प्रदेश १ मा ७१० संक्रमितमा ४६९ जनाले जिते काेराेना, आज १८० जनामा काेराेना संक्रमित पुष्टि

alt
  • असार २२, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा १ सय ८० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ  । आज २ सय ६४ जना संक्रमित निकाे भइ  डिस्चार्ज  भएका छन् । यस सँगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ६ हजार ८ सय ११ जना पुगेकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् ।

प्रदेश १ मा हालसम्म ७१० जना संक्रमित रहकाे मा ४६९ जना निकाे भएका छन् । 

सञ्जेललाई कुटने महिल ...

विराटनगर / श्रम तथा रोजगार कार्यालय विराटनगरका प्र ...

विहीबार राती १२ बजेद ...

दिनेश सुब्बा पथरी /  कोरोना भाइरस संक्रमणको ज ...

गोर्खा–लिम्बुवान सन् ...

धरान / संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, संघीय लि ...

प्रदेश १ ‘किरात प्रद ...

दिनेश सुब्बा पथरी / किरात राई यायोक्खाले आफ्नो ३३ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved