Trending Tags

एसिया

    Showing १२१-१३० of ४५३ items.
  • अाज तमु ल्हाेछार

    तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । यि जनावरहरुमा मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकर र सुंगुरहरु पर्दछन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ, तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार । किसान जीवनशैली अनि मौसम र प्रकृतीको निकटता प्रतिबिम्बीत गर्न ल्होसार शदियौं देखि सक्षम छ ।

    • प्रकाशित मितिः पुष १५, २०७४
    • ६७९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धनकुटमा २ कराेडकाे गुम्बा बन्दै

    धनकुटा । जिल्ला सदरमुकाम धनकुटा वजारमावुधवार एक वौद्ध गुम्वाको औचारिक रुपमाशिलान्यास गरिएको छ । धनकुटा नगरपालिका वडा नं.४ स्कुल डाँडामा ह्रिन्छेन छ्योलिङ गुम्बाको प्रतिनिधिसभाका सांसद राजेन्द्र कुमार राईले शिलान्यास गरेका हुन । वौद्ध गुम्वाको वौद्ध परम्परा अनुसार शिलान्यास गर्दै सांसद राईले जिल्ला सदरमुकाम धनकुटामा हालसम्मवौद्धमार्गीहरुको लागीगुम्वानभईरहेको अवस्थामागुम्वानिर्माण हुनु आफैमा राम्रो पक्षभएको वताएका छन् । कार्यक्रमकाप्रमुखअतिथि समेत रहेका राईले जिल्ला सदरमुकाम धनकुटा वजारमागुम्वानिर्माण गर्दा आन्तरिक तथावाह्यपर्यटकको लागीगन्तव्य स्थलवन्ने समेत दावी गरेका छन् । उनले स्कुल डाँडाम

    • प्रकाशित मितिः पुष १३, २०७४
    • ५०४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नवनिर्वाचित सांसाद्लाई स्वागत सम्मान

    पानवारी । श्री हरेराम किर्तन कुन्जले नवनिर्वाचित सांसदहरुलाई स्वागत सम्मान गरेको छ । हरेराम किर्तन कुञ्जको धरान–१५ स्थित मन्दिर परिसरमा कार्यक्रमको आयोजना गरी सुनसरी क्षेत्र नं. १ बाट विजयी प्रतनिधि सभा सदस्य जयकुमार राई र १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य प्रदीप भण्डारीलाई सम्मान गरिएको कुञ्जका सचिव बासुदेव गौतमले बताए । कार्यक्रममा कुञ्ज परिवारका सदस्यहरुले फुलमालाले स्वागत अभिनन्दन गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका कुञ्जका अध्यक्ष लोकनाथ सुवेदीले निर्वाचित सांसदलाई बधाई ज्ञापन गर्दै जनताको सेवा गर्न प्रेरणा दिएका थिए । कार्यक्रममा सांसद प्रदीप भण्डारीले आफुले सकेको सहयोग कुञ्ज प

    • प्रकाशित मितिः पुष १३, २०७४
    • ५०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • क्रिसमसको शुभकामना! मेरि क्रिसमस!

    आज भब्यताका साथ इसाई धर्मका अनुयार्इहरू साैहार्दता तथा खुशियालीको चाड क्रिसमस मनाउँदैछन् । संभवतः संसारभरि धेरै देशहरुमा एकैदिन अर्थात आजैको दिन चारैतिर सार्वजनिक विदा हुनेगर्दछ । विदेश तिर धेरैजसो ठाँउमा जाडोको सिरेटोले अाफ्नो गति बढाइसकेको हुनुपर्छ । हिउँद, हिउँ अनि चिसो सिरेटोबिचको यो पर्व क्रिसमसका धेरै पाटाहरु हिउँसंग जोडिएका छन् । क्रिसमसको यो पावन पर्वको उल्लास एउटा क्रिसमस गीतको सरल नेपाली अनुवादबाट शुरु गरौंः बाहीरको चिसो भयावह छ तर बालेको आगो न्यानो छ आज जानपर्ने कुनै ठाउँ छैन्, पारिदेउ हिउँ पारिदेउ अँङ्गेना छेउ बस्या छु, हिउँ नरोकिएपनि ठिकै छ भुट्नलाई मकै ल्याएको छु सेन्टा

    • प्रकाशित मितिः पुष १०, २०७४
    • ६५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • क्रिस्मसको पूर्व सन्ध्यामा विद्यार्थी

    [caption id="attachment_66223" align="aligncenter" width="1800"] तस्बिर : प्रदीपराज वन्त, रासस[/caption] क्रिस्मसको पूर्व सन्ध्यामा काठमाडौँको सिटीसेन्टरमा मिकी माउस र सान्ता क्लजको वेशभूषामा नृत्य गर्दै कलेजका विद्यार्थी ।

    • प्रकाशित मितिः पुष ९, २०७४
    • ६०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • अक्षयकोष स्थापानार्थ श्रीमद्भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ

