Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अमेरिकी कांग्रेसको भ्रमणलाई चीनले स्वागत गर्ने

अमेरिकी कांग्रेसको भ्रमणलाई चीनले स्वागत गर्ने

alt
  • असोज १७, २०८०
  • ब्लाष्ट खबर

अमेरिकी सिनेटका बहुमत नेता चक सुमर र अन्य वरिष्ठ सांसदहरूको आसन्न चीन भ्रमणको बेइजिङले स्वागत गर्ने जनाएको छ । उक्त भ्रमणले चीनका बारेमा उनीहरूको ‘बुझाइ’ बढ्ने आशा गरिएको बेइजिङले बताएको छ ।

हालैका वर्षमा दुवै मुलुकबीच उच्चस्तरमा रहेको सुरक्षा र आर्थिक विषयको तनावलाई दुवै पक्षले मत्थर पार्ने प्रयास गरिरहेका बेला आगामी साता हुने उक्त प्रतिनिधिमण्डलको भ्रमण अमेरिकी अधिकारीहरूको चीन भ्रमणको शृङ्खलामा सबैभन्दा नयाँ हुनेछ ।

“यस भ्रमणले अमेरिकी कांग्रेसको चीनप्रतिको वस्तुनिष्ठ बुझाइलाई अभिवृद्धि गर्नेछ भन्ने हाम्रो अपेक्षा छ, यो भ्रमणलाई स्वागत गर्दछौँ”, चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । आसन्न भ्रमणले दुई मुलुकका विधायिका निकायबीचको वार्ता र आदानप्रदानलाई प्रवर्द्धन गर्ने तथा चीन–अमेरिकाबीचको विकासमा सकारात्मक पक्षलाई सामेल गर्ने आशा गरिएको पनि मन्त्रालयले जनाएको छ ।

सुमरको चीन भ्रमणमा रिपब्लिकन सिनेटर माइक क्र्यापो पनि सहभागी हुनुहुनेछ । अमेरिकी सञ्चारमाध्यमका अनुसार छ सदस्यीय प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ। साथै प्रतिनिधिमण्डलले चीनमा अमेरिकी व्यवसायहरूका लागि वातावरण निर्माण गर्नेदेखि लिएर मानवअधिकारसम्मका मुद्दाहरू उठाउन खोज्नेछ । सिनेटर सुमरको कार्यालयलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले चीन भ्रमणका क्रममा प्रतिनिधिमण्डल दक्षिण कोरिया र जापानमा पनि केही बेर रहने जनाएको छ । हालै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन, अर्थमन्त्री ज्यानेट येलेन र जलवायु दूत जोन केरीको हालैको चीन भ्रमणपछि यो भ्रमण हुन लागेको हो । सुमर र उनका सहयोगी विधायकहरूले मे महिनामा चीनको अत्याधुनिक प्रविधि र लगानीको प्रवाहलाई सीमित गरेर चीनको बढ्दो विश्वव्यापी प्रभावसँग लड्न डेमोक्रेटिक र रिपब्लिकन दुवै दलको ठूलो प्रयासको घोषणा गरेका थिए ।

यो पनि - एमाले काेशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनियताको शपथ यो पनि - कोशी प्रदेश सभाको चौंथो अधिवेशन आजदेखि यो पनि - सिक्किम बाढीमा सेनाका २३ जवान बेपत्ता, एनएचपिसी पावर प्रोजेक्ट क्षतिग्रस्त यो पनि - दिल्ली दौडमा गोजयुमोः चालु शीतकालीन सत्रमै गोर्खाका माग पूरा गराउन ध्यानाकर्षण यो पनि - एसियाली खेलकुद :नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित यो पनि - बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प यो पनि - महिला भलिबल : नेपाल भारतसँग पराजित यो पनि - स्वास्थ्य कार्यालयले ‘सिल’ गर्यो इनरुवाको सफल डेन्टल यो पनि - यी प्रदेशमा भारी वर्षाको सम्भावना यो पनि - बस दुर्घटनामा परी २१ जनाको मृत्यु
सम्बन्धित समाचार
अज्ञात समूहद्वारा चिण्डो हटाइयो: संरक्षण संघर्ष समिति

विजयपुर । सुनसरीको धरान १४ स्थित विजयपुर दरबार क्षेत्रमा किरात राई यायोक्खा ...

सुनसरीको देवानगञ्ज घटनाः सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल

विजयपुर । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप भएपश्चात स्थिति नियन् ...

सांसदको सुविधा हेरफेरसम्बन्धी विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

विजयपुर । संघीय संसद्का पदाधिकारी तथा सदस्य ९सांसद० हरुको पारिश्रमिक र सुवि ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
अज्ञात समूहद्वारा चिण्डो हटाइयो: संरक्षण संघर्ष समिति
साउन ११, २०८३
सुनसरीको देवानगञ्ज घटनाः सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल
साउन ११, २०८३
सांसदको सुविधा हेरफेरसम्बन्धी विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार
साउन ११, २०८३
फ्रान्स र स्पेनमा डढेलोको कहर, लाखौं प्रभावित हुने जोखिम बढ्दै
साउन ११, २०८३
भारतका शिक्षामन्त्रीको राजीनामापछि ‘ककरोच जनता पार्टी’को आन्दोलन स्थगित
साउन ११, २०८३
इरानमाथिको आक्रमण दोस्रो दिन पनि रोकियो, वार्तालाई अवसर दिँदै ट्रम्प
साउन ११, २०८३
बेलायती प्रधानमन्त्री र युक्रेनी राष्ट्रपतिबीच भेट आज, रक्षा सहकार्य थप विस्तार हुने
साउन ११, २०८३
सुनसरीको कप्तानगन्ज घटना: ९ घाइतेकै शरीरमा गोलीको चोट
साउन ११, २०८३
जहिल्यै विद्रोही धरान
साउन ११, २०८३
सुनसरीको कप्तानगन्जमा झडप र प्रहरीको गोली प्रहार : एकको मृत्यु, ५ क्षेत्रमा कर्फ्यु
साउन ११, २०८३
आँपमा आत्मनिर्भर बन्ने बाटो तय गर
साउन ११, २०८३
आजको राशिफलः २०८३ साल साउन ११ गते सोमबार
साउन ११, २०८३
जापानीज इन्सेफ्लाइटिसबाट हल्दीबारीमा महिलाको मृत्यु
साउन १०, २०८३
७१ किलो गाँजासहित धनकुटाबाट दुई पक्राउ
साउन १०, २०८३
मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क