सतासी गाेल्ड कप

    Showing १-१ of item.
  • सताक्षी गोल्ड कप : थ्रि स्टारलाई सफलता

    बिर्तामोड । सताक्षी गोल्डकपको तेस्रो संस्करण अन्तर्गत सोमबार भएको खेलमा थ्रि स्टार विजयी भएको छ । थ्रि स्टारले फाइनल प्रवेशका लागि आयोजक सतासीधाम स्पोर्टिङ क्लबको सामना गर्नेछ । भर्खरै सम्पन्न लिगमा तेस्रो स्थान हासिल गर्न सफल मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै आयोजक सेमिफाइनल प्रवेश गरेका थियो । बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रि स्टार अन्तिम चारमा प्रवेश गरेको हो । खेलको सुरुवाती समयमै थ्रि स्टारले बेलबारीलाई दबाबमा राखेको थियो । खेलको नवौँ मिनेटमा थ्रि स्टारका सञ्जोग राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विपक्षीको हेडर फ्लिक भएको मौकामा उनले गोल गरेका हु

    • प्रकाशित मितिः फाल्गुन ५, २०७६
    • ३७२ पटक पढिएको
    • प्रेम आचार्य

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved