Trending Tags

HWPL Nepali

    Showing १-१० of १६,४३५ items.
  • नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस

    काठमाडाैं / नेविसङ्घको वर्तमान केन्द्रीय समितिको कार्यकाल आज मङ्सिर २ गते समाप्त हुँदैछ । विस २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन हुन नसकेपछि अन्योल देखिएको हो ।  काङ्ग्रेस बैठकले सहमतिमा नेविसङ्घको विधान पारित गर्ने र महाधिवेशनका लागि नेविसङ्घको वर्तमान कार्यसमितिको अवधि दुई महीना थप गर्न सक्ने प्रवक्ता शर्माले बताउनुभयो ।नेविसङ्घको हालको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महीना थप गर्न सकिने र सो समयमा पनि महाधिवेशन गर्न नसके स्वतः कार्यसमिति विघटन हुने प्रावधान छ । काङ्ग्रेस बैठकले त

    • प्रकाशित मितिः मंसिर २, २०७५
    • ६३९ पटक पढिएको
    • Blast
  • पेस्तोलसहित पक्राउ परेका मण्डल सार्वजनिक

    धरान / गत कात्तिक ३० गते साँझ धरानबाट हतियारसहित पक्राउ परेका सुन्सरी मधुवन ९ बस्ने ३५ बर्षी श्याम देव मण्डललाई आईतबार प्रहरीले सार्वजनिक गरेको छ ।  इलाका प्रहरी कार्यालयको गस्ती टोलीले साँझ धरान ८ स्थित तिनकुने चेक पोष्टमा सवारी साधन चेक जाँच गर्ने क्रममा धरानबाट इटहरी तर्फ गईरहेको को। २८ प ७१८४ न। को स्कुटरमा सवार मण्डललाई पक्राउ गरिएको इप्रकाका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । मण्डलको साथबाट पछाडी कम्बरमा लुकाई बोकेको पेस्तोल, लोड भएको एक राउण्ड गोलीसहितको म्याग्जिन र निजको पेन्टको बाया गोजीमा खाली म्याग्जिन एक थान फेला परेको डिएसपी चिमिसनाले जानकारी दिए । पत्र पक्राउ गरिएका मण्डलल

    • प्रकाशित मितिः मंसिर २, २०७५
    • ८१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तीन सवारी साधन ठोक्किएः तीनको मृत्यु

    भक्तपुर / अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बा२ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय सहचालक टार्जन श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । काठमाडाैंबाट भक्तपुर जाँदै गरेको बा२क ३९३५ नंको टिपर र सो भन्दा पछाडि बा२ख १६५४ नंको मिनीट्रक रोकिराखेको स्थानमा सोही दिशाबाट आउँदै गरेको बा५ख ३७६५ नंको काभ्रे का

    • प्रकाशित मितिः मंसिर २, २०७५
    • ६०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रित्तो हातको नियतिमा

    मैले कृष्णप्रसाद अधिकारीलाई ३ वर्ष अघि उनकै वडामा भएको तिज कार्यक्रममा भएका सृजनात्मक प्रस्तुतिमा निर्णायक वस्दा चिनेको हो । सानो ज्यान, हँसिलो अनुहार र मिजासिलो व्यवहारले मलाई मन परेको मान्छेका रुपमा उनी मेरो स्मरणमा रहे । बेला बेला हुने सृजनशील कार्यक्रममा भेट हुँदै गयो । त्यो बेला उस्तै उस्तै स्वभाव र ज्यानका उनका साथी देवीप्रसाद घिमिरेसँगै भेटिए । म अलि केही पछिसम्म यी दुई जनामा म झुक्किएँ पनि । पछि घिमिरे वडा सदस्यमा निर्वाचित भएपछि भनें दुईजनामा म झुक्किन छोडे । अर्थात कृष्णप्रसाद अधिकारी र उनका सहकर्मी घिमिरे दुवै कविताका पारखी हुन् । कवि मनका समाजका अगुवा हुन् । हामीले संयोजन गरेको एभर

    • प्रकाशित मितिः मंसिर २, २०७५
    • ५२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पूर्वउपसभामुखले बुहारीलाई अन्माएर पठाए

    बाँके /  सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन् । बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माएका हुन ।  २०७२ को महाभूकम्पमा परी उनका जेठा छोरा अच्युतराज सुवेदीको मृत्यु भएपछि एकल जीवनयापन गर्दै आएकी बुहारी शर्माको शनिबार आफ्नै घरबाट नेपालगञ्जका सुधीर गौतमसँग विवाह गरी अन्माएर पठाएका हुन । “मालतीको इच्छा र उनले नै खोजेको नयाँ जीवनसाथीसँग घरबाटै टिकोटालो गरी मलाई नय

    • प्रकाशित मितिः मंसिर २, २०७५
    • ६०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चर्चाका लागि यस्ताे रूप

    चितवन / सामाजिक सञ्जालमा भाइरल हुन पछिल्लो समय मानिसले अनेक तरिका रचिरहेका छन् । अधिकांश व्यक्ति आफ्नो प्रतिभाका कारण नै सामाजिक सञ्जालमा भाइरल भएका देखिन्छन् । शारिरीक बनोटका  साथै प्रतिभाका कारणले पनि कतिपय व्यक्ति चर्चाको शिखरमा छन् । यी नै मध्येका एक जोडी हो- बखत बिष्ट र प्रतिभा चौधरीको । उनीहरुको जोडीले अहिले सामाजिक सञ्जाल तताएको छ । उनीहरुका हरेक भिडियो युट्युबमा सर्वाधिक अगाडि छन् ।यसैबीच, एउटा अर्का व्यक्ति पनि केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी व्यक्ति हुन्- चितवनका  फुर्साङ बोमजन । फरक अनुहारकै कारण उनी चर्चाको शिखरमा छन् । फूसाङको अनुहार प्राकृतिक रुपले

    • प्रकाशित मितिः मंसिर २, २०७५
    • ६८५ पटक पढिएको
    • Blast
  • नेकपा विप्लवको ‘जनअदालत’ मा एक हजार मुद्दा

    काठमाडौं  / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीमा एक हजार मुद्दा दर्ता भएको जानकारी दिएको छ । पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म सो संख्याको मुद्धा दर्ता भएका छन् । आधिकांश घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेनलगायत मुद्धा रहेको पार्टीले जनाएको छ । तीमध्ये आठ सय मुद्दा टुङ्ग्याई सकिएको बताइएको छ । पार्टीका विद्यार्थी नेता मदन केसीले सरकार मातहत रहेका अदालतले टुङग्याउन नसकेका मुद्दाहरु टुङ्ग्याएको दावी गरेका छन् । जनअदालतमा घरायसी झग्डा, भ्रष्टाचार, ठगी, लेनदेन जस्ता मुद्दा दर्ता भएको उनले बताए । उनका अनुसार जनअदालतहरु सबै स्थानीय तहमा गठन गरिएका छन् ।

    • प्रकाशित मितिः मंसिर २, २०७५
    • ६१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सडकको नाममा प्राकृतिक सम्पदाको दोहन

    यासोक / पाँचथरको फाल्गुनन्द गाउँपालिकामा सडक निर्माणको नाममा प्राकृतिक सम्पदाको दोहन भएको छ । उन्नती परियोजनाले उपभोक्ता समिति मार्फत प्राकृतिक सम्पदाको दोहन गरेको हो । डेनमार्क सरकारको सहयोगमा उन्नति परियोजनाले कुम्मायक गाउँपालिका हुदै फाल्गुनन्द गाउँपालिकाको उत्तरेसम्मको १६ किलोमिटर सडक निर्माणको काम गर्दै आएको छ । चार ओटा उपभोक्ता समितिले १६ किलोमिटर सडकलाई ४ खण्डमा बिभाजन गरी काम गर्दै आएका छन् । फाल्गुनन्द गाउँपालिकादेखि कुम्मायकका–१ सम्मको ४ किलोमिटर सडकमा यस्तो बेथिति देखिएको हो । समितिले प्राकृतिक सम्पदाको ख्यालै नगरी स्काभेटर मिसिनको प्रयोग गरेर सडक निर्माण गर्दै आएको छ । फ

    • प्रकाशित मितिः मंसिर २, २०७५
    • ६५७ पटक पढिएको
    • Blast
  • अाजकाे राशिफल

    श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ कार्तिक २ गते आइतबार, १८ नोभेम्बर २०१८ । कार्तिक शुक्लपक्षको दशमी तिथि १०ः४९ बजेसम्म उप्रान्त एकादशी, नक्षत्र पूर्वभाद्रपदा १४ः५७ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः२८ र सूर्यास्त ५ः७ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । विशिष्ट व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला । राजनैतिक निकायमा तपाइको उच्च स्थान हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मनमा अविश्वास उत्पन्न हुनेछ । गरिराखेको कृषि व्यवसायबाट मन अघाउन सक्छ । विश्वास पात्रबाट धोका होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के,

    • प्रकाशित मितिः मंसिर २, २०७५
    • ६३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड

    धरान/  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड बजेट सुनसरी निर्वाचन क्षेत्र नं १ मा विभिन्न २० योजना छनौट गरिएको छ । प्रत्यक्ष निवार्चित सांसद जयकुमार राई संयोजक रहेको उक्त कार्यक्रमको शुक्रबार बैठक बसेको थियो । उत्त बैठकले  २० वटा योजनाहरु छनौट गरेको छ । साझेदारी कार्यक्रमको सुनसरीका ४ वटै निर्वाचन क्षेत्रको बैठक बसेर शुक्रबार योजना छनौट गरिएको सांसद राईले जानकारी दिए । प्रत्येक निर्वाचन क्षेत्रको लागि ४ करोड बजेट हुन्छ । त्यसको संयोजक प्रत्यक्ष निवार्चिंत संघीय सांसद हुन्छन् । सांसद राईका अनुसार पूर्वाधार विकासमा केन्द्रीत योजनाहरु बढी छनौट गरिएको छ । सडक विस्तारसँगै व्यापारिक

    • प्रकाशित मितिः मंसिर १, २०७५
    • ७८० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved