स्वास्थ्य
Showing ३५१-३६० of ५,९६३ items.
स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्न निर्देशन

दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठक ...

भोलिदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि&n ...

धरानमा डेङ्गुको प्रकोपः नियन्त्रणमा सुस्तता

विजयपुर । धरान उपमहानगरपालिकामा डेङ्गु प्रकोपको रूपमा फैलिएको छ । नगरका प्रायः वडाका प्रत्येक घरघरमा डेङ्गुका बिरामी रहेका छन ...

कोशी अस्पतालको तीन सय ३० जनरल बेड निःशुल्क

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा जनरल बेड मङ्गलबारदेखि निःशुल्क गरिएको छ । कोशी अस्पतालको ३ सय ३० बेड सर्वसाधारणका लाग ...

आँखाको ज्योति फर्किएपछि...

विराटनगर । भारतको मालदह घर भएका १८ वर्षीय आबु कमलको दश महिनाअगाडि दायाँ आँखामा अल्सर भएको कारणले ज्योति गुमेको थियो । गुमेको ...

‘भद्रपुर प्रादेशिक अस्पताल गुणस्तरहीन’

भद्रपुर । करोडौँ रुपैयाँ लागतमा नवनिर्मित भद्रपुरस्थित प्रादेशिक अस्पताल गुणस्तरहीन भएको भन्दै नेकपा (माओवादी केन्द्र) भद्रपु ...

औषधि व्यवसायीद्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । नेपाल औषधि व्यवसायी सङ्घको ५० औं स्थापना दिवसको अवसर पारेर औषधि व्यवसायी सङ्घ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर ...

मुसहर र डोम समुदायको घर–घरमै पुगेर स्वास्थ्य बीमा

उदयपुरको कटारी नगरपालिका–४ का विपन्न मुसहर र डोम समुदायलाई उनीहरुको घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । शनिबारसम्मम ...

स्वास्थ्य सर्वेक्षण: बालमृत्युदर घट्यो

नेपालमा बालमृत्युदर न्यूनिकरणमा उल्लेखनीय प्रगति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसाङ्ख्य ...

प्रधानमन्त्रीलाई ‘बिपी बचाउ’ संघर्ष समितिको ज्ञापनः प्रतिष्ठानलाई छाता ऐनमा नगाभियोस्

बिपी प्रतिष्ठानमा धरानको भाग्य र भविष्यको सवाल जोडिएकाले यसलाई छाता ऐनमा गाभ्न नहुने भन्दै बिपी बचाउ संघर्ष समितिले प्रधानमन् ...