धरान/रङगहरूको पर्व हाेली (फागु पुर्णिमा)काे अवसरमा धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले शुभकामना सन्देश दिएका छन् ।

हाेलाेकाे पुर्व सन्ध्यामा बुधबार शुभकामना सन्देश जारी गर्दै मेयर तारा सुब्बाले महान पर्व् हाेलीकाे अवसरमा नेपालीहरूमा सुख,शान्ति,संबृद्धी , आपसी सद्भाब र भाइचार कायम रहोस् भनि शुभकामना ब्यक्त गरेका हुन् ।

सद्रभावकाे पर्व हाेलीकाे उमङग सँगै ‘ बहुसांस्कृतीक, बहु धार्मिक र बहुजातीय शहर धरानको बिकासमा सबै एकबद्ध भएर लाग्ने थप प्रेरणा मिल्ने छ भनि विश्वास ब्यक्त गरेकाे छु’ मेयर सुब्बाद्धारा जारी सन्देशमा भनिएको छ ।