ब्लाष्टखबर । धरान उपमहानगरपालिकाका थप १ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा धरान ९ की ६७ वर्षीय बुद्धा रहेकाे छिन् ।

काेराेनाकाे आशंकामा कार्तिक १८ गते बीपी काइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना गरिएकाे उनमा १० गते संक्रमण पुष्टि भएकाे प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन् ।

डा. श्रेष्ठका अनुसार  मधुमेह तथा मानसिक रोगलागयतको समस्या रहेको उनकाे शुक्रबार साझ ६ बजे मृत्यु भएकाे हाे ।