मुस्लिमहरुले र्याली निकालेका छन् । हजरतको जन्मदिनमा यो वर्षदेखि सरकारले सार्वजनिक विदासमेत दिएको छ । अन्जुमन इस्लामियाको आयोजनामा धरान–३ जामे मस्जिद परिषरबाट निकालिएको र्याली धरान बजार परिक्रमा गरेको थियो । मस्जिद हुँदै सिंहदेवी चोक, छाताचौक हुँदै भानुचौक, देशीलाइन हुँदै पुनः जामेमस्जिदमा आएर कोणसभामा परिणत भएको थियो । यस अवसरमा मस्जिदमा राति १० बजेसम्म धार्मिक प्रवर्चनको कार्यक्रमसमेत राखिएको सचिव प्रवेज आलमले जानकारी दिए । मुस्लिम सेवा समिति, मुस्लिम युवाहरुको संस्था नेमीको सहयोगमा कार्य

    • प्रकाशित मितिः मंसिर १५, २०७४
    • ५२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • युएईमा चासोक तङनाम हुने

    धरान/युएईमा प्रकृति पूजक लिम्बू जातिहरुको मौलिक चाँड ‘चासोक तङ्नाम’ मा साँस्कृतिक कार्यक्रम हुने भएको छ । १५ डिसेम्बर २०१७ मा युएईमा किरात याक्थुङ चुम्लुङको आयोजनामा साँस्कृतिक कार्यक्रम हुने भएको हाे । कार्यक्रममा नेपालबाट गायक ताराप्रकास लिम्बू, मोडल तथा नायिका निशा पोमू र यासेली योङहाङलगायतको प्रस्तुती रहने छ । ताराप्रकास म्युजिक अवार्ड विजेता हुन् । कार्यक्रममा स्थानीय कलाकार गायिका अमृता लक्सम, रनु जबेगू, पारस लामा, नन्दु राई, रोश्नी लिम्बूको पनि प्रस्तुती रहने विजय लिम्बूले जानकारी दिए । कार्यक्रममा लिम्बू, राईलगायत अन्य जातिहरुको मौलिक साँस्कृतिक नृत्यसमेत प्रर्दशन गरिने का

    • प्रकाशित मितिः मंसिर १०, २०७४
    • ५७४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved