चर्चित पप गायिका इन्दिरा जोशीको नयाँ गीत सार्वजनिक भएको छ ।

नेपाली नयाँ बर्षको पूर्वसन्ध्यामा अस्ट्रेलियाबाट रिलिज गरिएको जोशीको ”गर्लफ्रेन्ड” गीतको फिचिरंग स्वरमा सुनोद श्रेष्ठले उनलाई साथ दिएका छन्।

”गर्लफ्रेन्ड” मा गायिका जोशीको नै शब्द र संगीत रहेको छ । अस प्रोडक्सनकाको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन् ।

[embed]https://youtu.be/w-JJ5unHbp0[/embed]