धरान । गायक सुशांत केसीले अन्य दुई पाङ्ग्रे सवारीका तुलनामा जावा पेराक मोटरसाइकल आफ्नो रोजाइको गाडी रहेको बताएका छन् । 

उनले हालै मात्रै जावा पेराक गाडी खरिद गर्दै अन्यको तुलनामा आरामदायी रहेको बताए । उनले आफ्नो जीवनसँग मेल खाने भन्दै गाडी खरिद गरेको कम्पनीले जनाएको छ । अग्नि मोटोइन्क प्रालिले नेपालमा भित्र्याएको जावा पेराक २०२१ मर्चमा नेपाली बजारमा ल्याइएको हो । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्निले १३ अक्टोवर २०२० मा छन् ।