विराट ट्रेड एक्स्पो चैतमा
विराटनगर । ‘मोरङ व्यापार सङ्घ टे«ड एक्स्पो’ २०२२ हुने भएको छ । स्वदेशी उद्योगको उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत ...
बझाङका लागूऔषध कारोबारी झापाबाट पक्राउ
धरान । झापा प्रहरीले लागूऔषधसहित ७ जना युवालाई झापाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।मंगलबार वडा प्रहरी कार्यालय भद्रप ...
रंगेलीका प्रमुख र उपप्रमुखसहित ४ हजार ७ सय एमालेमा प्रवेश
माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख तथा उपप्रमुखसहित नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई नेक ...
कचनकवल गाउँपालिकासँग काँङ्ग्रेसले खर्च विवरण माग्यो
भद्रपुर । गाउँपालिकाको सेवा प्रवाह पारदर्शी नभएको ठहर सहित ५ वर्षे अवधिमा गरिएका सवै कामको तथ्यगत खर्च विवरण माग गर्दै नेपाली ...
आवश्यकताका आधारमा गठबन्धन: वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन् । नेपाल तरुण ...
किरात राई चाम्लिङको राष्ट्रिय सम्मेल धरानमा
विजयपुर/किरात राई चाम्लिङ खाम्वातिम्को पाँचौ राष्ट्रिय सम्मेलन धरानमा हुने भएको छ ।बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै सम्मेल ...
‘अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ’
मोरङ व्यापार सङ्घले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच आज यहाँ छलफल गरेको छ ।अर्थतन्त्रमा परि ...
निषेधित़ औषधीसहित ५ जना पक्राउ
झापाका छुट्टाछुट्टै २ स्थानबाट निषेधित औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउसो भद्रपुर नगरपालिका ५ नँ ...
पत्रकारलाई खोज पत्रकारिता तालिम
पाँचथर । नेपाल पत्रकार महासंघ शाखा पाँचथरले कृयाशिल पत्रकारहरुको लागि खोज पत्रकारिता तालिम संचालन गरेको छ । पत्रकारको क्षमता ...
डेङ्गुको निःशुल्क पिसिआर परीक्षण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । मन्त्रा ...