एमअारपी पासपाेर्ट क्यान्सील अब इ-पासपाेर्ट !

alt
  • श्रावण १३, २०७५
  • ४३ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान । सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट एमआरपी लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ई —पासपोर्ट मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

केहि दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एमआरपीलाई थप सुरक्षित बनाउन ई—पासपोर्टमा लैजान प्रक्रिया थाल्न परराष्ट्रलाई स्वीकृति दिएको हो ।

एमआरपीमा पासपोर्टवाहकको केहि ब्यक्तिगत सुचना मात्र समेटिन्छ । तर ई पासपोर्टमा ब्यक्तिगत सुचनासँगै बाहकको आयोमेट्रिक डाटा राखिन्छ, जसले पासपोर्टलाई थप सुरक्षित बाउँछ । ई—पासपोर्टमा चिपसहित पासपोर्टवाहकको औठाछाप, आँखाको नानी र तस्विर पनि राखिन्छ ।

हात्तीसार क्याम्पसका

धरान / विएसस्सी फिजिक विषयको प्रयोगात्मक परीक्षमा

आधुनिक प्रेम र रोमान

जिरोपोइन्ट /  युवा पुस्ताले अत्यधिक रुचाएको नेपाली

अभिनेता बिपिन कार्की

धरान /गोपी फिल्मको प्रचारका क्रममा अभिनेता बिपिन क


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved