धरान/गढवा गाँउपालिका १ का १८ वर्षिय मनिष थारू कुमालकाे छतबाट खसेर मृत्यु भएकाे छ ।

[caption id="attachment_82124" align="aligncenter" width="2356"] फायलफाेटाे[/caption]

राति सुतिरहेका बेला हिड्ने बानीका कारण मनिषकाे छतबाट खसेर मृत्यु भएककाे इलाका प्रहरी कार्यलय गढवाले जनाएकाे छ । मृतककाे शव पाेष्टमार्टम गरि परिवारलार्इ बुझाइएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।