खाडी

    Showing १६१-१७० of ६५५ items.
  • सलमानले बहिनी ज्वाँईलाई डेब्यु गराउँने पक्का

    बलिउड नायक सलमान खान निर्माताको रुपमा पनि आईसकेका छन् । प्राय नव कलाकारहरुलाई डेब्यु गराउँन माहिर सलमानले आफनो बहिनी ज्वाईँ आयुस शर्मालाई डेब्यु गराउँने पक्का भएको छ । अडब्टे ट बहिनी अर्पिता खानसंग आयुष प्रेम बिवाह भएसंगै सलमानले आयुषलाई डेब्यु गराउँने चर्चा थियो । केही दिन अगाडीमात्र आयुषका लागि नायिका छनौट भएपछि उनले फिल्म ‘लभ रात्री’ को फस्टलुक सार्वजनिक गरेका हुन् । फिल्मकी डेब्यु नायिका वारिना हुसैन को छनौट भएपछि सलमानले बल्ल केटी भेटाए भनेर सामाजिक सञ्जालमा पोस्ट गर्दा ठुलै हंगामा मच्चिएको थियो ।अभिराज मिनावालले निर्देशन गर्ने यो फिल्म लभस्टोरीमा बेश हुनेछ । आउदो सेप्टेम्बर २१ मा रिलि

    • प्रकाशित मितिः फाल्गुन ४, २०७४
    • ५३३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कृ काे कमाइ ६ दिनमा साढे ५ कराेड

    युवा स्टार अनमोल केसी र अदिती बुढाथोकी स्टारर चलचित्र ‘कृ’ ले आफनो ६ दिने कलेक्सन सार्वजनिक गरेको छ । शुक्रबारबाट रिलिजमा आएको कृ ले छैटौँ दिनसम्ममा ५ करोड ४४ लाख कलेक्सन गरेको निर्माण युनिटले बताएको छ । ऋाज एक पत्रकार सम्मेलनको आयोजना गर्दे ‘कृ’ को ६ दिने कलेक्सन सार्वजनिक गरेको हो । ‘कृ’ ले पहिलो दिन देशभरबाट कूल ९५ लाख ६५ हजार २ सय ४८ रुपैयाँ, दोस्रो दिन १ करोड ७७ लाख ६४ हजार ७ सय ६३ रुपैयाँ, तेस्रो दिन ६६ लाख ६८ हजार ७ सय २५ रुपैयाँ कलेक्सन गरेको निर्माता सुवास गिरीले जानकारी दिए । इसुैगरी कृ ले चौथो दिन ५६ लाख १९ हजार ९ सय ९३ रुपैयाँ, पाँचौ दिन ८५ लाख ७९ हजार ५ सय ४५ रुपैयाँ र छैठौं दिन

    • प्रकाशित मितिः फाल्गुन ४, २०७४
    • ३७५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रेम सम्बन्धमा रमाइरहेका चार चर्चित जोडी

    जर्मनी चान्सलर ‘एडोल्फ हिटलर’ ले भनेका थिए, ‘युद्ध गरेपछि कि जितिन्छ कि हारिन्छ तर, प्रेम गरे न हार न त जीत ।’ वास्तवमा प्रेम त्यहीँ हो गर्नेले न हार्छ, न जित्छ । केवल गर्छन् प्राप्ति । आज हामीले प्रणय दिवसका दिन त्यही प्रेमकोबारे नेपाली कलाकारको प्रेमबारे चर्चा गर्ने जमर्को गरेका छौँ । कलाकारहरूको प्रेम सम्बधका विषयमा दिनहुँजसो गसिपहरु बनिरहेका हुन्छन् । हुन त कलाकारहरको प्रेम सम्बन्ध त्यति मजबुद देखिँदैन । वैवाहिक सम्बन्ध पनि त्यति मजबुद देखिँदैन । उल्लेखनीय रूपमा सम्बन्धबिच्छेद गरेका घटनाहरूबारे सर्बधारण समेत जानकार छन् । १, प्रियंका कार्की र आयुषमान देशराज जोशी व्यस्त अभिनेत्री प्रियं

    • प्रकाशित मितिः फाल्गुन ३, २०७४
    • ६५५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सामाजिक सञ्जालमा भाइरल बनेकी को हुन् प्रिया ?

    मुम्बई । भ्यालेन्टाइनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियो अहिले भाइरल बनेको छ । उक्त भिडियोमा देखिएकी युवतीको रुप र आँखाको एक्सप्रेसनको निकै तारिफ भएको छ । भिडियोमा देखिएकी युवति नायिका पि्रया प्रकाश वारियर हुन् । उनी मलायालम चलचित्र ‘उरु अदार लभ’ बाट डेब्यु गर्दैछिन् । सोही फिल्मको एक दृष्य सामाजिक सञ्जालमा भाइरल भएको हो । उनले आफ्नो फिल्मको गीतको छोटो छोटो क्लिप्स पनि सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । १८ वषिर्य यी नायिकाले एउटै भिडियोवाट चर्चा पाइन् । उनी अहिले विमला कलेजमा बि.कम. पहिलो वर्षमा अध्ययन गर्दैछिन् । उनले अभिनय गरेको चलचित्र आउदो ३ मार्चमा रिलिज हुने भएको

    • प्रकाशित मितिः फाल्गुन ३, २०७४
    • ४६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बिद्या बालनकी बहिनी उनी भन्दा निकै हट एण्ड सेक्सी !

    बलिउडको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ । बलिउड कलाकार भारतमा मात्र नभएर विश्वमा चिनिन सफल भइरहेका छन् । बलिउडमा यस्ता केही कलाकार पनि छन् । जसको भाइबहिनी समेत अभिनय क्षेत्रमा स्थापित छन् । अभिनेत्री बिद्या बालनलाई जतिले चिन्ने गर्दछन् । ति सबैले उनकी बहिनीलाई नचिनेको पनि हुनसक्छ । आज उनको बहिनीको बारेमा चर्चा गर्न खोजिएको छ । जो बिद्याभन्दा धेरै हट एण्ड बोल्ड रहेकी छन् । बिद्याको बहिनीको नाम प्रियमणी हो । उनी साउथ अभिनेत्री पनि हुन् । उनले बलिउड चलचित्र ‘चेन्नइ एक्सप्रेस’मा आइट नृत्य गरेकी थिइन् । उनको टलिउड उद्योगमा निकै ठुलो नाम छ । तमिल, तेलुगु, हिन्दी , कन्नड र मलयालम भाषाको चलचित्रमा

    • प्रकाशित मितिः फाल्गुन २, २०७४
    • ८१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • शिवरात्रीमा भाङ खाँदा दीपाश्रीले एक कुकर भात रित्याइन् !

    अभिनेत्री दीपाश्री निरौला भाङ भनेपछि १२ हात पर भाग्छिन् । यसको कारण हो, पहिलोपटक भाङ खाँदाको अनुभव । आखिर के भएको रहेछ त्यतिबेला ? सुनौं उनकै मुखबाट: त्यतिबेला करिब १५-१६ वर्षकी थिएँ । शिवरात्रीको दिन घरमै भाङको घट्टा (दूधमा भाङ, चिनी, सुकुमेल आदि हालेर बनाइने झोल) बनाइएको थियो । बिहान खालीपेटमा परिवारका सबै सदस्यले बाँडेर खायौ । मलाई चाहिँ यसको स्वाद खुब मिठ्यो लाग्यो । त्यसैले थपि-थपि खाएँ । ५ गिलास जति खाएँ होला । दुईवटा भाङको लड्डु पनि खाइदिएँ । त्यसपछि त मेरो होस ठेगानामा रहेन । टाउको फन्फनी घुमाउन थाल्यो । आफू को हुँ भन्ने नै भेउ भएन । यस्तो बेला जति जे खाए पनि नअघाउने हुँदो रहे

    • प्रकाशित मितिः फाल्गुन २, २०७४
    • ६९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किन मनाइन्छ भ्यालेन्टाइन डे ?

    प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । आफ्नो प्रेम र प्रस्तावप्रति विश्वस्त हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त दिन १४ फेब्रुअरी हुनसक्छ । ‘भ्यालेन्टाइन डे’तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ को इतिहास लाई फर्कर हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन

    • प्रकाशित मितिः फाल्गुन २, २०७४
    • ५८८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘कृ’ को अगाडी चिप्लियो ‘प्याडम्यान’

    नेपाली सिनेक्षेत्रको ईतिहासलाई हेर्ने हो भने बलिउड फिल्महरुले नेपाली चलचित्रहरुलाई माथि उठ्नै नदिएको अवस्था पनि थियो तर आजभोली त्यो अवस्था छैन । ६२/६३ को जनआन्दोलनपछि धरासयी बनेको नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताका नायकहरुको आगमनसंगै नेपाली चलचित्रहरुले बरु बलिउड फिल्मलाई बिस्थापित गर्न सफल भएको छ । ‘वडा नम्बर ६’ बाट सुरुवात भएको यो सिलसिला ‘कृ’ सम्म पनि कायम नै रह्यो । अनमोलको बहुप्रतिक्षित चलचित्र कृ र अक्षयकुमारको प्याडम्यान जुधेपछि धेरैले ‘कृ’ लाई धेरै असर पर्ने अनुमान गरेका थिए । किनकी अक्षयको ‘प्याडम्यान’ को चर्चा पनि कम थिएन । तर त्यो अनुमानलाई सुरुवातमा नै ‘कृ’ को बुकिङले निस्तेज

    • प्रकाशित मितिः फाल्गुन १, २०७४
    • ५४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तरकारीवालीकाे फिल्म ‘लम्फू’को अडियो नै हिट !

    फिल्मको गीतले यसको व्यापारमा ठूलो भूमिका राख्छ । गीतकै कारण धेरै फिल्म चलेका छन् । आउँदो बर्षको वैशाख २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘लम्फू’मा समावेश गीतले पनि चर्चा पाउन थालेका छन् । फिल्मको अडियोलाई नै युटुबमा राम्रो भ्यूज मिलेको छ । युटुबमा यो फिल्मको ‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतको अडियो २ लाख भन्दा बढी पटक सुनिएको छ । अडियो गीतले यस्तो रेस्पोन्स कमै मात्र पाउने गरेका छन् । यो गीतमा अप्सरा घिमिरे र सुरेष लामाको स्वर, दिग्गज धौलारीको शब्द, अर्जुन पोखरेलको संगीत छ । गोपालचन्द्र लामिछानेले निर्देशन गरेको यो फिल्मलाई शक्तिवल्दभ घोरासैनीले निर्माण गरेका हुन् । फिल्ममा कविर खड्का, मरिष्क

    • प्रकाशित मितिः फाल्गुन १, २०७४
    • ४६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘कृ’ की नायिकाले पारिश्रृमिक पाएकी छैनन

    यतिबेला नेपाली सिनेक्षेत्रमा धमाका गरिरहेको चलचित्र ‘कृ’ की नायिका अदिती बुढाथोकीको चर्चा पनि हुन थालिसकेको छ । भारतीय म्युजिक भिडियो हुँदै सामाजिक सञ्जालमाफर्त आफनो छुट्टै फ्यानफलोईङ बनाएकी अदिती ‘कृ’ मा अनमोलकै कारणले ओझेल पर्छिन की भन्ने जुन आशंका थियो त्यो केही हदसम्म गलत साबित भएको छ । यर्थाथ हो अदितीको यो सुरुवाती क्षण भएकोले पनि अभिनय भन्दा उनको सुन्दरता देखेर मोहित हुनेहरु बढि छन् । राम्रो टिम त्यसमा पनि अनमोलजस्तो लोकप्रिय नायकसंग डेब्यु गर्न पाएकोमा अदिती आफुलाई लक्की महसुस गर्छिन् । तर उनै नायिकाले ‘कृ’ मा अभिनय गरेबापत पारिश्रृमिक नपाएको हो की भन्ने चर्चा चलेको छ । हालै अदितीले ए

    • प्रकाशित मितिः माघ २९, २०७४
    • ४९९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved