HWPL Nepali
Showing १३,५३१-१३,५४० of १६,४३५ items.
पूर्व राजा ज्ञानेन्द्रद्वारा १ लाख सहयोग

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गरेका छन् । पत्नी कोमलको जन्मोत ...

प्राकृतिक प्रकोप नियन्त्रण गर्न विद्यार्थीलाई प्रशिक्षण

पथरी/पथरीशनिश्चरे भूटानी शिविरमा रहेको सशस्त्र प्रहरी बलको सुरक्षा बेसले विद्यार्थीहरूलाई ‘प्राकृतिक प्रकोप नियन्त्रण’ सम्बन् ...

विद्यार्थीलाई लागूऔषध दुर्व्यसन सम्बन्धि प्रशिक्षण

पथरी/ मोरङको बयरवन–६ स्थित पिनाकल ज्ञान मन्दिर बोर्डिङ स्कुलमा ‘लागूऔषध दुव्र्यसन तथा ट्राफिक नियम’ सम्बन्धी एकदिने अन्तरक्रि ...

एरिना म्युजिक भिडियो अवार्ड

इटहरी/ पूर्वाञ्चलमा पहिलोपटक आयोजित ‘रमपम एरिना म्युजिक भिडियो अवार्ड–२०७३’ शुक्रबार इटहरीस्थित ओसियन पार्कमा भव्यताका साथ सम ...

पिप्रापश्चिम बालमैत्री गाविस घोषणा

लहान/‘शिक्षा, स्वास्थ र समृद्धता– बालमैत्री आचरण पिप्रापश्चिमवासीको प्रतिबद्धता’ भन्ने नाराका साथ शनिबार उदयपुरसंगासीमा जोडिए ...

प्याब्सन अध्यक्षमा पुरी र सम्बाहाम्फेबीच प्रतिस्पर्धा

धरान/ निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) को नयाँ नेतृत्वका लागि दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ...

इलामको ३५ हजार घरधुरीमा अझै परम्परागत चुलो

इलाम/  इलामलाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि हालसम्म २२ हजार घरधुरीमा मात्र ...

प्रेस सेन्टर सुनसरीमा भाडभैलो

विजयपुर/नेपाल पत्रकार महासङ्घ, सुनसरी शाखाको अधिवेशनमा प्रेस सेन्टर नेपालले भोग्नुपरेको दुष्परिणामका लागि जिम्मेवार व्यक्तिहर ...

पारस खड्का अझै खेल्न नसक्ने

काठमाडौं / विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत केन्यासँगको खेलको तयारीका लागि भारत जाने नेपाली क्रिकेट टोलिमा ...

कतारमा एक नेपाली सुतेको–सुतै भए

जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्यु ...