संस्कृति
Showing ३५१-३६० of १,८०१ items.
सामूहिक पूजाआज

मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणामा जनकपुरधाम आइपुगेका छन्, पाँच प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्र ...

गङ्गामाई रथयात्रा सम्पन्न

आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पशुपति क्षेत्रमा पानी माग्दै गरिने गङ्गामाई रथयात्रा सम्पन्न भएको छ ।पशुपति क्षेत ...

असार २६ गते बकर इद बिदा

सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।&n ...

मगर सङ्घ धरान–१ को अध्यक्षमा हेलिना

विजयपुर । नेपाल मगर सङ्घ धरान उपमहानगर वडा नं. १ को अध्यक्षमा हेलिना पिठाकोटे मगर चयन भएकी छन् ।शनिबार धरान–१ मा सम्पन्न भेला ...

पुरानो संस्कृति र परम्परा धान्दै

 सामाजिक कार्य होस या विवाह, पूजाआजा, मेला, सभा सम्मेलनजस्ता कार्यमा नेवार समुदाय रामपुरको अग्रसरता छ । आफ्नो संस्कृति र ...

धिमाल समुदायको पर्व राजारानीबाट सुरु भएर उर्लाबारीमा समापन

पथरी । धिमाल समुदायको महान पर्व जात्री/सिर्जात पर्व विधिवत रुपमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि समापन भएको छ ।मोरङको ...

लिम्बू लोकछन्दको अन्वेषण

१. पृष्ठभूमिलिम्बू जातिको दर्शन ‘मुन्धुम’ हो । कविवर वैरागी काइँलाका अनुसार ‘लिम्बू जातिको मौखिक परम्परागत श्रुतिशास्त्र (मुन ...

कबिर जयन्ती मनाइयो

विराटनगर । ५६८ औं कबिर जयन्ती विविद्य कार्यक्रम आयोजना गरि मनाएको छ । विराटनगर ९ बाटारोडमा श्री गुरु कबिर साहेब स्थानले ...

लिम्बूका मौलिक संस्कारसम्बन्धी पुस्तक सार्वजनिक

धरान । अम्विकाकुमार सम्बाहाम्फेद्वारा लिखित लिम्बूका मौलिक संस्कारहरू सम्बन्धी पुस्तक ‘याक्थुङ येत्छाम खाजोङ्हा’ सार्वजनिक भए ...

घर घरमा तुलसीको दल राखिँदै

वैदिक सनातन धर्मावलम्बीले आ –आफ्नो घरको   मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर ...