धरान– लिम्बु संस्कृतिमा आधारित नेपाली चलचित्र ‘जारी’ आईतबार हङकङमा विशेष प्रदर्शन हुँदैछ । विशेष प्रदर्शनमा सहभागी हुन जारीका अभिनेतृहरु मिरुना मगर र रेखा लिम्बु शनिबार हङकङ पुगेका छन् । 

उनीहरुलाई आयोजक तथा शुभचिन्तकहरुले हङकङ एयरपोर्टमा स्वागत गरेका छन् । आईतबार साँझ ६ः३० मा हङकङको जिएच सिनेमा ह्वाम्पोमा जारी प्रदर्शन हुने भएको छ ।

तस्वीरहरु : जगत अम्बु गुरुङ 

348368370_1257912834908119_4295425667507285214_n346147987_6873792375967679_2937555192085974588_n

346154308_500203615564909_7926140200870335688_n