Trending Tags

आज थप ४ सय ८४ जनामा कोरोना संक्रमण

alt
  • श्रावण २८, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर ।  नेपालमा आज थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे संगै नेपालमा कुल संक्रमितकाे संख्या २४ हजार ४ सय ३२ पुगेकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाकाे नियमित प्रेश ब्रिफिडमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पहिल्लाे २४ घण्टामा ६४ जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन्  । नेपालमा डिस्चार्ज हुनेका १६ हजार ७ सय २८ पुगेकाे गैतमले बताएका छन् । पछिल्लाे २४ घण्टमा ८ जना काेराेना संक्रमितकाे मृत्यु पुष्टि भएकाे छ । जस संगै नेपालमा काेराेना संक्रमित मृत्युकाे संख्या ९१ पुगेकाे छ । 

 

 

 

विदेशबाट आएका व्यक् ...

भद्रपुर । वैदेशिक रोजगारबाट घर फर्किएका एक व्यक्तिको घर ...

श्रीमती जिस्क्याएको ...

इनरुवा । श्रीमती जिस्क्याएको निहुँमा इनरुवामा एक पुरुषल ...

नाबालिका बलात्कार गर ...

धरान । इटहरीमा नाबालिका बलात्कृत भएकी छन् । इटहरी&ndas ...

आशा राईलाई सहयोग जु ...

विजयपुर । सरकारले गरेको लकडाउनका कारण दैनिक जीविकोपार्ज ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkh[email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved