अनुगमन

    Showing १-२ of items.
  • वर्ष दिनमा १८२ पटक अनुगमन, कारबाहीमा चार फर्म

    विराटनगर /  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले मोरङ जिल्लामा एक वर्षमा १ सय ८२ वटा फर्म अनुगमनको क्रममा चार वटा मात्र फर्मलाई कारवाही गरेको पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा १ सय ८२ वटा फर्म गरेको अनुगमनको क्रममा जम्मा चार वटा फर्म कारवाहीमा परेकोे पाइएको हो ।कारावाहीमा परेकाले बिल बिजक नभएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले जानकारी दिए । उनका अनुसार विराटनगरका वंशल भेराइटी, पाल भेराइटी, न्यू निलकण्ठ वाच र न्यू श्याम इम्पेक्सलाई कारवाहीको दायरामा ल्याएको हो । अनुगमनको क्रममा

    • प्रकाशित मितिः चैत्र १, २०७६
    • ५८ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • बजारमा कुहिएको तरकारी बेचिन्छ, कुहिएको तरकारी होटलमा सप्लाई

    भद्रपुर/ ए वैनी, यी कुहिएका तरकारी किन राखेको ?होटललाई दिन । होटलले यस्तो तरकारी लान्छ र ?लान्छ त । यस्ता सढेगलेका तरकारी होटललाई किन बेचेको ? उनीहरुले यही सस्तोमा माग्छन् अनि दिने गछौ नी, नफ्यालीकन । यो सम्बाद आज भद्रपुरमा बजार अनुगमन र तरकारी बिक्रेताबिच भएको हो । भद्रपुर नगरपालिकाले आइतबार भद्रपुर–१० स्थित चन्द्रगढी बजारमा गरेको आकस्मिक अनुगमन गरेका थियो । ममता राजवंशीको तरकारी पसलमा गएको टोलीलाई बिक्रेताले टाडो भाषा मै यस्ता प्रकारका जवाफ फर्काएकी थिइन् । राजवंशी र अनुगमन टोलीबिच केहीवेर विवाद भएको थियो । राजवंशीको पसलबाट इलोक्ट्रोनिक डिजिटल तराजुसमेत टोलीले बरामद गरेको छ । टोली

    • प्रकाशित मितिः पुष २२, २०७५
    • ३२८ पटक पढिएको
    • उत्तम नेपाल

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved