जयकुमार राईको नजरमा मेयरका उम्मेद्वार प्रकाश राई

alt
  • कार्तिक २६, २०७६
  • २२९ पटक पढिएको
  • ब्लाष्ट खबर

मसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट धरानको मेयर पदका उम्मेद्वार प्रकास राई धरानलाइर्मे अत्यवश्यक व्यक्ति हुन ।
ततकालिन मेयर तारा सुब्बाको निधन पछि धरान उपमहानगरपालिकाको विकास र सुशासनका लागि नेकपाले अगाडी सारेका योजनाहरुलाई कार्यान्वयन गर्नका लागी एउटा सहि र सक्षम प्रतिनिधि आज नेकपा पार्टीले छानेको छ ।

मेयर पदका लागी नेकपा भित्र योग्यता क्षमता भएका थुप्रै आकाक्षीहरु रहदा रहदै पनि प्रकास राई छानेको छ । भूमिगत काल देखिनै कम्युनिष्ट पार्टीमा काम गर्दै आएको एक निष्ठावान इमानदार नेताका रुपमा परिचित प्रकाश एउटान धरानका लागि उज्यालो प्रकाश हो ।

साविक एमाले र माओवादी केन्द्रले यस अघि जार िगरेको घोषणा पत्रर प्रतिवद्धता अगाडी सारिएका विकास निमार्णका योजनाहरु र पार्टीको दृष्टीकोणलाई अगाडी बढाउन प्रकाश राई सक्षम व्यक्ति हुनु हुन्छ । सालिनता, निर्णय गर्न सक्ने क्षमता, प्रखरता, अनुशासन उहाँको जीवनका गुण हुन । धराने जनताको भावनालाई बुझेर काम गर्न सक्ने मान्छे कोही छ भने उही प्रकाश राई हो । जनताको भावना बुझेर नेकपाका तवाम उम्मेद्वारको भीडबाट प्रकाश राई भुल्किएका छन् । उहाँलाई मत दिएर जिताउदा धरान र धरानेको सम्वृद्धि निश्चित छ । धरानवासीहरु ढुक्क भए हुन्छ ।
जयकुमार राई
प्रतिनीधि सभा सदस्य
सुनसरी क्षेत्र नं. १,

75328588_2641586852546176_8050371242311548928_n

पत्रकार सन्तोष काफ्ल ...

धरान । पत्रकार सन्तोष काफ्लेमाथि धरानमा बिहीबार आक्रमण ...

औसत आर्थिक वृद्धिदर ...

  ब्लाष्टखबर । विश्व बैङ्कले सन् २०१९ मा ७. ...

विराटचोकमा प्रदेशस्त ...

लक्ष्मीमार्ग । सुन्दरहरैंचाको बिराटचोक स्थीत नेपाल मुस् ...

गाउँपालिकाद्वारा आवा ...

  जुम्ला / जुम्लाको हिमा गाउँपालिकाले शहीद, ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved