ब्लाष्टखबर । आज धरानमा थप ४६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसंगै धरान उपमहानगरमा काेराेना संक्रमितकाे कुल संख्या ६ सय ८७ पुगेकाे छ । 

आज संक्रमित देखिएकाहरू वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वासंकलन गराएकाहर रहकाे स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् ।

उनले भने ' संक्रमितहरू मध्ये अधिकांश प्रतिष्ठान भित्रकै रहेका छन् । केहि त्याे बारीका पनि छन् । विबरण निकाल्न २/३ घण्टा लाग्छ । ' 

मेहताका अनुसार आज धरान ३ का एक काेराेना संक्रमितकाे मृत्युसंगै उपमहानगरमा मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ ।