ब्लाष्टखबर ।  नेपालमा आज थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे संगै नेपालमा कुल संक्रमितकाे संख्या २४ हजार ४ सय ३२ पुगेकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाकाे नियमित प्रेश ब्रिफिडमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पहिल्लाे २४ घण्टामा ६४ जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन्  । नेपालमा डिस्चार्ज हुनेका १६ हजार ७ सय २८ पुगेकाे गैतमले बताएका छन् । पछिल्लाे २४ घण्टमा ८ जना काेराेना संक्रमितकाे मृत्यु पुष्टि भएकाे छ । जस संगै नेपालमा काेराेना संक्रमित मृत्युकाे संख्या ९१ पुगेकाे छ ।