सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अपराध
Showing ३,३११-३,३२० of ५,२५७ items.
लकडाउनकाे माैका छाेप्ने ११ चाेर पक्राउ

  काठमाडौँ ।  कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ ...

धरानमा लकडाउन उल्लंघन गरेपछि १६६ वटा सवारी नियन्त्रणमा

धरान । इलाका प्रहरी कार्यालय धरानले लकडाउन उल्लंघन गरेको भन्दै सोमबार १६६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । इप्रका धरानले ...

प्रहरीको ज्यादतीविरुद्ध व्यवसायीले फाले भद्रपुर गेट अगाडि तरकारी

भद्रपुर । भद्रपुरको वडा प्रहरी कार्यालय र भद्रपुर नगरपालिकाको नगर प्रहरीले तरकारी व्यवसायीमाथि हातपात गरेका छन् । घटनाको विर ...

व्यक्तिगत रिसिइबीका कारण सामूहिक आक्रमण

धरान । धरान प्रहरीले हिजो र आज दुई फरकफरक स्थानबाट पक्राउ गरेका दुई फरार आरोपितले ‘व्यक्तिगत रिसिइबी साँध्ने अभिप् ...

आयुष गिरीको मृत्यु प्रकरण : ट्याक्टरको ठक्करबाट मृत्यु भएको खुलासा, चालक पक्राउ

विराटनगर । हत्या भएको आशंका गरिएको मोरङ कानेपोखरी गाउँपालिका – १ होक्लाबारीका १८ वर्षिय आयुष गिरीको गत बुधबार रातीको सम ...

धरानबाट ज्यान मार्ने उद्योगका २ फरार अभियुक्त पक्राउ

धरान । दुई वर्षअघि ज्यान मार्ने उद्योगमा फरार रहेका धरानका दुई युवालाई धरान प्रहरीले फरकफरक स्थानबाट पक्राउ गरेको छ । फरकफरक ...

धरानबाट एक सय लिटर घरेलु रक्सी बरामद

धरान  / इलाका प्रहरी कार्यालय धरानले आज विहान लकडाउनको बेलामा घरेलु रक्सी बोकेर हिड्ने एक टेम्पोेलाई नियन्त्रणमा लि ...

लागु औषध खरिद गर्न भोक्राहा पुगेका धरानका दुई युवा पक्राउ

भण्टावारी  / ठूलो परिमाणको लागुऔषधसहित धरानका दुई युवालाई सुनसरीको भोक्रानसिंहबाट प्रहरीले हिजाे पक्राउ गरेको छ । ...

मोरङको मिक्लाजुङमा बालिका बलात्कार गरेर फरार युवा पक्राउ

धरान । दलित बालिकालाई बलात्कार गरेर फरार रहेका आरोपीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । लकडाउनको समयमा वैशाख १८ गते रातको समय ...

चितवनमा पतिद्वारा पत्नीकाे हत्या

चितवन (रासस) घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार् ...