समाज
Showing ७,६७१-७,६८० of १५,९८७ items.
अन्धकार पूर्वी नेपाल ! हावाहुरी, वर्षा र मेघ गर्जन

आज बिहानैदेखि पूर्वी नेपालको मौसम अचानक बदली भएको छ । पूर्वी नेपाल अन्धाकार भएको छ । हावाहुरी, वर्षा र मेघ गर्जनका कारण मौसम ...

बिजुलीको पोलले लागेर मृत्यु

सुनसरी। इनरुवा न.पा. ९ बबिया की ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोल लागेर मृत्यु भएको छ ।बुधबार बेलुका पौने ५ बजे सोही स्थ ...

बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द

म्याग्दी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ।विस्फोटक पदार्थको प्रयोग ग ...

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादव होटलबाट पक्राउ

धरान । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव धरानको एक होटलबाट पक्राउ परेका छन् ।बुधबार साँझ ध ...

इटहरीबाट अवैधरुपमा सुनको कारोबार गर्ने सुनचाँदी व्यावसायी पक्राउ

देउराली । इटहरीबाट अवैधरुपमा सुनको कारोबार गर्ने सुनचाँदी व्यावसायी पक्राउ परेका छन् ।अवैध रुपमा सुन खरिद गरी बिक्रीका लागी&n ...

इटहरीमा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन भोलिदेखि लगत संकलन गरिने

ब्लाष्टखबर ।  इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा उपलब् ...

नगर उपप्रमुख बास्तोला सम्मानित

मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको कामको कदर गर्दै आफ्नै नगरको वडा नम्बर ६ मा उनलाई सम्मान गरिएको छ ।शि ...

कीर्ते गरी जग्गा बिक्री गर्ने अधिकृतदेखि कम्प्युटर अपरेटसम्म फरार

भद्रपुर। जिल्ला मालपोत तथा भूमिसुधार कार्यालय झापाका अधिकृतदेखि कम्प्युटर अपरेटर कर्मचारी फरार भएका छन् ।  बिर्तामोडका द ...

सावाँ परिवारद्वारा विद्यालयमा अक्षयकोष स्थापना

मोरङको कानेपोखरी गाउँपालिका–६ मूलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।&nb ...

मिर्गौला पीडितलाई सहयोग हस्तान्तरण

धरान । मिर्गौलाको समस्याबाट पीडित तेह्रथुम, छथरका सौरभ खेवा लिम्बूलाई उपचारका लागि सहयोग प्रदान गरिएको छ ।बेलायत बसोबास गर्दै ...