गीत गजलको आवरणमा बन्धक बनाएर यौनधन्दा
विराटनगर । सांस्कृतिक मनोरञ्जनका नाममा सञ्चालित ‘गीत गजल’ रेस्टुरेन्टभित्रै किशोरीलाई बन्धक बनाएर जबर्जस्ती यौनधन्दामा लगाउने ...
प्रहरीमा सामाजिक सञ्जाल दुरुपयोगः डिआइजीसहित ५ सय ९९ प्रहरी कारबाहीमा
धरान । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत सामाजिक सञ्जाल दुरुपयोग गर्ने ५ सय ९९ जना प्रहरी विभागीय कारब ...
अक्षय कोषदाता सम्मानित
धरान । विश्वकर्मा कल्याण सेवा समिति धरानले सबैभन्दा बढी अक्षय कोषदातालाई सम्मान गरेको छ ।सोमबार समाजको ३४ औँ वार्षिक साधारणसभ ...
चतरा सहकारीको नाफा एक करोड ९१ लाख
वराहक्षेत्र । चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ८८ करोड रुपैयाँ बढीको बचत सङ्कलन गरेको छ । मङ्गलबार गरिएको ...
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
धरान । मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित सडकमा बसको ठक्करबाट एकजना साइकल यात्रीको निधन भएको छ । जिल्ला प्रहरी कार्याल ...
ढुवानीको मिलेमतोमा खाद्यपूरक सामग्रीको तस्करी
विराटनगर । विराटनगरस्थित पञ्चबुद्ध ढुवानी सेवाले नक्कली बिलविजक खडा गरी तस्करीका सामान गन्तव्यसम्म पुर्याउने गरेको पाइएको छ । ...
इटहरीका पाँच पसलमा आगलागी
धरान । जेन जी आन्दोलनको क्रममा सुनसरीको इटहरी उपमहानगरपालिकाको वारुण यन्त्र (दमकल) मा आगजनी गरी क्षति पुर्याएका कारण मङ्गलबार ...
कृष्णभूषण बल स्मृति प्रतिष्ठानबाट ४ जना पुरस्कृत
धरान । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले नेपाली भाषा, साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान पुर ...
तपाईं कुन कित्ताको मतदाता ?
आज चुनावी कुरा गरौ“ । जो आफ्ना पुराना मान्यताहरू भत्काउन सक्दैनन् यो दृष्टिकोण उनीहरूको लागि होइन । यो विचार चाहि“ ती भोटर (म ...
छात्रामाथि यौन दुव्र्यवहारको आरोपमा शिक्षक विरुद्ध उजुरी
इनरुवा । सुनसरी सुनसरीको इनरुवा नगरपालिका वडा नं. २ स्थित श्री राजाजी रामजी महतो दास माध्यमिक विद्यालयका एक शिक्षकले छात्रामा ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved