उर्लाबारी नगरपालिका

    Showing १-२ of items.
  • तेत्तीस दिनमा खुल्यो नगरपालीका

    उर्लाबारी ।  तेत्तीस दिन देखि अवरुद्ध उर्लाबारी नगरपालीका सोमबार देखि आंशिक रुपमा खुलेको छ । नगर कार्यपालीकाको सोमबार बसेको कार्यपालीकाको बैठकले संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालीकाका नाममा पठाएको पत्रको आधारमा सेवा सुचारु गर्ने निर्णय गरीएको नगर प्रवक्ता भानुभक्त शर्मा पराजुलीले बताएका छन । मन्त्रालयबाट बिहीबार प्राप्त च.नं. ७९ को पत्रमा नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारी समेतले नगरपालीका सहितलाई बिपक्षी बनाई उच्च अदालत बिराटनगरमा दिएको रिट् निवेदन र अदालतबाट जारी गरेको स्टे् अर्डरका कारण गत श्रावण २८ गते देखि आर्थीक र विनीयोजन ऐन सग“ समन्धित सबै सेवाहरु अवरुद

    • प्रकाशित मितिः भदौ ३०, २०७६
    • २०९ पटक पढिएको
    • मदनबाबु प्रसाई
  • उर्लाबारीमा उपभोक्ता समिति निर्माणमा कार्यापालिका बैठकमा विवाद, अढाई करोड बजेट फ्रिज हुने चिन्ता

    धरान / उर्लाबारी नगरपालिकाको कार्यापालिका बैठक दुई दिनदेखि निर्णय विहिन भएको छ । विकास निमार्णको काम गर्न उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा कार्यापालिकामा एक मत हुन नसक्दा बैठकको निष्कर्ष निस्कन सकेको छैन् ।हिजो र आज दुई दिन बैठक बसेको थियो । उपभोक्ता समितिमा कार्यापालिकाका आ–आफ््ना पकडका व्यक्तिहरु राख्न नेकपा पक्ष र नेपाली काङ्ग्रेस पक्षविच सहमति नहुदा बैठक हुन नसकेको हो । उपभोक्ता समिति गठन तथा परिचालन कार्यविधि २०७५ अनुसार कार्यापालिकाका उक जना सदस्य राख्नु पर्ने नियम अनुसार कार्यपालिकाका एक जना सदस्य राख्ने विषयमा विवाद भएको नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिए । समिति निर

    • प्रकाशित मितिः बैशाख ११, २०७६
    • २७९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved