Trending Tags

खाडी

    Showing १५१-१६० of ६५५ items.
  • छोरीको ‘हट’ फोटोबाट सञ्जय दत्त रुष्ट

    बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्त ठूली भइसके पनि फिल्ममा आउने सुरसार गरेकी छैनन् । यद्यपी उनी सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । त्रिशाला प्राय इन्स्टाग्राममा आफ्नो ‘हट’ तस्वीरहरु सेयर गरिरहन्छिन् । पछिल्लो समय उनका हट तस्वीरहरुल भारतीय मिडियामा राम्रै स्थान पाइरहेका छन् । तर, यसलाई लिएर त्रिशालाका बाबु सञ्जय दत्त भने असन्तुष्ट बनेको बुझिएको छ । हालै मात्र त्रिशालाले आफ्नो एउटा साधारण तस्वीर सेयर गरिन् र बाबुलाई सम्बोधन गर्दै लेखिन्, ‘पिताजी यो हो मेरो एउटा नर्मल तस्वीर । अब त रिसाउनुहुन्न होला है ।’ यसैबाट प्रष्ट हुन्छ कि सञ्जय दत्तले छोरीलाई उत्ताउला फोटो नहाल्न चेतावनी द

    • प्रकाशित मितिः फाल्गुन ११, २०७४
    • ४५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झनै बोल्ड अवतारमा उर्वशी

    सन् २०१३ मा सनी देओलको मुख्य भूमिका रहेको फिल्म ‘सिंह साहाब दि ग्रेट’ मार्फत बलिउडमा डेब्यु गरेकी उर्वशी रौतेलाले खासै चर्चा पाइनन् । उनि बलिउडमा डेब्यु त भइन तर चर्चा कम हुदा फिल्मी भाषामा भनीए जस्तो धमाकेदार इन्ट्री भएन। तर पछिल्ला दिनमा उनि फिल्म ‘हेट स्टोरी’ का कारण चर्चामा छिन। फिल्मको ट्रेलरमा बोल्ड देखिएकी उर्वशी सोहि फिल्मको गीतमा झनै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन। फिल्ममा उनिसंगै इहाना ढिल्लोन , करण वाही , भिभान भटेना , गुलसन ग्रोभर लगायतको अभिनय छ। विशाल पन्ड्याको निर्देशनमा तयार भएको यो फिल्म मार्च ९ मा रिलिज हुँदैछ।

    • प्रकाशित मितिः फाल्गुन १०, २०७४
    • ६८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • बिवाहको प्रश्नले हैरान शिल्पा ?

    नायिका शिल्पा पोखरेल आफनो करियर र फिल्म भन्दा पनि निर्माता छबीराज ओझासंगको प्रेम र बिवाहको कारणले चर्चामा आउँने गर्छिन् । उनको निर्माणमा बनेको पहिलो चलचित्र ‘मंलगम’ रिलिजको संघारमा आईपुग्दा उनको र छबीको बिवाहको खबरले पनि स्थान पाईरहेको छ । मंगलमको प्रमोसनमा दौडिरहेकी शिल्पा भने जति बेला पनि छबीराजसंगको बिवाहको प्रश्नले हैरान भएपछि उनले छबीसंग एकसाथ अन्तरवार्ता दिन नै अस्वीकार गर्दे आईरहेको खबरले मिडिया तातेको छ । शिल्पाले प्रमोसनमा मंगलमको भन्दा बिहेको चर्चा भएपछि यस्तो गरेको बताईन्छ । लामो समय देखि प्रेममा रहेका छबी र शिल्पाको बिहे हेर्न सबै आतुर रहेको बेला यो प्रश्नले उनीहरु घेरिनु स्वभाविक

    • प्रकाशित मितिः फाल्गुन १०, २०७४
    • ५०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पुजाको नाम आउँदा सुस्माले भनिन् “छ्या छ्या!! भयो कुरै नगराउँ”

    विभिन्न हतकाण्ड अपनाउँदै लाईमलाईटमा छाउँने गरेकी नायिका सुस्मा कार्की आफु चर्चामा नै आउँनको लागि कुनै कसर बाँकी राख्दिनन् । पर्दामा सेक्सी र ग्लामरस छबी पस्कनको लागि जस्तो पनि चलचित्रमा काम गर्दे आफनो करियरलाई धरापमा पारेकी सुस्मा यतिबेला फाट्टफुट्ट चलचित्रहरुमा देखिने गरेकीछिन् । फिल्ममा भन्दा बिदेशको स्टेज कार्यक्रममा व्यस्त हुने सुस्माले हालै रमाईलो छ युट्युव च्यानललाई दिएको अन्तरवार्तामा नायिका पुजा शर्माको अपमान गरेकीछिन् । प्रस्तोताले धेरै कलाकारहरुको नाम भन्दै जाँदा पुजाको नाम लिँदा सुस्माले “छ्या छ्या !! भयो कुरै नगराउँ” भन्ने जवाफ दिएकी थिईन् । त्यतीमात्र होईन उनले साम्राज्ञी , पल ज

    • प्रकाशित मितिः फाल्गुन ८, २०७४
    • ६२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रेमिकासँग थुरथुर हुने नाम मात्रका टाइगर !

    बलिउड कलाकार टाइगर श्राफ र दिशा पटानी बीचको अफेयर त बच्चाहरुलाई पनि थाहा भइसक्यो । तर, आफ्नो ब्वाइफ्रेन्डलाई दिशाले कतिसम्म कन्ट्रोलमा राखेकी रहिछन् भन्ने थाहा पाएर तपाईं अचम्भित बन्नुहुनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार दिशाले टाइगरका हरेक कुरामा निगरानी राख्छिन् । यतिसम्म कि उनी हरेक दिन टाइगरको फोन चेक गर्छिन् । उनले गर्ने फोन कल, म्यासेजको डिटेल हेर्छिन् । टाइगरले अरु कुनै अभिनेत्रीसँग टच गरेर बोलेको उनलाई मन पर्दैन । यही विषयमा उनीहरुबीच बारम्बार ठाकठुक पर्ने गरेको बताइन्छ । यति मात्र होइन, टाइगरले कुनै युवतीको फोटोमा लाइक गरे वा प्रशंसायुक्त कमेन्ट गरे भने पनि उनी सहन्नन् रे । टाइगर

    • प्रकाशित मितिः फाल्गुन ८, २०७४
    • ४३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नायिका निशा अधिकारी अामा बन्दै

    नायिका निशा अधिकारी आमा बन्ने भएकी छन् । उनले हालै सामाजिक सञ्जालबाट सो जानकारी दिएकी हुन् । नायिका निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी हुन् । भेषवाकर नामिबियामा भएको एसीसी डिभिजन–२ क्रिकेट प्रतियोगिता खेलेर सोझै श्रीमती निशा अधिकारीलाई भेट्न अमेरिका पुगेका छन् । उनी विश्वकप छनौट खेल्न उतैबाट जाने बुझिएको छ ।

    • प्रकाशित मितिः फाल्गुन ७, २०७४
    • ५३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फिल्म रिलिजको मुखमा छवि र शिल्पावीच मनमुटाव ?

    बाघ निर्माता भनिने छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको प्रेमको खबरले गएको बर्ष जसरी नै यस बर्ष पनि फिल्म क्षेत्र तरंगीत बनेको छ । जति बेला फिल्म रिलिजको मुखमा हुन्छ तब यी दुईको प्रेम र बिवाहको खबर चर्चाको विषय बन्ने गर्छ । हुनत, धेरै पटक यो कपलले मिडियामा नै चाँडै बिहे गर्ने उद्घोष गरिसकेका छन् । केही महिना अगाडि शिल्पाले छविराज ओझासँग यसै वर्ष बिवाह गर्ने बताएकी थिइन् । छविराज पनि शिल्पाको परिवारसँग औपचारिक कुराकानी भइसकेको र अब बिहेको मिति मात्र 'फिक्स' गर्न बाँकी रहेको बताउँदै हिँडेका छन् । यस्तैमा यतिबेला यी दुईको सम्बन्धमा दरार उत्पन्न भएको गाइँगुइँ चर्चा चल्न थालेको छ । फागुन २५

    • प्रकाशित मितिः फाल्गुन ७, २०७४
    • ४६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यस्तो थियो सलमान खान र ऐश्वर्याको प्रेम कहानी

    बलिउडमा लव अफेयरको विषयमा थुप्रै चर्चा-परिचर्चा हुने गरेको छ । यस्तै, अधुरो प्रेम कहानीलाई लिएर पनि उत्तिकै चर्चा चल्ने गर्छ । अमिताभ–रेखा, सलमान खान–ऐश्वर्या राय र शाहिद कपुर–करिना कपुरको अधुरो प्रेम कहानीमा थुप्रै रहस्य लुकेका छन्। बलिउडको चर्चित अभिनेता सलमान र ऐश्वर्याको प्रेम–प्रसंगलाई लिएर थुप्रै अड्कलबाजी गर्ने गरिन्छ । उनीहरुको सम्बन्ध निकै रोमान्टिक मानिन्थ्यो, तर दुःखद अन्त्य हुन पुग्यो। सन् १९९७ मा मिस वर्ल्डको उपाधि जितेपछि ऐश्वर्याले बलिउडमा पाइला टेकेकी थिइन् । त्यतिबेला सलमान सोमी अलीको प्रेममा डुबेका थिए । उनी सोमी अलीसँग विवाह पनि गर्न चाहन्थे। तर, बलिउडमा ऐश्वर्याको प्रव

    • प्रकाशित मितिः फाल्गुन ७, २०७४
    • ६२२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्वेताको कमव्याक सार्थक बन्यो , ‘कान्छी’ जताततै हाउसफुल

    नायिका स्वेता खड्काद्वारा निर्मित चलचित्र ‘कान्छी’ ले उल्लेखनियरुपमा दर्शकको साथ पाईरहेको छ । शुक्रबारबाट रिलिजमा आएको यो चलचित्र शनिबार जताततै हाउसफुल रहेको छ । शुक्रबार ८० प्रतिशतको अकुपेंन्सी पाएको ‘कान्छी’ ले शनिबार भने आक्रमक कलेक्सन गरेको छ । स्वेता खड्का र दयाहाङ राई स्टारर ‘कान्छी’ ले सिंगल स्क्रिन तथा मल्टिप्लेक्स दुबै हलहरुमा लगभग शतप्रतिशत अकुपेंन्सी पाएको हो । आज स्वेता , दयाहाङ र प्रज्जल सुजल गिरीसमेत हलमा पुगेर दर्शकसंगै बसेर चलचित्र हेरेका छन् । विल्कुलै पारिवारिक चलचित्र भएको कारणले पनि ‘कान्छी’ लाई दर्शकहरुले रुचाएका छन् । गोपीकृष्ण गोपी, ओम, नमः , शिवाय जय नेपाल, कुमारी, सिभ

    • प्रकाशित मितिः फाल्गुन ६, २०७४
    • ४३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • डिस्काेमा यसरी उफ्रिइन् ऋषि धमलाकी पत्नि एलिजा (भिडियाे सहित)

    चर्चित टेलिभिजन पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको डेब्यु निर्माण रहेको फिल्म ‘अनुराग’को पहिलो गीत ‘कान्छा दाई गाना बजाई देउ’ सार्वजनिक भएको छ । दी कार्टुन क्रुजका सरोज अधिकारी र एलिजा गौतमले फिचरिङ गरेको गीतमा ताराप्रकाश लिम्बु र ममता गुरुङको स्वर छ । ममताकै शब्द रहेको गीतमा ताराप्रकाशकै संगीत छ । डिस्कोमा खिचिएको डान्सिङ नम्बरको यो गीतमा विक्रम स्वारको कोरियोग्राफी छ । गीतमा टेकेन्द्र शाहको सम्पादन छ भने फिल्म सम्पादन चाहिँ भूपेन्द्र अधिकारीले गरेका छन् । एरिका फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर रान

    • प्रकाशित मितिः फाल्गुन ५, २०७४
    • ६९५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved