Trending Tags

खाडी

    Showing ३१-४० of ६५५ items.
  • भदाै एकमा मिस्टर भर्जिन आउँदै

    इटहरी । नायिका मरिस्का पोखरेलले नेपाली चलचित्र मिस्टर भर्जिन परिवारसँग बसेर हेर्न मज्जा आउँने बताईन । भदौ १ गतेदेखि देशभरका हलहरुमा प्रदर्शनमा आउन लागेको चलचित्र मिस्टर भर्जिनको प्रवद्र्धन गर्न रिपोर्टस क्लब इटहरी आएको मिस्टर भर्जिन टोलीले गरेको पत्रकारहरु सँग कुरा गदै ‘बुबाछोरी, आमाछोरा, दिदीभाइ वा दाजुबहिनी लगायत परिवारका जाेकाेहि संगपनि हेर्ने मिल्ने बताईन । यौन मनोविज्ञानमा आधारित चलचित्र भए पनि समाजमा पाच्य हुने गरी चलचित्र बनेको चलचित्र टिमले जनाएको छ । उनले यो चलचित्रले सेक्स कमेडी चलचित्र बनाउन चाहनेलाई पनि प्रेरणा दिने टिमको दाबी छ । मरिस्काले यस चलचित्रमा आफू सेक्स वर्कर भएर खेलेक

    • प्रकाशित मितिः श्रावण २५, २०७५
    • ४६० पटक पढिएको
    • ब्लाष्ट खबर
  • मेरी मामुको टिम पूर्व यात्रामा

    पानवारी । चलचित्र ‘मेरी मामु’ को टिम फिल्म प्रवर्द्धन गर्दै पूर्व दौडाहामा निस्किएको छ । चलचित्रको प्रवर्द्धन गर्दै निर्माता सन्तोष सेन, नायिका कुसुम गुरुङ, बाल कलाकार आयुष सेन र गायक सागर संसार राई पूर्वका विभिन्न शहरमा चलचित्रको प्रवर्द्धन गर्न निस्किएका हुन् । शनिबार चलचित्रको टिमले धरानमा पत्रकार सम्मेलन गरेर चलचित्र राम्रो बनेको दाबी गरेको छ । मेरी मामुको टिम धरानहुँदै इटहरी, दमक, विर्तामोड र काँकडभिट्टासम्म पुगेर चलचित्रको प्रवर्द्धन गर्ने निर्माता सन्तोष सेनले बताए । आशुसेन फिल्मस्को ब्यानरले यसअघि प्रेमगीत र प्रेमगीत–२ गरी दुई हिट चलचित्र ल्याइसकेको छ । चलचित्रको गीत ‘माफ गरिदेउ आमा.

    • प्रकाशित मितिः श्रावण २०, २०७५
    • ६४० पटक पढिएको
    • ब्लाष्ट खबर
  • केकी अधिकारी बिहेकाे मुडमा !

    नेपाली फिल्मी क्षेत्रमा बौद्धिक नायिकाको उपाधी पाएकी केकी अधिकारी यस्ती नायिका हुन जो कहिल्यै विवादमा परिनन् भने अन्य नायिकाहरुको जस्तै उनको प्रेमको चर्चा कहिल्यै भएन । आफनो व्यक्तिगत जीवनलाई सार्वजनिकरुपमा खुलाउँन नचाहाने केकी पछिल्लो समय उनी गायक आर्जन पाण्डेसंगको प्रेम सम्बन्धको खबरका कारण चर्चामा रहेकीछिन् । आफनो प्रेमसम्बन्धको गसिपमा रमाईरहेको बताउँने केकी र आर्जन दुबैले आफुहरु साथीमात्र भएको दाबी गर्छन तर उनीहरुको सम्बन्ध साथी भन्दा माथि रहेको चर्चा हुने गर्छ । दुबैले सामाजिक सञ्जालमा एक अर्कासंग भएका तस्बिरहरु पोस्ट गर्दे आईरहेका छन् भने कतिपय कार्यक्रमहरुमा पनि एकसाथ देखिन्छन् । त्यती

    • प्रकाशित मितिः श्रावण १७, २०७५
    • ४३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अार्यन र साम्राज्ञीकाे लाेभलाग्दाे जाेडी (भिडियाेमा)

    साउन १८ गतेबाट अल नेपाल रिलिज हुन लागिरहेको फिल्म कायरा को दोस्रो गीत पनि आउट गरिएको छ । रिलिजको संघारमा रहेको कायरा टिमले दर्शकहरुको कौतहुल्ता मेटदै दोस्रो गीत  यो त माया हो बोलको गीत रिलिज गरेको हो । गीतमा सुगम पोखरेल र गायिका श्रेया सोताङ्गको आवाज ,नरेश भट्टराईको शब्द र कल्याण सिंहको संगीत रहेको छ । जानकारी होस यही गीतको केही भाग हार्ड डिक्सबाट डिलिट भएपछि निर्माण टिमले नेपालम नै केही भागको सुटिङ गरी गीत तयार पारेको हो । फिलिपिन्स र नेपालमा खिचिएको गीतमा आर्यन र साम्राज्ञीको जोडी निकै लोभ लाग्दो देखिएको छ ।  कायराको ट्रेलरले यतिबेला चौतर्फी चर्चा र प्रशंसा बटुलिरहेको छ ।  दर्शकको लागि नौलो

    • प्रकाशित मितिः श्रावण ११, २०७५
    • ८९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘नाईं नभन्नू ल–५’ मा दमककी सेड्रिना, रूपसँगै अभिनयकाे चर्चा

    चलचित्र ‘नाईं नभन्नू ल–५’को फस्ट लुक सार्वजनिक भएको छ । फस्ट लुक पोस्टरमा स्वस्तिमा खड्काले डेब्यु अभिनेता अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मा पनि अटाएका छन् । सेड्रिना शर्मा दमकका ब्यवसायी संगम शर्माकी छोरी हुन् । अनुभव रेग्मीसँग डेब्यु गरेकी कलाकार सेड्रिना शर्माकाे अहिले अभिनयकाे चर्चा चुलिएकाे छ । सधै अनुभवकाे जाेडी हुने कलाकारकाे अभिनयमाथि प्रश्न उठ्दै अाएकाेमा यसपटक भने अनुभव भन्दा राम्राे चर्चा चलेकाे छ सेड्रिना शर्माकाे । फेमली ड्रामा जानरामा बन्दै आएको ‘नाईं नभन्नू ल–५’ भदौ ८ गते रिलिज हुने भएको छ । दिलिप रायमाझी, निरुता सिंह, केक

    • प्रकाशित मितिः श्रावण १०, २०७५
    • ७७९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • माैलिकतामा रमाउँदै लिम्बु युवती

    पाँचथर । शिरमा शिरफूल, निधारमा शिरबन्दी, नाकमा ढुङ्ग्री र मुन्द्री, कानमा चेप्टेसुन । ढाकाको मेख्लीमाथि गलामा कन्ठा, छातीको एकातिर अल्झिएको सिलामसाक्मा, हातमा बाहीँ र पाउमा कल्ली । यति भएपछि सहजै अनुमान लाउन सकिन्छ– यी खाट्टी लिम्बुनी युवती हुन् । आधुनिकताको सिको गर्ने नयाँ पुस्ताका युवतीहरुका लागि यी परम्परागत गरगहना र पहिरन झन्झटिलो लाग्नु स्वभाविकै हो । तर लिम्बू बाहुल्य जिल्ला पाँचथरमा भने मौलिक गरगहना र पहिरनमा सजिएर हिँड्ने लिम्बुनी युवती प्रशस्त भेटिन्छन् । जिल्लामा लिम्बूजन्य सङ्घ–संस्थासँगै अन्य जातीय संस्थाहरुले पनि विभिन्न महोत्सव, उत्सव र कार्यक्रमको आयोजना गरिरहन्छन् । ती कार्यक्

    • प्रकाशित मितिः श्रावण ६, २०७५
    • १,३११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लेटाङ प्रिन्सेसको उपाधि ताज सुजताले पहिरिन

    पथरी/लेटाङ नगरपालिका भित्रको ४२ जना प्रतिस्पर्धीलाई पछि पार्दै लेटाङ प्रिन्सेसको उपाधि सुजता खतिवडाले जितेकी छिन् । फाइनल राउण्डमा तपाईलाई सबैभन्दा बढी खुशी के ले दिन्छ ? भन्ने नायिका सञ्चिता लुइटेलले सोधेको प्रश्नको उत्कृष्ट उत्तर दिँदै खतिवडाले लेटाङ प्रिन्सेसको ताजसहित विभिन्न आकर्षक पुरस्कार जितिन् । लेटाङ–९ की १८ बर्षीया खतिवडा बुधबार राती लेटाङको ग्रीन पिस पार्टी प्यालेसमा भएको फाइनल राउण्डमा उपाधिको ताजपहिरेकी थिइन । उनीले उपाधि सगै निहारिका कलेज बिराटनगरबाट १ लाख ४० हजार बराबरका छात्रवृति र ज्योती लाइफ इन्स्योरेन्सबाट पाँच लाख रुपैयाँ बराबरको जीवन विमा पाइन् । त्यसैगरी उनीले लर्ड बुद्

    • प्रकाशित मितिः श्रावण ४, २०७५
    • ५१८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दर्शकको मन जित्दै वेभ सिरिज माई बेस्ट फ्रेन्ड

    पथरी । वेभ सिरिज माई बेस्ट फ्रेन्ड सिरिजले अहिले युटुबमा दर्शकहरुको मन जित्दै गएको छ । साकेवा मुभिजको ब्यानरमा ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको सो सिरिजले दर्शकहरुको मन जित्न सफल भएको हो । एक नम्बर प्रदेशको झापा जिल्लाका स्थानीय कलाकारहरुको भूमिका रहेको यो सिरिज झापा जिल्लामै स्टन मिडियाले निर्माण गरिरहेको छ । मोफसलमा रहेका स्थानीय प्रतिभाहरुलाई अगाडी ल्याउनको लागी नै यो सिरिजको निर्माण गरेको प्रस्तुतकर्ता ज्योतीराज राईले बताएका छन् । हाल सम्म नौं भाग युटुबमा अपलोड भैसकेको यो सिरिज निर्माण कर्ता राईले हाल यसबाट केही फाईदाको अपेक्षा गरेको छैन, मोफसलमा रहेका भाई बहिन

    • प्रकाशित मितिः असार २७, २०७५
    • ८४३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पुर्वाञ्चल सिङ्गीङ स्टार सिजन ६ भादौबाट

    जिरोपोइन्ट । पूर्वाञ्चल वागिना कला कैन्द्र धरान सुनसरीले आयोजनामा पुर्वाञ्चल सिङ्गीङ स्टार सिजन ६ हुने भएको छ । “युवा प्रतिभा गायन, खोजि हाम्रो अभियान” भन्ने मुल नाराका साथ यस वर्ष पनि भादौ महिनाको अन्तिम साताबाट पुर्वाञ्चल सिङ्गीङ स्टार सिजन ६ का लागी सोलुखुम्बुबाट पहिलो अडिसन सुरू हुने आज पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । सय वर्षको विजेताले पचास हजार नगद सहित दुई वटा गीत रेकर्ड गर्न र एउटा म्युजिक भिडियो, एक वर्ष निःशुल्क म्युजिक कोर्ष साथमा एउटा गिटार पाउनेछ । दोस्रो हुनेले २५ हजार नगद पुरस्कार सहित एउटा गीत रेकर्ड गर्न, ६ महिना निःशुल्क म्युजिक कोर्ष साथमा एउटा गिटार पाउनेछ । तेस्रो ह

    • प्रकाशित मितिः असार १२, २०७५
    • ५८५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • के आर्जनसंगको प्रेममा छिन् केकी ?

    नेपाली फिल्मी क्षेत्रमा बौद्धिक नायिकाको उपाधी पाएकी केकी अधिकारी यस्ती नायिका हुन जो कहिल्यै विवादमा परिनन् भने अन्य नायिकाहरुको जस्तै उनको प्रेमको चर्चा कहिल्यै भएन । आफनो व्यक्तिगत जीवनलाई सार्वजनिकरुपमा खुलाउँन नचाहाने केकी पछिल्लो केही दिन यता भने प्रेमको हल्लाको कारण चर्चामा छिन् । गायक आर्जन पाण्डे र केकीको प्रेमको गसिपले यतिबेला सिने बजार निकै तातेको छ । दुबैले सामाजिक सञ्जालमा एक अर्कासंग भएका तस्बिरहरु पोस्ट गर्दे आईरहेका छन् भने कतिपय कार्यक्रमहरुमा पनि एकसाथ देखिन्छन् । त्यतीमात्र होईन आर्जनको अधिकांश म्युजिक भिडियोहरुमा पनि केकीले नै अभिनय गरेकीछिन् । उनीहरुको बिचको मित्रतामा सब

    • प्रकाशित मितिः असार ८, २०७५
    • ६७३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved