पेट्रोल

    Showing १-१ of item.
  • पेट्रोलमा डिजेल मिसाएर बिक्री गरेको आरोप

    भद्रपुर/ झापामा सञ्चालित एक इन्धन पम्प बिक्रेताले डिजेल मिसाएर पेट्रोल बिक्री गरेका कारण मोटरसाइकल तथा टेम्पोमा खराबी आएको सवारीधनीहरूले आरोप लगाएका छन् । भद्रपुर–६ स्थित झापाचोकको नेपाल आयल निगम लिमिटेडको बिक्रेता सन्तोष ट्रेडिङबाट तेल भरेका सवारी साधनमा खराबी आउन थालेपछि मिसावट गरी पेट्रोलियम पदार्थ बेच्ने गरेको घटना बाहिरिएको हो । सवारी साधनको इञ्जिनमा समस्या आउन थालेपछि सवारीधनीहरू आफ्नो साधन लिएर सन्तोष ट्रेडिङमा भेला भएका थिए । सन्तोष ट्रेडिङका कर्मचारीले दुई र चार पाङ्ग्रे पेट्रोलबाट चल्ने सवारी साधनमा गत शुक्रबार र शनिबार डिजेल मिसावट गरिएको पेट्रोल बेचेका थिए । मिसावट गरिएको

    • प्रकाशित मितिः असार २६, २०७६
    • २७१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved