अन्तरवार्ता
Showing ८१-९० of १६६ items.
‘छोटो समयमा निक्कै प्रगति गरेका छौं’

पूर्वी नेपालमा फरक पहिचान बनाउन सफल भएको मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले नेतृत्व सम्हालेको झण्डै चार वर ...

‘पर्यटकीय क्षेत्रहरूको पुनःनिर्माणका काममा लागिरहेका छौं’

दश वडाहरूमा विभाजित केराबारी गाउ“पालिका मोरङको उत्तरीभेगमा रहेको गाउ“पालिका हो । यो गाउ“पालिकाको उत्तरमा धन ...

‘शिक्षा क्षेत्र सञ्चालन गर्नेबारे सरकार गम्भीर बनेन’

कोरोना महामारीका कारण शिक्षा क्षेत्र नराम्ररी थला परेको छ । विश्व नै आक्रान्त भएको बेला नेपाल त्यसबाट अछुतो छैन । कोरोनाका का ...

विद्यार्थीको शैक्षिक वर्ष कुनै पनि बहानामा खेर नजाओस्

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरी जिल्लाका वरिष्ठ उपाध्यक्ष अनुप योञ्जन तामाङसंग कोरोना महामारील ...

‘नागरिकको समस्या समाधान पहिलो प्राथमिकता’

लामो समय जनप्रतिनिधिविहीन स्थानीय तहमा निर्वाचित भएर आउँदा केही समस्याहरु थिए ?–लामो समयावधि जनप्रतिधि नभएको नगरमा केही ...

‘कोरोना महामारी एउटा सुनौलो अवसर हो’

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेसँग कोरोना महामारीका बेला शैक्षिक गतिवि ...

‘नगरवासीलाई विश्वास दिलाउन चाहन्छु’

निर्वाचित भएपछि नगरमा के कति काम गर्नुभयो ?–म निर्वाचित भएर नगरपालिका प्रवेश गरेपछि संयन्त्र मिलाउने र बुझ्ने काम हुँदा ...

‘महामारी भनेर सरकारले ६ महिना लकडाउन गरेर बिताइदियो’

कोरोना कहरको विषम परिस्थितिमा हाल नेपालको निजी क्षेत्र कस्तो अवस्थाबाट गुज्रिरहेको छ ? कोरोनाका कारण तहस–नहस बनेको औद्य ...

‘कोरोनाले चलचित्रलाई रोक्न सक्दैन’

२०५० सालमा इटहरी–२० तरहराबाट सिनेमामा काम गर्न काठमाण्डौ छिरेका नवल नेपाल पछिल्लो छिमलका लोकप्रिय निर्देशक हुन । उ ...

‘धरान उपमहानगरपालिकामा अनियमितता हुँदैन भन्ने स्थापित गर्न चाहन्छु’

२०७६ मङ्सिर १४ मा भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका तिलक राईले जित हासिल गरे । ‘कम्युनि ...