धनकुटा । जिल्ला सदरमुकाम धनकुटा वजारमावुधवार एक वौद्ध गुम्वाको औचारिक रुपमाशिलान्यास गरिएको छ । धनकुटा नगरपालिका वडा नं.४ स्कुल डाँडामा ह्रिन्छेन छ्योलिङ गुम्बाको प्रतिनिधिसभाका सांसद राजेन्द्र कुमार राईले शिलान्यास गरेका हुन । वौद्ध गुम्वाको वौद्ध परम्परा अनुसार शिलान्यास गर्दै सांसद राईले जिल्ला सदरमुकाम धनकुटामा हालसम्मवौद्धमार्गीहरुको लागीगुम्वानभईरहेको अवस्थामागुम्वानिर्माण हुनु आफैमा राम्रो पक्षभएको वताएका छन् । कार्यक्रमकाप्रमुखअतिथि समेत रहेका राईले जिल्ला सदरमुकाम धनकुटा वजारमागुम्वानिर्माण गर्दा आन्तरिक तथावाह्यपर्यटकको लागीगन्तव्य स्थलवन्ने समेत दावी गरेका छन् । उनले स्कुल डाँडामा वन्ने वौद्ध गुम्वा धनकुटा जिल्लाको गहनावन्ने र धार्मिक पर्यटनमा समेत टेवापुग्ने दावी गरेका छन् । सो अवसरमाउनले गुम्वानिर्माण गर्न लाग्ने वजेटको लागीआफ्नो तर्फवाट सक्दो सायोगको लागीप्रयास गर्ने पनि प्रतिवद्धता समेत जनाएका छन् । त्यसैगरी जिल्ला समन्वय समितिकाप्रमुख टंक चुहानले धनकुटाको मात्रनभएर प्रदेश नं.१ को नै केन्द्र विन्दु धनकुटा जिल्लाभएकाले गुम्वाको आफ्नो छट्टै ऐतिहाशिकमहत्व रहने वताए । उनले गुम्वा निमार्ण गर्नको लागीजिल्ला समन्वय समितिको तर्फवाट आफुले सक्ने सहयोग गर्ने पनिप्रमुखचुहानले वताएका छन् । गुम्वानिर्माणको लागी सवै सरोकारवालानिकायको ध्यानआकर्षण गराउँदै कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका प्रमुखचुहानले भने “गुम्वाभनेको हामी सवैको साझा सम्पतीहुने भएकाले स्थापनागर्नको लागी सवै सरोकारवालालागी पर्नु पर्छ ।” त्यसो भयो भने मात्रगुम्वा चाँडै वन्ने छ । त्यसैगरी अर्का कार्यक्रमकाअतिथि धनकुटा नगरपालिकाकाप्रमुखचिन्तनतामाङले आफु नगरको प्रमुखभएको नाताले गुम्वानिर्माणको लागीनगरपािलकाको तर्फवाट सक्दो सहयोग गर्ने वताए । नगरको सामाजिक, साँस्कृतिक र धार्मिक पक्षको विकास आफ्नो सक्दो योगदान रहने पनिप्रमुखतामाङले वताएका छन् । प्रमुखतामाङले नगरपालिकाले त चालु आ.व.मा ५ लाख रुपयाँ सहयोग गरिसको वताउँदै, अरु थप सहयोग गर्न प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार राई र जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चुहानलाई मञ्चवाटै आग्रह गरेका थिए । त्यसैगरी अर्का अतिथि धनकुटा नगरपािलका वडा नं.४ का वडाध्यक्ष जम्शेर राईले आफु वडाको अध्यक्षभएको नाताले वडाको विकासमाआफु लागी पर्ने वताए । आफुहरु वडाको विकास गर्ने भनेरै जनताले निर्वाचित गराएको हुँदा वडाको जनप्रतिनिधिको हैसियतले गुम्वानिर्माणमा निरन्तर लागी पर्ने राईले वताएका छन् । साथै वडाध्यक्ष राईले वडाको विकासमागुम्वानिर्माण हुँदाधार्मिक पर्यटनमा पनिथप टेवापुग्ने विश्वास व्यक्त गरेका छन् । ह्रिन्छेन छ्योलिङ गुम्वानिर्माण आर्थिक सहयोग समितिकाअध्यक्षइमानसिंह वाईवातामाङको अध्यक्षतमा सम्पन्नशिलान्यास कार्यक्रममाजिल्लायुवा समितिकाअध्यक्षअर्जुन छाराहाङ, वडा नं.४ का वडासदस्यहरु वीरवहादुर योन्जनतामाङ, होम प्रसाद अधिकारी, शिलढुङ्गा सामुदायिकवनकाअध्यक्ष दोध्राजवाँस्तोला, देव्रेवास समाज सुधार समितिकाअध्यक्षधनवहादुर खड्का, नेपालतामाङ घेदुङ नगर समितिकाअध्यक्षकुलवहादुर तितुङ तामाङ, म्हानीपा घेदुङकी सचिवलखीमायालो तामाङ लगायतले गुम्वानिर्माण कार्यको सफलताको शुभकामनाव्यक्त गरेका थिए । कार्यक्रमको संचालनगुम्वानिर्माण आर्थिक सहयोग समितिका सचिव सन्तवीर लामाले गरेका थिए । सो अवसरमावौद्धलामा गुरुहरु भक्तवहादुर लामा, जिन्लाव दोर्जे लामा, भुवलाललामालगायतले मोलमपाठ गरेर शिलान्याससंगै लामा मुन्धुमवाट सावुम राखेका थिए । गुम्वानिर्माण कार्य चालु आ.व.देखी नै अघि वढ्ने गुम्वानिर्माण समितिकाअध्यक्षइमानसिंह वाईवातामाङले वताएका छन् । उनले गुम्वाको नाममा १ रोपनीजग्गाखरिद गरी गुम्वादर्ताको सम्पुर्ण प्रक्रिया पु¥याएर गुम्वानिर्माण कार्यको थालनीगर्न लागीएको पनि स्पष्ट पारेका छन् । उनले गुम्वानिर्माण गर्नको लागी २ करोड रुपयाँलाग्ने र सोहीवमोजिमको प्राविधिकवाट स्टेमेट भएको वताएका छन् ।