Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • पहिराेकाे जाेखिममा बैतडीबासी

पहिराेकाे जाेखिममा बैतडीबासी

  • जेठ २१, २०७४
  • ब्लाष्ट खबर

बैतडी/डिलाशैनी गाउँपालिकाको गोकुलेश्वरस्थित बाङ्गाबगरका बासिन्दा एक दशकदेखि पहिराको जोखिममा बस्न बाध्य छन् । पहिराले बर्सेनि घरखेत बगाउन थालेपछि स्थानीय बासिन्दा चिन्तित छन् । विसं २०६४ देखि लगातार पहिराले घरखेत बगाउने गरेको स्थानीय धनीराम भुलले बताए । “सधैँ पहिराकै चिन्ता हुन्छ,” उनले भने– “बर्सेनि खस्ने पहिराले घरखेत बगाउँदा विस्थापितको सङ्ख्या बढ्दै गएको छ ।” पहिराका कारण करिब १५० रोपनी जमिन बगरमा परिणत भएको छ । वर्षात्को समय नजिक आउन थालेपछि बाङ्गाबगरका स्थानीय पहिराको डरले घर छाड्ने गरेका स्थानीय अमर नाथ बताउछन् । करिब सात सय मिटर माथिबाट खसेको पहिराका कारण यहाँका बासिन्दालाई सधैँ त्रास रहन्छ । बर्सेनि आउने पहिराले महाकाली राजमार्गअन्तर्गत बाङ्गाबगरमा सडकसमेत अवरुद्ध हुने गरेको छ । कमेरोयुक्त माटो भएकाले बाङ्गाबगरको पहिरो तत्कालै नियन्त्रण गर्न सकिने अवस्था नरहेको विपद् व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको संस्था मर्सीकोर नेपालका जिल्ला संयोजक हेमराज भट्टले बताए । पहिराको टुप्पोमा ताल भएकाले सोही तालका कारण पहिरो आएको हुनसक्ने उनी बताउछन् । गत वर्ष त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानका प्रतिनिधिले अध्ययन गर्दा कमेरोयुक्त माटो र तालका कारण पहिरो आएको निचोड निकालेका थिए । सो पहिरो नियन्त्रणका लागि पर्याप्त लगानीको आवश्यकता रहेको छ । रासस

सम्बन्धित समाचार
इरानका अधिकारीसँग वार्ता गरेको ट्रम्पको दाबी भ्रामक

धरान । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धका विषयमा दुई वर् ...

कोशीमा रेबिज भ्याक्सिनको हाहाकार

विराटनगर । मोरङ कानेपोखरी–६ रमाइलोकी १७ वर्षीया आशिका श्रेष्ठलाई गत चैत ५ ग ...

मलेप प्रतिवेदनः वित्तीय अनुशासनमा चुक्दै धरान

विजयपुर । सुनसरीका १२ वटा स्थानीय तहमध्ये पहिलो नगरको रूपमा परिचित धरान उपम ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
इरानका अधिकारीसँग वार्ता गरेको ट्रम्पको दाबी भ्रामक
कोशीमा रेबिज भ्याक्सिनको हाहाकार
मलेप प्रतिवेदनः वित्तीय अनुशासनमा चुक्दै धरान
आमालाई कुटपिट गर्ने छोरा पक्राउ
सीमा नाकाबाट कुखुरा आयात रोकौँ
आजको राशिफलः २०८२ साल चैत ११ गते बुधबार
लागूऔषधसहित दुई पक्राउ
कांग्रेस जिम्मेवार प्रतिपक्षः सभापति थापा
क्षयरोग दिवसः विश्वमा वार्षिक १२ लाख ३० हजार मृत्यु
क्यान्सर रोगले सिङ्गो परिवार मानसिक तनावमाःअध्ययन
काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया शुरु
महालेखाको प्रतिवेदनः श्रम संस्कृति पार्कबाट ९८ लाख आम्दानी
मितेरी बैङ्कद्वारा वित्तीय साक्षरता
कोशी प्रदेशमा फैलियो बर्डफ्लु
रोटर्याक्ट क्लबद्वारा शिविर
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved