बेलबारी । बेलबारी ११ लक्ष्मीमार्ग स्थीत रहेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समुहले समुदायमा भेटिएको हरिण वन कार्यालयलाई हस्तान्तरण गरेको छ ।
बुधबार विहान लक्ष्मीमार्गको भाङवारी स्थीत उक्त हरिण फेला परेको थियो । हरिणलाई सामुदायिक वनको रोहवरमा सवडिभिजन कार्यलय बेलबारिका प्रतिनिधि लाई हस्तान्तरण गरिएको थियो ।
समुहबाट छुट्टीएर यसरी समुदायमा पसेका जंगली जनावरहरुलाई बेलबारी स्थीत रहेको बेतना सिमसार क्षेत्रमा संरक्षण गरि राख्ने गरिएको छ ।