इटहरी / इटहरी उपमहानगरपािलका ४ स्थित एक महिलाको शव भेटिएको छ । इटहरी–४ को बुढिखोलाको किनारमा सोमबार सडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्दाजी २५÷३० वर्षकी महिलाको खोलाको छेउमा कासघारीमा रहेको उक्त शवको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले अनुस्न्धान थालेको छ ।