    चक्रघट्टि । सुनसरीको बराह नगरपालिका ८ सालवनी स्थित दुर्गापुरी धाम ( दुर्गा मन्दिर) मा मन्दिरको जिर्णोद्धार तथा दैनिक पुजाआजाको निम्ति अक्षयकोष स्थापानार्थ श्रीमद्भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ शुरु भएको छ । पौष ७ गते देखी सञ्चालित ज्ञान महायज्ञ १५ गते सम्पन्न हुने आयोजकले जनाएको छ । पुराणमा बिहारीशरण उपाध्याय र यमुना शरण गजुरेलद्धारा कथा बाचन भइरहेको आयोजक समितिका सचिव पारसमणी बरालले जानकारी दिए । अक्षय कोष स्थापनाका लागि नारायण प्रसाद अधिकारीेले १ लाख ११ हजार दिने घोषणा गरेका छन् । सालवनी स्थित दुर्गापुरी धाम ( दुर्गा मन्दिर)बाट निकालिएको कलश यात्रा विभिन्न स्थान परिक्रमा गरि विधिपुर्व

    • प्रकाशित मितिः पुष ८, २०७४
    • ८३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • क्रिसमसको अवसरमा सांगीतिक कार्यक्रम

    शनिश्चरे, मोरङ ।  अंग्रेजी नयाँ वर्ष सन् २०१८ को शुभकामना सहित क्रिसमस पर्वका अवसरमा मोरङको पथरीशनिश्चरेमा ‘हिमालयन राजदुत सांगीतिक कार्यक्रम’ हुने भएको छ । पूर्वीमोरङ इसाई युवक संगठनको आयोजनामा पुस १३ गते पथरीको रत्नचोकमा कार्यक्रम हुने कार्यक्रम संयोजक गायक विक्रम राईले शनिवार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । विश्व शान्तिको कामना गर्दै हुने खुला सांगीतिक कार्यक्रममा भारतको दार्जीलिङका र पूर्वीमोरङका इसाई कलाकारहरुको प्रस्तुति रहने संयोजक राईले उल्लेख गरे । कार्यक्रममा इसाई धर्मगुरुहरुले प्रवचन समेत दिनेछन् ।

    • प्रकाशित मितिः पुष ८, २०७४
    • ४७० पटक पढिएको
    • ब्लाष्ट खबर
  • माया घर निर्माणको लागि महायज्ञ

    इटहरी /असहाय, हिंसा पिडित तथा मानसिक समस्या भएकाहरुको लागी इटहरीमा आवास गृह ‘माया घर’ निर्माण गरिने भएको छ । माया घर निर्माणमा आर्थिक सहयोग जुटाउने उदेश्यले शनिबारदेखि इटहरी–२ हवाई चौकमा श्रीमद्भागवत तथा जीवन दर्शन ज्ञान यज्ञको आयोजना गरिएको छ । [caption id="attachment_65800" align="aligncenter" width="960"] मायाघर निर्माणको लागि इटहरी २ हवाई आयुर्वेदिक टोलमा शनिबारदेखि शूरु हुने महायज्ञको लागि तयार गरिएको टेन्ट तथा आवासका लागि शसस्त्र प्रहरीले तयार गरेको अस्थायी टहरा । तस्विरः बाबुराम सवेदी[/caption] पुराण वाचिका राधिका दासी जीको नेतृत्वमा हुने यज्ञ पश्चात् विभिन्न संघ संस्था तथा सहयाेग

    • प्रकाशित मितिः पुष ७, २०७४
    • ५८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चुलाचुलीमा किरात विशेष साँस्कृतिक कार्यक्रम

    मोरङ/ किरात समुदायको मौलिक साँस्कृतिक पक्षलाई झल्काउन दक्षिणी इलामको चुलाचुलीमा २ दिने विशेष कार्यक्रम सम्पन्न भएको छ । ‘किराँत संस्कार संस्कृति हाम्रो पहिचान, चेतनशिल समाज निर्माण गर्ने हाम्रो अभियान ’ भन्ने नाराका साथ किरात हाङसाम साम्यो पान्जुम्भोले किराँत विशेष मौलिक साँस्कृतिक प्रस्तुतिका साथै साहित्य र मनोरञ्जनात्मक कार्यक्रम समेत सम्पन्न गरेको हो । चुलाचुली गाउँपालिका ४ शनिबारेस्थित किरात चोत्लुङ प्राविको खेल मैदानमा आयोजित कार्यक्रमको पहिलो दिन किरात लिम्बू जातिको आदिमकालीन भेषभुषा प्रदर्शन, च्याब्रुङ नाच, नेवार जातिको लाखेनाच, प्रस्तुत भएको थियो । अन्तिम दिन चैत केनारा नाच, (किराँत

    • प्रकाशित मितिः पुष ५, २०७४
    • ५७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • संस्कृतिकर्मी थापाको निधन

    पोखरा/ संस्कृतिकर्मी रुपेनबावु थापाको गएराति निधन भएको छ । उनी ६४ वर्षका थिए। पोखरा–लेखनाथ महानगरपालिका–१ सिम्पानी निवासी थापा लामो समयदेखि मृगौला रोगबाट पीडित थिए। थापाले हिमाली सांस्कृतिक परिवारको नृत्य प्रशिक्षक तथा विभिन्न संघसंस्थामा रही काम गरेकाे थियो । उनका श्रीमती एक छोरा र एक छोरी छन् । थापाको आजै सेती नदीको किनारमा दाहसंस्कार गरिनेछ ।

    • प्रकाशित मितिः मंसिर २१, २०७४
    • ४९६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved