खाडी

    Showing ७१-८० of ६५५ items.
  • १४ वर्षपछि सलमान र प्रियंका एकसाथ

    १४ वर्षअघि सलमान खानसँगको विवादका कारण फिल्ममा एकसाथ काम नगर्ने कसम खाएकी प्रियंका चोपडा पुन: एक पटक सलमानसँगै देखिने भएकी छन्। प्रियंका फिल्म 'भारत' मा सलमानको अपोजिटमा अनुबन्धित भएकी हुन्। यी दुईले करिब १४ वर्षअघि 'मुझसे सादी कारोगी' र 'गाड तुस्सी ग्रेट हो' जस्ता फिल्ममा एकसाथ देखिएका थिए। उनीहरुले पुराना कुरा भुलेर पुन नयाँ सम्बन्धको ढोका खोलेका हुन्। केही दिनअघि प्रियंका आफैं सलमानको घरमा गएर असमझदारी हटाएर एकसाथ काम गर्ने कुरा टुंग्याएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। सलमान र प्रियंकाबीचको तिक्तता सलमानकी बहिनी अर्पिताले मेटाउँदै सम्बन्ध विस्तारमा भूमिका खेलेको जनाइएको छ। अर्पिता

    • प्रकाशित मितिः बैशाख ५, २०७५
    • ४०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • सलमान खानलाई नेपाल आउन अदालतले दियो अनुमति

    भारतीय अभिनेता सलमान खानलाई कन्सर्टका लागि नेपाल आउन अदालतले अनुमति दिएको छ । कालो हरिण शिकारको मुद्दामा ५ वर्षको सजाय सुनाइएपछि जमानतमा छुटेका उनलाई अर्को सुनवाईसम्म विदेश जान प्रतिवन्ध लगाइएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार जोधपुर अदालतले सलमानलाई नेपाल लगायत ३ राष्ट्रको भ्रमण अनुमति दिएको हो । उनले विदेश जानका लागि अदालतमा निवेदन दिएका थिए । उनको निवेदनमाथि मंगलबार जोधपुर अदालतले सुनवाई गर्दा २५ मेदेखि १० जुलाईसम्म विदेश भ्रमणको अनुमति दिइएको छ । यो अवधिमा सलमानले क्यानाडा, नेपाल र अमेरिकाको भ्रमण गर्नेछन् । आफ्नो ‘द ब्याङ टुर’ अन्तरगत सलमानले आउादो १२ जेठमा काठमाडौंमा प्रस्तुति दि

    • प्रकाशित मितिः बैशाख ५, २०७५
    • ७६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दुई नायिकासंग नाचे बुद्धि (हैट)

    टेलिभजिनको दुनियामा डिट्ठा साबको नामले चिनिएका हाँस्य कलाकार किशोर भण्डारीले निर्देशन गरेको चलचित्र ‘चङ्गा’ को पहिलो गीत रिलिज गरिएको छ । कम्पनी माला बोलको गीतमा चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । राजन राज सिवाकोटी र अन्जु पन्तको आवाजमा रहेको उक्त गीतमा राजनराजको संगित र राजेन्द« थापाको शब्द रहेको छ । कबिराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो ट्रिपिकल नेपाली लोक शैलीमा नै निर्माण गरिएको छ । रिश्मा तिमल्सिनाको निर्माणमा तयार भएको यस चलचित्रमा बुद्धि तामांङ , राजन खतिवडा, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । पुर्णत

    • प्रकाशित मितिः बैशाख ४, २०७५
    • ५१३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रजनिकान्तसँग जुध्न सलमान खान तयार

    दक्षिण भारतीय सुपरस्टार रजनीकान्तसँग जुध्न बलिउडका मै हुँ भन्ने स्टारहरु पनि हिम्मत गर्दैनन् । तर, सलमान खानको कुरा अलग छ । आखिर उनी आफूलाई बक्स अफिसको टाइगर नै त ठान्छन् । हुन पनि ‘ट्वूवलाइट’लाई अपवाद मान्ने हो भने बक्स अफिसमा उनको राम्रै बोलबाला चल्दै आएको छ । त्यसैले होला उनी आफ्नो आगामी फिल्म रेस ३ लाई रजजनिकान्तको फिल्मसँग जुधाउन डराएका छैनन् । तर, रजनिकान्तको २.० को कुरा हामी गरिरहेका छैनौं । सलमानसँग जुध्न लागेको उनको फिल्म हो ‘काला’ । यो फिल्म यसै वर्षको इदमा प्रदर्शन हुने भएको छ । जबकि सलमान पनि आफ्नो फिल्मका लागि इद नै ताकेर बसिरहेका छन् । सलमान यसरी रजनिकान्तसँग जुध्न तयार भए प

    • प्रकाशित मितिः बैशाख ४, २०७५
    • ५८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदिपको लागि उर्लियो जनसागर

    प्रदिप खड्का स्टारर चलचित्र ‘लिलिबिली’ आज पनि देशभर हाउसफूलका साथ रिलिज भईरहेको छ । शुक्रबार नै सुखद ओपनिङ गरेको लिलिबिली हेर्नका लागि आज शनिबार मानवसागर नै उर्लिएको छ । राजधानी मात्र नभई मोफसलका सबै हलहरु हाउसफूल देखिएका छन् ।हिजोबाट नै निर्माण युनिट हल हलमा पुगेका थिए भने आज पनि दर्शक भेट्न राजधानीका विभिन्न हलहरुमा प्रदिप , जसिता , निर्देशक मिलन चाम्स , निर्माता गोपाल शाही लगायत पुगेका थिए । आजको भिडले पनि प्रदिपको क्रेज झनै बढेको स्पस्ट छ । भिडमा पुगेका प्रदिपलाई दर्शकहरुले उचालेर हाईहाई गरेका थिए भने प्रदिपले भने आफना दर्शकहरुलाई अभिनन्दन गरेका थिए । ‘लिलिबिली’ ले सोचे भन्दा राम्रो प्रति

    • प्रकाशित मितिः बैशाख २, २०७५
    • ५१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अश्लिल भिडियो सार्वजनिक भएका बलिउडका चर्चित नायिकाहरु

    एजेन्सी, अहिलेसम्म बलिउडका केही चर्चित नायिकाहरु एमएमएस (MMS) स्याण्डलकको शिकास भएका छन् । बलिउडमा विभिन्न समयमा अभिनेत्रीहरु अश्लिल भिडियो सार्वजनिक भएपछि चर्चा र आलोचनामा परेका थुप्रै उदाहरण छन् ।रिया सेन देखि क्यानट्रिना कैफ सम्म यस्तो विवादमा परिसकेका छन् । को को परे त यस्तो विवादमा ? रिया सेनः अभिनेत्री रिया सेन र अभिनेता अस्मित पटेलले यौन सम्बन्ध राखेको भिडियोले कुनै समयमा निक्कै चर्चा पाएको थियो । अस्मितकी पुरानी प्रेमिकाले बदला लिनका लागि उनीहरुको अन्तरंग सम्बन्ध सम्बन्धी भिडियो वेबमा राखेको खुलासा भएको थियो । इसाबेल कैफः क्याट्रिना कैफकी बहिनी इसावेला कैफ पनि अश्लिल भिडियो काण्डमा

    • प्रकाशित मितिः चैत्र ३०, २०७४
    • ५६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सचिनकी प्रेमिका बनिन् स्वस्तिमा

    आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘तिमीबाट…’ बोलको यस गीतमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ। भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल सचिन अधिकारीको अभिनय छ। भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन्। मोडल सचिनले यसै गीत मार्फत अभिनयमा डेब्यू गरेका हुन्। गीतले प्रेमी-प्रेमिकाको अञ्जानको गल्तीले निम्त्याएको घटनाको बयान गरेको छ। गर्भवती बनेपछि खुशी बनेकी प्रेमिकाले प्रेमीलाई यो कुरा सुनाउँदा बेवास्ता गरेपछि प्रेमिकाले आत्महत्या गरेपछिको भावनात्मक पागलपनलाई गीतको भिडियोमा प्रस्तुत छ। भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन्

    • प्रकाशित मितिः चैत्र ३०, २०७४
    • ६३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रियंकाको सेल्फीमा आयुषमानको पुर्वप्रेमिका

    कुनै समय प्रेम सम्बन्धमा रही ब्रेकअपपछि बोलचाल हुँदा त खबर बन्छ भने उक्त जोडी एउटै स्क्रिनमा देखिनुले राम्रै चर्चा कमाउँनु स्वभाविक नै हो । यस्तै चर्चा कमाईरहेको आयुषमान , प्रियंका र परमिताको जोडीले पनि । ‘चपली हाईट २’ मा एकसाथ काम गरेपछि प्रेम सम्बन्धमा रहेका आयुषमान र परमिताले सार्वजनिकरुपमै आफनो प्रेम स्वीकार गरेका थिए । तर पछि प्रियंकासंग आयुषमानले ‘कथा काठमाडौँ’ मा काम गरेपछि उनैसंग नजिकिए । त्यतीबेला परमितालाई धोका दिएको भन्दै आयुषमानले कम गाली खानु परेन भने प्रियंका पनि यसबाट अछुतो रहन सकेन । परमिताले पनि आयुषमानले धोका नै दिएको भन्ने अप्रत्यक्षरुपमा भनेकी पनि थिईन् तर केही समय अगाडीमा

    • प्रकाशित मितिः चैत्र ३०, २०७४
    • ४७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदिप र साम्राज्ञीलाई जोडी बन्न जुरेन

    निर्देशक दिनेश राउतले निर्देशन गर्ने भनिएको चलचित्र ‘भैरवी’ मा नायक प्रदिप खड्काको नाम जोडिएको कारण नै चर्चामा थियो । त्यतीमात्र नभई यस चलचित्रमा साम्राज्ञीको पनि नाम थपियो । उक्त चलचित्रमा प्रदिपकी नायिका बनेर साम्राज्ञीले पहिलो पटक स्क्रिन सेयर गर्ने भन्दा दुबैका फ्यानहरु निकै खुसी थिए । तर यो चलचित्रमा साम्राज्ञी अनुबन्धित नभएको बताएकीछिन् । ‘भैरब’ को अफर आएको , स्क्रिप्ट पनि सुनाईएको तर पक्का भने नभएको बताईन् । भैरबीको बारेमा बोल्दै साम्राज्ञीले भनिन् “भैरबीको स्क्रिप्ट मन परेको थियो मैले दिनेश राउतलाई हुन्छ पनि भनेको थिए तर २०/२५ दिन सम्म निर्माण युनिटबाट कुनै खबर आएन त्यसैले ‘कायरा’ लाई

    • प्रकाशित मितिः चैत्र २९, २०७४
    • ५३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मिस नेपाल श्रृंखला खतिवडाका आमा-बुबा नै सांसद

    काठमाडौं -पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत श्रृंखला खतिवडा यो वर्षको मिस नेपाल बनेकी छिन्। बुधबार भएको फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल– २०१८ को उपाधी जितेकी हुन्। हेटौंडाकी उनका बुबा आमा नै सांसद छन्। बुबा बिरोध खतिवडा केन्द्रीय संसदमा छन् भने आमा मनु सिग्देल ३ नम्बर प्रदेशकी सांसद हुन्।   बेलुका राजधानीमा भएको फिनालेमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिसन नेपाल भएकी हुन्।  उनी आर्किटेक्ट इन्जिनियरिङकी बिद्यार्थी हुन्। त्यस्तै गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल

    • प्रकाशित मितिः चैत्र २९, २०७४
    • ६१३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved