समाचार
Showing ४,१०१-४,११० of २५,९९५ items.
हरिबोधनी एकादशी:काठमाडौँसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

आज हरिबोधनी एकादशी। काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण) लगायत देशभरका विष्ण ...

'स्पाइनलकर्ड इन्जर्ड' चालकको उपचारका लागि पूर्व बृटिस आर्मीको सहयोग

सडक दुर्घटनामा परेर स्पाइनलकर्ड इन्ज्युरी भएका चालक सोम राईको औषधि उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन ...

मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

सिरहा । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युव ...

आजको मौसम: हल्का हिमपातको सम्भावना

काठमाडौँ ।  पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमप ...

पुस छ र सात: धरानमा ख्रीष्टमस उत्सव

ख्रीष्ट जन्मोत्सवका अवसरमा धरानमा ख्रीष्टमस महोत्सव हुँदैछ । 'धरान ख्रीस्टमस महोत्सव - २०८०' आगामी पुस ६ र ७ गते हुने मूल आयो ...

नाउपा एकीकृत किरात खम्बुवान प्रान्तीय भेलाद्वारा उदयपुर समिति गठन

धरान । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) को किरात खम्बुवान प्रान्तीय भेलाले तिलक राईको अध्यक्षतामा किरात खम्बुवान तदर्थ समिति ...

इजरायल र हमासबीच भएको सम्झौता ‘महत्वपूर्ण कदम’:संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको बुधबार स्वागत गर ...

अध्यक्ष डा.भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन

 समान विचार भएका पार्टी एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर् ...

पूर्वेली यातायात व्यवसायी सेवामा सरोज श्रेष्ठ अध्यक्षमा सर्वसम्मत

धरान/पूर्वेली यातायात व्यवसायी सेवाको वार्षिक साधारणसभाले सरोज श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।& ...

नयाँ उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ:प्रधानमन्त्री दाहाल

विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनः निर्माण सम्पन्न भएको छ ।पुनः निर्माण सम् ...