ब्लाष्टखबर । पहिल्लाे २४ घण्टामा नेपालमा २ हजार ८२४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २३ वटा स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएका हुन् । याे संगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेकाे छ । 

अाज देश भर २ हजार २६४ काेराेना संक्रमित संक्रमण मुक्त भएका छन् । याे संगै संक्रमण मुक्त हुनेकाे कुल संख्या १ लाख ३४ हजार ८४२ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको ज्यान गएको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९६० पुगेको छ ।