मुख्य समाचार
Showing ३,५२१-३,५३० of ९,२९८ items.
चाइनिज स्याउ तस्करी काण्डः जुनियर अधिकृतलाई कारबाही गरेर सिनियरलाई जोगाउने खेल

भण्टाबारी। चाइनिज स्याउ तस्करी काण्डमा संलग्न रहेका उच्चपदस्थ सुरक्षा निकायका अधिकृतलाई जोगाउने खेल भइरहेको गुनासो आएको छ । आ ...

कालीगण्डकीले तटबन्ध बगाएपछि बेनीमा कटान, एक सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो

कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका–८ सङ्ग ...

दमकमा डाक्टर पढ्दै गरेकी छात्रा हत्या आरोपमा एक पक्राउ

धरान । जेठ २७ गते शौचालयमा बेहोस अवस्थामा भेटिएकी चिकित्सा क्षेत्रकी छात्रा सेजल कोइरालाको बलात्कार पछि हत्या भएको प्रहरीले अ ...

चाइनिज स्याउ तस्करी काण्डः उच्चपदस्थ सुरक्षा अधिकृतदेखि जनप्रतिनिधिसम्मलाई आरोप

भण्टाबारी । चाइनिज स्याउ तस्करी गरी सुनसरीको कोशी गाउँपालिका क्षेत्रको सीमा नाका हुँदै भारत पु¥याइएपछि सीमा सिल भएको अवस्थामा ...

धरानमा बर्खामा पनि खानेपानी अभाव कायमै

देउराली/ ठूलो लगानीको आयोजना सम्पन्न भए पनि धरानमा खानेपानीको अभाव कायमै छ । नेपाल सरकारको सहरी विकास कोष र एशियाली विकास बैङ ...

बीपीका उपकुलपतिले कारबाही किन नगर्ने भन्दै एक चिकित्सकलाई स्पष्टीकरण माग

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले एक चिकित्सकलाई ‘कारबाही किन नगर्ने’ भन्दै पत्र काटेका छन् ।&nbs ...

अर्जुनधारा नगरपालिकालाई हेफर सहयोग

झापा । हेफर इन्टरनेशनल नेपालले अर्जुनधारा नगरपालिकालाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । हेफरले उपलब्ध गराएको चेक सो ...

‘जनताको जग्गा कबुलियती हुँदैन, बेलकामा भ्रम फैलाउने प्रयास’

अव्यवस्थित, सुकुम्बासी र भूमिहीन दलित जनतालाई जग्गाको स्वामित्व दिने नेपाल सरकारको नीतिअनुसार पहिलो चरणमै सम्झौता गरी काम शुर ...

६ लेन सडकले चरम लापरबाही गरेको स्थानीयको आरोप

इटहरी / रानीदेखि धरानसम्मको ६ लेन सडक निर्माणमा चरम लापरबाही भएको इटहरीबासीले आरोप लगाएका छन् । इटहरी चौकबाट उत्तरतर्फ सङ्गीत ...

एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी ...