ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा १ सय ८० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ  । आज २ सय ६४ जना संक्रमित निकाे भइ  डिस्चार्ज  भएका छन् । यस सँगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ६ हजार ८ सय ११ जना पुगेकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् ।

प्रदेश १ मा हालसम्म ७१० जना संक्रमित रहकाे मा ४६९ जना निकाे भएका छन् ।