ब्लाष्टखबर । पहिल्लाे २४ घण्टामा नेपालमा ३ हजार ११४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याेसंगै नेपालमा कुल संक्रमितकाे संख्या १ लाख ७९ हजार ६१६ पुगेकाे छ । अाज देश भर ३ हजार १४२ काेराेना संक्रमित संक्रमण मुक्त भएका छन् ।  याे संगै संक्रमण मुक्त हुनेकाे कुल संख्या १ लाख ४१ हजार १३४ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा थप २० जना संक्रमितको ज्यान गएको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४ पुगेको छ । पछिल्लाे अपडेट अनुसार नेपालमा ३७ हजार ४७६ सक्रिय संक्रमित रहेका छन्